Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2486 Indexed in Feed
Read Count 12178 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 22 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

485 stories
निवर्तमान आईजीपी दानबहादुर कार्कीले सर्वोच्चमा दर्ता गराएको रिटमा के छ ? National (Nepal)
National (Nepal)
1w ago

निवर्तमान आईजीपी दानबहादुर कार्कीले सर्वोच्चमा दर्ता गराएको रिटमा के छ ?

प्राकृतिक न्यायको सिद्धान्तविपरीत आफूलाई स्पष्टीकरण दिने अवसरसमेत नदिई सरकारले आफूलाई हटाएको दाबी रिटमा गरिएको छ । हेर्नुहोस् रिटको पूर्णपाठ :

#रिट #आफू #आईजीपी
लुम्बिनीका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन National (Nepal)
National (Nepal)
1w ago

लुम्बिनीका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन

प्रदेशका १०९ पालिकाले वडास्तरसम्म कार्यक्रम पुर्‍याउँदै वृत्तचित्र, सडक नाटक, सञ्चारप्रचार र विशेष परामर्शमार्फत बालविवाहविरुद्ध जनमत निर्माण गर्नेछन्।

#बालविवाह #लुम्बिनी #तहमा
नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी National (Nepal)
National (Nepal)
1w ago

नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी

अग्रिम टिकट बिक्री खुला गरिएसँगै यसलाई खरिद गर्नेको चाँप बढेको फिल्मलाई पहिलो दिन विहीबार मात्र नेपालमा ५० हजार बढी दर्शकले हेरेका छन् ।

#फिल्म #आक्रामक #अग्रिम
निवर्तमान आईजीपी कार्कीको रिट दर्ताबारे सर्वोच्चमा छलफल जारी National (Nepal)
National (Nepal)
1w ago

निवर्तमान आईजीपी कार्कीको रिट दर्ताबारे सर्वोच्चमा छलफल जारी

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर मनोजकुमार केसीलाई नियुक्ति गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुगेको रिट दर्ताबारे आज छलफल जारी छ । सर्वोच्च अदालत प्रशासनले बिहीबार पनि अध्ययनका लागि समय लागेको भन्दै रिट दर्ता गरेको थिएन ।

#सर्वोच्च-अदालत #रिट #कार्की
पोखरामा तिहारलक्षित सयपत्री फूलको बिक्रीस्थल र मूल्य तोकियो National (Nepal)
National (Nepal)
1w ago

पोखरामा तिहारलक्षित सयपत्री फूलको बिक्रीस्थल र मूल्य तोकियो

फूलको बिक्रीवितरणका लागि पोखराका १७ स्थान तोकिएको छ भने सयपत्री प्रतिकिलो ५ सय र प्रतिमाला २ सय मूल्य कायम गरिएको छ ।

#पोखरा #सयपत्री #फूल
तिहारमा काभ्रेमा ५ दिन टिपर सञ्चालनमा रोक National (Nepal)
National (Nepal)
1w ago

तिहारमा काभ्रेमा ५ दिन टिपर सञ्चालनमा रोक

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कात्तिक २२ गते बिहानदेखि २६ गते रातिसम्म मुख्य तथा सहायक सडकमा टिपर चलाउन प्रतिबन्ध लगाइएको हो।

#गते #टिपर #कात्तिक
आईजीपी हेरफेर विवाद सर्वोच्चमा, अध्ययनमै भन्दै दर्ता गरिएन National (Nepal)
National (Nepal)
1w ago

आईजीपी हेरफेर विवाद सर्वोच्चमा, अध्ययनमै भन्दै दर्ता गरिएन

आफूलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाउने मन्त्रिपरिषद् निर्णय बदर गर्न र मनोज केसीलाई प्रहरी महानिरीक्षकको हैसियतमा कामकारबाहीमा रोक लगाउने अन्तरिम आदेश जारी गर्न दानबहादुर कार्कीको माग

#मन्त्रिपरिषद् #केसी #कार्की
२३ र २४ मंसिरमा काठमाडौंमा पूर्वाधार सम्मेलन हुँदै National (Nepal)
National (Nepal)
1w ago

२३ र २४ मंसिरमा काठमाडौंमा पूर्वाधार सम्मेलन हुँदै

स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने लक्ष्यसहित आयोजना हुने सम्मेलनमा तीन दर्जन लगानीयोग्य पूर्वाधार परियोजना प्रस्तुत गरिने र कानुनी सुधार तथा लगानीका सम्भावनाबारे छलफल हुने जनाइएको छ ।

#सम्मेलन #पूर्वाधार #स्वदेशी
दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेस गरेको रिटमा के छ ? National (Nepal)
National (Nepal)
1w ago

दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेस गरेको रिटमा के छ ?

सरकारले प्राकृतिक न्यायको सिद्धान्तविपरीत आफूलाई स्पष्टीकरणको मौकासमेत नदिई आईजीपीबाट हटाएको दाबी गर्दै कार्कीले पुनर्बहाली र सरकारको निर्णय बदरको माग गरेका छन् ।

#सर्वोच्च-अदालत #कार्की #रिट
Build #2612