Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 821 Indexed in Feed
Read Count 3143 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 8 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

821 stories
भीमफेदी दुर्घटना छानबिन गर्न समिति गठन National (Nepal)
National (Nepal)
2d ago

भीमफेदी दुर्घटना छानबिन गर्न समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (इभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।  मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्नेछ। समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका...

#अधिकारी #भीमफेदी #दुर्घटना
दूधकोशीलाई पछ्याउँदै सगरमाथा आधार शिविरसम्म Science & Climate
Science & Climate
2d ago

दूधकोशीलाई पछ्याउँदै सगरमाथा आधार शिविरसम्म

म पनि त्यस्तो सानो जहाजमा पहिलोपटक चढ्दै थिएँ। तल गहिरा खोँच देखिन्थे, पर हिमाल। डर लाग्थ्यो, फेरि झ्यालबाट आँखा हटाउन पनि मन लाग्दैनथ्यो।

सामाजिक सुरक्षा कोषमा करिब १ खर्ब ३० अर्ब रुपैयाँ संकलन, आबद्ध हुनेको संख्या ३२ लाख ४३ हजार पुग्यो National (Nepal)
National (Nepal)
2d ago

सामाजिक सुरक्षा कोषमा करिब १ खर्ब ३० अर्ब रुपैयाँ संकलन, आबद्ध हुनेको संख्या ३२ लाख ४३ हजार पुग्यो

सामाजिक सुरक्षा कोषमा करिब १ खर्ब ३० अर्ब संकलन भएको छ। कोषकाअनुसार गत असोज मसान्तसम्म औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार क्षेत्रका गरी ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ताले हालसम्म हालसम्म १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ योगदान गरेका छन्। कोषमा सहभागिताको हिसाबले वैदेशिक रोजगारीमा जानेहरूको संख्या ठूलो छ। सोही कारण...

#कोष #खर्ब #सुरक्षा
सन्दीपको ह्याट्रिकसहित ६ विकेटमा विराटनगरको सानदार जित, पोखरा प्लेअफ दौडबाट बाहिरियो Sports
Sports
2d ago

सन्दीपको ह्याट्रिकसहित ६ विकेटमा विराटनगरको सानदार जित, पोखरा प्लेअफ दौडबाट बाहिरियो

विराटनगर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। यससँगै उसको प्लेअफ सम्भावना बलियो बनेको छ। अर्कोतर्फ पोखरा ६ खेलबाट २ अंकमै सीमित रहँदै प्लेअफ दौडबाट बाहिरिएको छ।

#प्लेअफ #विराटनगर #पोखरा
सामुदायिक स्कुलमा संकट– जनसंख्यामा आएको परिवर्तन कि गलत नीति? Opinion & Editorial
Opinion & Editorial
2d ago

सामुदायिक स्कुलमा संकट– जनसंख्यामा आएको परिवर्तन कि गलत नीति?

विद्यालयको संख्या बढिरहेको छ, तर सामुदायिक विद्यालय घटिरहेका छन्। विद्यार्थी पनि निजी विद्यालयतिर सर्दैछन्। के सार्वजनिक शिक्षा बिस्तारै सकिँदै गएको हो?

#सामुदायिक #विद्यालय
ह्याट्रिकसहित ६ विकेट लिएका सन्दीप एनपिएलको उत्कृष्ट बलिङमा दोस्रो स्थानमा Sports
Sports
2d ago

ह्याट्रिकसहित ६ विकेट लिएका सन्दीप एनपिएलको उत्कृष्ट बलिङमा दोस्रो स्थानमा

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने नेपाल प्रिमियर लिग (एनपिएल) को इतिहासमा उत्कृष्ट बलिङ प्रदर्शन गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्।

#एनपीएल #प्रिमियर-लिग #सन्दीप
सन्दीपको टी-२० करिअरकै उत्कृष्ट बलिङ, ह्याट्रिकसहित ६ विकेटपछि पोखरा १३२ रनमै अलआउट Sports
Sports
2d ago

सन्दीपको टी-२० करिअरकै उत्कृष्ट बलिङ, ह्याट्रिकसहित ६ विकेटपछि पोखरा १३२ रनमै अलआउट

नेपाली एकदिवसीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा पहिलो ह्याट्रिकसहित ६ विकेट लिएपछि पोखरा एभेन्जर्स १३२ रनमा समेटिएको छ।

#एनपीएल #प्रिमियर-लिग #सन्दीप
भारतीय राजनीतिमा तहल्का मच्चाइरहेको सोनिया गान्धीको आत्मकथाका १३ हाइलाइट्स World News
World News
2d ago

भारतीय राजनीतिमा तहल्का मच्चाइरहेको सोनिया गान्धीको आत्मकथाका १३ हाइलाइट्स

हामीले यो स्टोरीमा सोनियाको आत्मकथामा उल्लिखित १३ प्रमुख प्रसंग समेटेका छौं। यी विवरण पुस्तकका मूल अंश तथा रोयटर्स, द गार्डियन, द इन्डियन एक्सप्रेस लगायतका सञ्चारमाध्यमले नोभेम्बर १० र ११ मा प्रकाशित गरेका समीक्षा र रिपोर्टमा आधारित छन्।

#सोनिया #आत्मकथा
भीमफेदी गाडी दुर्घटना– झाडीमा घाइते अवस्थामा भेटिए बालक National (Nepal)
National (Nepal)
2d ago

भीमफेदी गाडी दुर्घटना– झाडीमा घाइते अवस्थामा भेटिए बालक

मृत्यु हुनेमा गाडी चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी करिब ३० वर्षीय रविशंकरकुमार मण्डल र सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल निवासी सुवेक यादव रहेका छन्।

#गाडी #सर्लाही #निवासी
श्रमिकको १७४० र विशेषज्ञको ८४०० रूपैयाँसम्मको दैनिक ज्यालाले कति बढ्छ निर्माण लागत? Business & Economy
Business & Economy
2d ago

श्रमिकको १७४० र विशेषज्ञको ८४०० रूपैयाँसम्मको दैनिक ज्यालाले कति बढ्छ निर्माण लागत?

'निर्माण आयोजनाको लागत अनुमान तयार गर्ने नर्म्स र बिओक्यू नै संशोधन नगरी कार्यविधि ल्याइएको छ। यसले व्यवहारमा समस्या ल्याउँछ,' घिमिरेले भने।

#लागत
भीमफेदीमा गाडी दुर्घटनामा परेका अधिकांश एकै गाउँका, जाँदै थिए छठ मनाउन Health & Wellness
Health & Wellness
2d ago

भीमफेदीमा गाडी दुर्घटनामा परेका अधिकांश एकै गाउँका, जाँदै थिए छठ मनाउन

गाडीमा मसँगै करिब १४ जना थियौँ। अधिकांश एउटै गाउँका छिमेकी र आफन्त थियौँ,’ हेटौँडा अस्पतालमा उपचाररत यादवले बताए।

#गाडी #अधिकांश #गाउँ
Build #2612