Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2484 Indexed in Feed
Read Count 11963 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 12 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

64 stories
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु Health & Wellness
Health & Wellness
5d ago

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

बा ९९ प ८२०२ नम्वरको मोटरसाइकल भैरमकोटबाट त्रिशूलीतर्फ आउने क्रममा खड्कथोक भन्ने स्थानमा अनियन्त्रित भइ सडकबाट १०० मिटर तल खस्न पुगेको प्रहरीले जनाएको छ ।

#मोटरसाइकल #नुवाकोट #मृत्यु
कालीकोटबाट बिरामी बोकेर गएको बोलेरो दैलेखमा दुर्घटना, ६ जना घाइते Health & Wellness
Health & Wellness
6d ago

कालीकोटबाट बिरामी बोकेर गएको बोलेरो दैलेखमा दुर्घटना, ६ जना घाइते

कालीकोटबाट बिरामी र कुरुवा बोकेर सुर्खेत जाँदै गरेको जिप सोमबार बिहान गुराँस–१ काफलतोलीमा दुर्घटना भएको हो।

#कालीकोट #दुर्घटना #बिरामी
संखुवासभा अस्पतालको नवनिर्मित भवन उद्घाटन, १०० शय्यामा स्तरोन्नति गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता Health & Wellness
Health & Wellness
1w ago

संखुवासभा अस्पतालको नवनिर्मित भवन उद्घाटन, १०० शय्यामा स्तरोन्नति गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

शुक्रबार उद्घाटन गरिएको ५० शय्याको भवनसँगै जनशक्ति र दरबन्दी थपेर आगामी आर्थिक वर्षमा अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारको योजना छ।

#शय्या #अस्पताल #उद्घाटन
मेल्लेखको आधारभूत अस्पताल एक वर्षदेखि बन्द, बर्थिङ सेन्टर एक स्वास्थ्यकर्मीको भरमा Health & Wellness
Health & Wellness
1w ago

मेल्लेखको आधारभूत अस्पताल एक वर्षदेखि बन्द, बर्थिङ सेन्टर एक स्वास्थ्यकर्मीको भरमा

स्थानीय तहले सञ्चालनमा ल्याएको अस्पतालमा डाक्टर, नर्स र प्राविधिक हटेपछि वृद्धवृद्धासहित सर्वसाधारण उपचारका लागि फेरि जिल्ला अस्पताल धाउन बाध्य छन्।

#अस्पताल #आधारभूत #उपचार
२० कार्तिक २०८३ : ग्रह-नक्षत्रले के भन्छन् आज? हेर्नुहोस् आफ्नो राशिफल Health & Wellness
Health & Wellness
1w ago

२० कार्तिक २०८३ : ग्रह-नक्षत्रले के भन्छन् आज? हेर्नुहोस् आफ्नो राशिफल

ग्रह-नक्षत्रको प्रभावमा आधारित आजको राशिफल — बाह्रै राशिका जातकका लागि दैनिक भविष्यवाणी।

#राशिफल #आजको #सक्छ
खोटाङ अस्पतालको सेवा अब सुविधासम्पन्न भवनबाट Health & Wellness
Health & Wellness
1w ago

खोटाङ अस्पतालको सेवा अब सुविधासम्पन्न भवनबाट

१५ शय्याबाट ५० शय्यामा स्तरोन्नति भएको अस्पतालले भवन पाए पनि पूर्ण सेवा सञ्चालनका लागि उपकरण र जनशक्ति जुटाउनुपर्नेछ ।

#भवन #अस्पताल #शय्या
गाउँमै आँखाको शल्यक्रिया, ज्योति फर्किएपछि दंग Health & Wellness
Health & Wellness
1w ago

गाउँमै आँखाको शल्यक्रिया, ज्योति फर्किएपछि दंग

पाल्पाको दुर्गम निस्दी गाउँपालिकाका ७ वडामा १ हजार १९४ जनाको आँखा परीक्षणपछि मोतियाविन्दु भएका ५२ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो।

#आँखा #शल्यक्रिया #पाल्पा
जाडो सुरु भएसँगै फेरि बढ्न थाल्यो वायु प्रदूषण Health & Wellness
Health & Wellness
1w ago

जाडो सुरु भएसँगै फेरि बढ्न थाल्यो वायु प्रदूषण

युनिसेफको नयाँ प्रतिवेदनअनुसार नेपालका ९९ लाख बालबालिका अस्वस्थकर वायु प्रदूषणको जोखिममा छन् ।

#वायु #प्रदूषण #अस्वस्थकर
ठूला अस्पतालमै पनि जोखिममा छन् आमा र शिशु Health & Wellness
Health & Wellness
1w ago

ठूला अस्पतालमै पनि जोखिममा छन् आमा र शिशु

मातृ मृत्युका झन्डै चारमध्ये तीन घटना स्वास्थ्य संस्थामै वा बिरामीलाई स्वास्थ्य संस्थामा लैजाने क्रममा हुने गरेका छन् । सरकारी प्रतिवेदनले कमजोर रेफरल प्रणाली, स्वास्थ्य संस्थाको सीमित कार्यक्षमता तथा समयमै गुणस्तरीय उपचार नपाउनुलाई मृत्युका प्रमुख कारण मानेको छ।

#मृत्यु #अस्पताल #क्रम
भेरी अस्पतालमा फोक्सो, क्रिटिकल केयर र निद्रा रोगको विशेषज्ञ सेवा संचालन Health & Wellness
Health & Wellness
1w ago

भेरी अस्पतालमा फोक्सो, क्रिटिकल केयर र निद्रा रोगको विशेषज्ञ सेवा संचालन

नयाँ सेवाले श्वासप्रश्वास, सघन उपचार र निद्रासम्बन्धी समस्या भएका बिरामीलाई निजी अस्पतालको महँगो उपचारमा निर्भर हुनुपर्ने बाध्यता घटाउनेछ।

#उपचार #अस्पताल #बिरामी
बझाङ जीप दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो Health & Wellness
Health & Wellness
1w ago

बझाङ जीप दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो

मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका गोपाल धामी र पवित्रा धामी रहेका छन्। उनीहरू दुवैको घटनास्थलमै मृत्यु भएको स्थानीय दलबहादुर धामीले घटनास्थलबाट जानकारी दिएका छन्।

#धामी #मृत्यु #घटनास्थल
जाजरकोटमा रातो माटो खन्ने क्रममा ढिस्को खस्दा चार महिला घाइते Health & Wellness
Health & Wellness
1w ago

जाजरकोटमा रातो माटो खन्ने क्रममा ढिस्को खस्दा चार महिला घाइते

जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीमा घर लिपपोत गर्नका लागि रातो माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा चार महिला घाइते भएका छन्।

#माटो #ढिस्को #घाइते
Build #2612