Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2486 Indexed in Feed
Read Count 12219 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 29 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

330 stories
तिहार बिदामा आयल निगमको डिपो खुला रहने Business & Economy
Business & Economy
1w ago

तिहार बिदामा आयल निगमको डिपो खुला रहने

उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, जनकपुर, चारआली, वीरगन्ज र दिपायलका डिपो तथा प्रादेशिक कार्यालय खुला रहने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

#निगम #डिपो #रहने
धनतेरस : घरघरमा सुनचाँदी, तामा र काँसका भाँडाकुँडा Business & Economy
Business & Economy
1w ago

धनतेरस : घरघरमा सुनचाँदी, तामा र काँसका भाँडाकुँडा

धनतेरसका दिन लक्ष्मीको मूर्ति, करुवा, चरेसका भाँडा, पानस, पूजाको थाली, टीकादानी, गाग्री तथा तामाका नयाँ सामग्री किनेर लक्ष्मीपूजा गर्ने चलन छ ।

#सुनचाँदी #तामा #धनतेरस
पाेखरा विमानस्थलको अनियमितता मुद्दामा एक्जिम बैंकसँग लिएको ऋणसहितको विवरण पेस गर्न विशेष अदालतको आदेश Business & Economy
Business & Economy
1w ago

पाेखरा विमानस्थलको अनियमितता मुद्दामा एक्जिम बैंकसँग लिएको ऋणसहितको विवरण पेस गर्न विशेष अदालतको आदेश

अख्तियारले पोखरा विमानस्थल निर्माणमा ठेकदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जना विरुद्ध ३ अर्ब ६२ कराेड बिगाे दाबी गरेकाे थियो ।

#विमानस्थल #आदेश #अख्तियार
धनतेरसमा चम्किँदै अटो बजार, सवारीसाधनको बुकिङ बढ्दो Business & Economy
Business & Economy
1w ago

धनतेरसमा चम्किँदै अटो बजार, सवारीसाधनको बुकिङ बढ्दो

पहिला–पहिला धनतेरसमा सुनचाँदी बढी किनिन्थ्यो, हिजोआज नयाँ सवारीसाधन जोड्ने बढेका छन्, धेरैजसोले पहिल्यै बुकिङ गरेर धनतेरसका दिन डेलिभरी गरिदिन भन्ने गरेका छन् ।

#सुनचाँदी #धनतेरस #पहिला
काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै ग्लोबल आइएमई बैंक Business & Economy
Business & Economy
1w ago

काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै ग्लोबल आइएमई बैंक

भवनमा पानीको समस्या नहोस् भनेर आकाशे पानी सङ्कलन तथा प्रशोधन गर्ने प्रणाली र विद्युत् खपत घटाउन सौर्य ऊर्जा (सोलार) जडान गरिने भएको छ ।

#भवन #पानी #काठमाडौं
खाद्य कम्पनीले ‘तिहार विशेष रैथाने मेला’ गर्दै, कृषक तथा उद्यमीलाई स्टलका लागि आह्वान Business & Economy
Business & Economy
1w ago

खाद्य कम्पनीले ‘तिहार विशेष रैथाने मेला’ गर्दै, कृषक तथा उद्यमीलाई स्टलका लागि आह्वान

मेलामा तिहार विशेष परिकार तथा परम्परागत खाद्य सामग्री, फूलमाला, सजावटका सामग्री, परम्परागत पोसाक, हस्तकलाका सामग्री, माटाका भाँडाकुाडा, रैथाने बाली, कृषि उपज तथा अन्य मौलिक र स्वदेशी उत्पादनलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

#तिहार #रैथाने #मेला
पर्यटन बोर्डको सीईओ नियुक्तिका लागि १६ उम्मेदवार संक्षिप्त सूचीमा परे Business & Economy
Business & Economy
1w ago

पर्यटन बोर्डको सीईओ नियुक्तिका लागि १६ उम्मेदवार संक्षिप्त सूचीमा परे

छनोट कार्यविधि, २०८३ अनुसार आवेदन मूल्यांकनपछि सबैभन्दा धेरै अंक ल्याउने उम्मेदवारलाई शुक्रबार संक्षिप्त सूचीमा राखिएको हो।

#संक्षिप्त #सूची #उम्मेदवार
आशुतोष इनर्जीले १२ लाख कित्ता सेयर निष्कासन गर्ने, बोर्डबाट पायो स्वीकृति Business & Economy
Business & Economy
1w ago

आशुतोष इनर्जीले १२ लाख कित्ता सेयर निष्कासन गर्ने, बोर्डबाट पायो स्वीकृति

भदौमा सम्पन्न यसको साधारण सभाले १८.९४ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

#निष्कासन #बोर्ड #आशुतोष
राष्ट्र बैंकले बिहीबार रातीसम्म बेच्यो सुनको असर्फी, शुक्रबार चाँदी मात्रै बेच्दै Business & Economy
Business & Economy
1w ago

राष्ट्र बैंकले बिहीबार रातीसम्म बेच्यो सुनको असर्फी, शुक्रबार चाँदी मात्रै बेच्दै

राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले शुक्रबार चाँदी मात्रै बिक्री गरिरहेको जानकारी दिए ।

#शुक्रबार #चाँदी #मात्रै
लार्केमा सुक्खा पहिरो खस्दा धिन्दुर खोलामा ताल बन्यो, पानी बगिरहेकाले तत्काल जोखिम छैन Business & Economy
Business & Economy
1w ago

लार्केमा सुक्खा पहिरो खस्दा धिन्दुर खोलामा ताल बन्यो, पानी बगिरहेकाले तत्काल जोखिम छैन

ताल गहिरो नभएको र पानी निरन्तर बगिरहेकाले तत्काल खतरा नदेखिए पनि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

#ताल #पानी #पहिरो
Build #2612