Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2478 Indexed in Feed
Read Count 11375 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 21 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

481 stories
अश्लील नृत्य प्रदर्शन गर्ने दुई जना प्रहरी नियन्त्रणमा National (Nepal)
National (Nepal)
2d ago

अश्लील नृत्य प्रदर्शन गर्ने दुई जना प्रहरी नियन्त्रणमा

प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलावारबाट रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेतलाई पक्राउ गरेको हो ।

#नगरपालिका #वर्षीया #रुपन्देही
भीमफेदी ईभी दुर्घटना : घाइते पाँचै जना यादव थरका, छठ मनाउन सर्लाही जाँदै थिए National (Nepal)
National (Nepal)
2d ago

भीमफेदी ईभी दुर्घटना : घाइते पाँचै जना यादव थरका, छठ मनाउन सर्लाही जाँदै थिए

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको ईभी दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

#भीमफेदी #यादव #घाइते
भीमफेदीको चिसापानीगढीमा भएको दुर्घटनामा ३ महिला, २ बालिकासहित १० जनाको मृत्यु National (Nepal)
National (Nepal)
2d ago

भीमफेदीको चिसापानीगढीमा भएको दुर्घटनामा ३ महिला, २ बालिकासहित १० जनाको मृत्यु

हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला, २ बालिका र ५ जना पुरुष रहेका छन् ।

#मृत्यु #भीमफेदी #दुर्घटना
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी कारागारबाट रिहा National (Nepal)
National (Nepal)
2d ago

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी कारागारबाट रिहा

६५ वर्ष उमेर पूरा भएपछि कैद छुटको सुविधा पाएका रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट मुक्त

#रायमाझी #कारागार #रिहा
इनरुवामा तीन सवारीसाधन ठोक्किँदा बालिकाको मृत्यु, पाँच जना घाइते National (Nepal)
National (Nepal)
3d ago

इनरुवामा तीन सवारीसाधन ठोक्किँदा बालिकाको मृत्यु, पाँच जना घाइते

सुनसरीको इनरुवास्थित बलाहामा मोटरसाइकल, स्कुटर र साइकल आपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको हो ।

#स्कुटर #बालिका #मृत्यु
राष्ट्रपतिले बहिनी शारदाबाट लगाए भाइटीका National (Nepal)
National (Nepal)
3d ago

राष्ट्रपतिले बहिनी शारदाबाट लगाए भाइटीका

राष्ट्रपति भवन शीतल निवासमा बुधबार बहिनी शारदा पण्डितले शुभसाइतमा राष्ट्रपति पौडेललाई भाइटीका लगाइदिइन्।

#राष्ट्रपति #बहिनी #भाइटी
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, तारापुर ढक्का शिविर शोकमा National (Nepal)
National (Nepal)
3d ago

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, तारापुर ढक्का शिविर शोकमा

वन्यजन्तुको आक्रमणबाट दोहोरिँदै मानवीय क्षति, कहिले सुरक्षित हुन्छन् बस्ती ?

#आक्रमण #जङ्गली #हात्ती
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु National (Nepal)
National (Nepal)
4d ago

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सोमबार बिहान साढे ७ बजे गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १४ प ८६२४ नम्वरको मोटरसाइकल अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

#मोटरसाइकल #अनियन्त्रित #विद्युत्
Build #2612