Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2493 Indexed in Feed
Read Count 12345 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 7 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

485 stories
दीपक भट्टको मुद्दामा सर्वोच्च अदालतले मगायो विशेष र उच्च अदालतको फाइल National (Nepal)
National (Nepal)
1w ago

दीपक भट्टको मुद्दामा सर्वोच्च अदालतले मगायो विशेष र उच्च अदालतको फाइल

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार दुवै मुद्दाका प्रमाण मिसिल झिकाउन आदेश दिएको हो ।

#सर्वोच्च-अदालत #प्रमाण #मिसिल
तेस्रो साख मूल्यांकनका लागि फिच रेटिङद्वारा नेपालको स्थलगत मूल्यांकन पूरा National (Nepal)
National (Nepal)
1w ago

तेस्रो साख मूल्यांकनका लागि फिच रेटिङद्वारा नेपालको स्थलगत मूल्यांकन पूरा

नेपालले ७ मंसिर २०८१ मा पहिलो पटक र २ मंसिर २०८२ मा दोस्रो पटक ‘बीबी माइनस’ रेटिङ पाएको थियो । यो वर्ष पनि मंसिर पहिलो साता नयाँ रेटिङ प्राप्त हुने अपेक्षा गरिएको छ ।

#मूल्यांकन #मंसिर #रेटिङ
रौतहटमा ४४ लाख ६४ हजार बरामद, एक भारतीय नागरिक पक्राउ National (Nepal)
National (Nepal)
1w ago

रौतहटमा ४४ लाख ६४ हजार बरामद, एक भारतीय नागरिक पक्राउ

ईशनाथ–४ स्थित महुलियाको काली मन्दिर नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको एमपी ०५–००१ प ०५७८ भारतीय नम्बर प्लेटको मोटरसाइकल मठिया–महुलियातर्फ आउने सडकखण्डमा रोकेर जाँच गर्ने क्रममा मोटरसाइकल चालकको साथबाट स्रोत नखुलेको ३० लाख रुपैयाँ फेला पारेको थियो ।

#मोटरसाइकल #भारतीय #बरामद
प्रहरी र नागरिकबीचको दूरी अन्त्य होस् : गृहमन्त्री गुरुङ National (Nepal)
National (Nepal)
1w ago

प्रहरी र नागरिकबीचको दूरी अन्त्य होस् : गृहमन्त्री गुरुङ

गृह मन्त्रालयमा बुधबार केसीलाई महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेपछि उनले नागरिकमैत्री व्यवहार गर्न प्रहरी सङ्गठनलाई निर्देशन दिएका हुन् ।

#केसी #महानिरीक्षक #गृहमन्त्री
प्रहरी प्रमुखमा नियुक्त मनोज केसी को हुन् ? National (Nepal)
National (Nepal)
1w ago

प्रहरी प्रमुखमा नियुक्त मनोज केसी को हुन् ?

५ असोज २०८२ मा सरकारले उनलाई प्रहरीको प्रदेश समन्वय विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरेको थियो। त्यहाँबाट उनी अपराध अनुसन्धान विभागमा पुगेका थिए।

#अनुसन्धान #अपराध #मनोज
साउदी ड्रोन आक्रमणमा ज्यान गुमाएका भरतको परिवारलाई १ लाख ८१ हजार रियाल क्षतिपूर्ति दिन कम्पनी सहमत National (Nepal)
National (Nepal)
1w ago

साउदी ड्रोन आक्रमणमा ज्यान गुमाएका भरतको परिवारलाई १ लाख ८१ हजार रियाल क्षतिपूर्ति दिन कम्पनी सहमत

महोत्तरीका महतो कार्यरत कम्पनीले उपदानबापत ३१ हजार रियाल र क्षतिपूर्तिबापत १ लाख ५० हजार रियाल दिने सहमति गरेको छ।

#रियाल #साउदी #कार्यरत
कुकुर तिहारको अवसरमा नेपाल पर्यटन बोर्डको ‘रिल प्रतियोगिता’, विजेताले १ लाख पाउने National (Nepal)
National (Nepal)
1w ago

कुकुर तिहारको अवसरमा नेपाल पर्यटन बोर्डको ‘रिल प्रतियोगिता’, विजेताले १ लाख पाउने

मानिस र कुकुरबीचको सम्बन्ध, भक्ति र स्नेहलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बोर्डले यस प्रतियोगिताको आयोजना गरेको हो ।

#बोर्ड #सम्बन्ध #साथ
नेपाली चियाका जर्मन सहयात्रीको भव्य विदाई National (Nepal)
National (Nepal)
1w ago

नेपाली चियाका जर्मन सहयात्रीको भव्य विदाई

टी स्वेडर जर्मनीमा कार्यरत होल्जले नेपाली चियालाई युरोपेली बजारमा पुर्‍याउन किसान, सहकारी र उत्पादकसँग सहकार्य गरेका थिए।

#चिया #जर्मनी #होल्ज
होटल खोल्ने समय छोट्याउँदा विराटनगरका होटल–पर्यटन व्यवसायीको चिन्ता National (Nepal)
National (Nepal)
1w ago

होटल खोल्ने समय छोट्याउँदा विराटनगरका होटल–पर्यटन व्यवसायीको चिन्ता

मदिरा सेवन, झैझगडा र सवारी दुर्घटना बढेको गुनासोपछि मोरङ प्रशासन र महानगरपालिकाले होटल, रेस्टुरेन्ट र मनोरञ्जनस्थल संचालनमा नयाँ मापदण्ड लागू गरेका छन्।

#होटल #विराटनगर #प्रशासन
शिवालय–छेडागाड जोड्ने झोलुङ्गे पुल उद्घाटन, स्थानीयलाई आवतजावतमा सहज हुने National (Nepal)
National (Nepal)
1w ago

शिवालय–छेडागाड जोड्ने झोलुङ्गे पुल उद्घाटन, स्थानीयलाई आवतजावतमा सहज हुने

जाजरकोटको छेडागाड नगरपालिका-१ र शिवालय गाउँपालिका-९ जोड्ने झोलुङ्गे पुल उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच प्रतिनिधि सभा सदस्य खडकबहादुर बुढाले साझेखेतस्थित उक्त पुलको उद्घाटन गरेका हुन् ।

#प्रतिनिधि-सभा #पुल #उद्घाटन
डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ National (Nepal)
National (Nepal)
1w ago

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ

जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरी टोलीले मंगलबार त्रिपुरासुन्दरी नगरपालिका–४ रङ्गबाट उनीहरूलाई पक्राउ गरेको हो।

#डोल्पा #खटिए #नगरपालिका
जुवातास खेल्ने ९ जना पक्राउ National (Nepal)
National (Nepal)
1w ago

जुवातास खेल्ने ९ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले सदरमुकामको हल्लनचोकस्थित अमर खड्काको घरमा तास खेलिरहेका ९ जनालाई मंगलबार साँझ पक्राउ गरेको हो ।

#खेलिरहे #बागलुङ #अमर
Build #2612