Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2493 Indexed in Feed
Read Count 12345 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 7 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

332 stories
लार्केमा सुक्खा पहिरो खस्दा धिन्दुर खोलामा ताल बन्यो, पानी बगिरहेकाले तत्काल जोखिम छैन Business & Economy
Business & Economy
1w ago

लार्केमा सुक्खा पहिरो खस्दा धिन्दुर खोलामा ताल बन्यो, पानी बगिरहेकाले तत्काल जोखिम छैन

ताल गहिरो नभएको र पानी निरन्तर बगिरहेकाले तत्काल खतरा नदेखिए पनि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

#ताल #पानी #पहिरो
डडेल्धुरामा सिँचाइ अभावले हिउँदभरी बाँझो छाडिन्छ खेतीयोग्य जमिन Business & Economy
Business & Economy
1w ago

डडेल्धुरामा सिँचाइ अभावले हिउँदभरी बाँझो छाडिन्छ खेतीयोग्य जमिन

जिल्लामा खेती भइरहेको जमिनमध्ये करिब ६८ प्रतिशतमा सिँचाइ सुविधा छैन, जसले हिउँदे बाली विस्तारमा ठूलो बाधा पुर्‍याएको छ।

#सिँचाइ #जमिन #डडेल्धुरा
ई–कारोबारमा रमेको तिहार Business & Economy
Business & Economy
1w ago

ई–कारोबारमा रमेको तिहार

१० मिनेटमै गेटमा सामान आइपुग्ने डेलिभरी सेवा, अनलाइन भुक्तानी र भर्चुअल उपहारले चाडबाडको परम्परागत बजारलाई आधुनिक प्रविधिसँग जोडिदिए।

#तिहार #डेलिभरी #मिनेट
भाइटीकाको सांस्कृतिक सौन्दर्य Business & Economy
Business & Economy
1w ago

भाइटीकाको सांस्कृतिक सौन्दर्य

भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीच तथा परिवारका सबै सदस्यबीच आत्मीयता, सद्भाव र समझदारी कायम रहनुपर्छ भन्ने सन्देश दिन्छ।

#भाइटी #सद्भाव #भन्ने
किन दोस्रो दिनमै घट्यो पुनर्बिमा कम्पनीहरूको सेयर ? Business & Economy
Business & Economy
1w ago

किन दोस्रो दिनमै घट्यो पुनर्बिमा कम्पनीहरूको सेयर ?

नेपाल पुनर्बिमाको सेयर १५ प्रतिशतसम्म बढ्दा हिमालयन रि पनि उक्लियो, तर पछिल्लो वित्तीय अवस्था अस्पष्ट हुँदा उत्साह टिकेन।

#पुनर्बिमा #हिमालयन #प्रतिशतसम्म
परदेशका पार्कमा भाइटीका, मनमनमा दाजुभाइ Business & Economy
Business & Economy
1w ago

परदेशका पार्कमा भाइटीका, मनमनमा दाजुभाइ

कतै साथीभाइ र सहकर्मीबीच सामूहिक रूपमा टीका लगाउने तयारी छ त कतै भिडियो कलबाटै दाजुभाइलाई टीका लगाउनुपर्ने बाध्यता।

#दाजुभाइ #कतै #टीका
धन्वन्तरीको अमृतले भरिएको कलश Business & Economy
Business & Economy
1w ago

धन्वन्तरीको अमृतले भरिएको कलश

धनतेरसका दिन नयाँ–नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ, तर यस पर्वमा किनमेल नै गर्नुपर्छ भन्ने अनिवार्य होइन।

#सुनचाँदी #धनतेरस #किनमेल
ममताको हत्या अभियोगमा नरेश भट्टको बयान : शव लुकाएको स्वीकार Business & Economy
Business & Economy
1w ago

ममताको हत्या अभियोगमा नरेश भट्टको बयान : शव लुकाएको स्वीकार

शव अझै नभेटिएको अवस्थामा हत्या र शव लुकाएको अभियोग खेपिरहेका भट्टको बयानले घटनाबारे नयाँ प्रश्न उठाएको छ।

#भट्ट #बयान #हत्या
म्हः पूजा अर्थात् आत्मदीपो भव Business & Economy
Business & Economy
1w ago

म्हः पूजा अर्थात् आत्मदीपो भव

म्हः पूजाको विशेषता भनेको मण्डःमा राखिएको तेल नसुकेजस्तै आयु लामो होस्, ओखरजस्तै दीर्घायु होस्, ख्यलुइताः जस्तै जीवन लामो समयसम्म दीपमय भइरहोस् भन्ने कामनासहितको आत्मपूजन हो, नेवाः समुदायभित्र म्हः पूजा नगर्ने जाति पनि छन्।

#म्ह #पूजा #लामो
प्लास्टिकका भाँडाकुँडाको प्रतिस्पर्धाले संकटमा कुम्हालको परम्परागत पेसा Business & Economy
Business & Economy
1w ago

प्लास्टिकका भाँडाकुँडाको प्रतिस्पर्धाले संकटमा कुम्हालको परम्परागत पेसा

अहिले वीरगन्जको घण्टाघर आसपास मुख्य सडकको उत्तर र दक्षिणतर्फ ५० भन्दा बढी कुम्हालले माटाका भाँडाकुँडाका अस्थायी पसल थापेका छन् । केही भारतीय कुम्हालसमेत व्यापारका लागि वीरगन्ज आइपुगेका छन् ।

#वीरगन्ज #भाँडाकुँडा #माटा
Build #2612