Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 922 Indexed in Feed
Read Count 6994 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 27 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

922 stories
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ नियुक्तिको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू) Politics & Governance
Politics & Governance
3w ago

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ नियुक्तिको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध माइतीघर मण्डलमा प्रदर्शन भएको छ।

#लुम्बिनी #विकास #कोष
दसैंका तीन सिक्वेल- अपेक्षा ठूलो, कमाइ कति? Business & Economy
Business & Economy
3w ago

दसैंका तीन सिक्वेल- अपेक्षा ठूलो, कमाइ कति?

रिपोर्टअनुसार, तीनवटै फिल्मको सुरूआती व्यापार अघिल्ला भागको तुलनामा कमजोर देखिन्छ। त्यसो भए कमाइमा कुन अगाडि रह्यो, कुन पछाडि? अनि कुनले कति कमायो?

#कुन #कमाइ #कति
सर्वोच्चका लागि सिफारिस भएका चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरू Politics & Governance
Politics & Governance
3w ago

सर्वोच्चका लागि सिफारिस भएका चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरू

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जनाको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको छ।

#सर्वोच्च-अदालत #सिफारिस #न्यायाधीश
वाग्लेको भनाइमा ज्ञवालीको टिप्पणी– समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो हुँदैन Politics & Governance
Politics & Governance
3w ago

वाग्लेको भनाइमा ज्ञवालीको टिप्पणी– समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो हुँदैन

अर्थमन्त्री स्वर्णिम वाग्लेले नयाँदिल्लीमा गएर 'नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने युग सकिएको' बताएपछि उक्त अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ।

#वाग्ले #भनाइ #ज्ञवाली
सर्बियामा विद्यार्थी आन्दोलनले ढाल्यो भुचिचको १४ वर्षे सत्ता Politics & Governance
Politics & Governance
3w ago

सर्बियामा विद्यार्थी आन्दोलनले ढाल्यो भुचिचको १४ वर्षे सत्ता

चुनावी नतिजा सार्वजनिक भएसँगै राजधानी बेलग्रेडसहित सर्बियाका विभिन्न सहरमा मानिसहरू सडकमा निस्किएर खुसी मनाएका छन्।

#सर्बिया #विद्यार्थी #आन्दोलन
बाँदरले टोकेर राजाको मृत्यु भएपछि ग्रीसको राजनीतिले लिएको थियो नयाँ मोड! Education & Youth
Education & Youth
3w ago

बाँदरले टोकेर राजाको मृत्यु भएपछि ग्रीसको राजनीतिले लिएको थियो नयाँ मोड!

यो घटनाले एउटा युवा राजाको जीवन लीला मात्र समाप्त गरेन, पहिल्यै विभाजित ग्रीसको राजनीतिमा राजगद्दीको नयाँ संकट पनि थप्यो। उनको मृत्यु किन यति महत्त्वपूर्ण राजनीतिक घटना बन्यो भन्ने बुझ्न हामीले त्योभन्दा तीन वर्षअघिको ग्रीसमा फर्किनुपर्छ।

#ग्रीस #राजा #मृत्यु
एनपिएल खेल्न काठमाडौं आएका पाकिस्तानी कप्तान दुई दिनमै फर्कंदै, के हो मुख्य विवाद? Sports
Sports
3w ago

एनपिएल खेल्न काठमाडौं आएका पाकिस्तानी कप्तान दुई दिनमै फर्कंदै, के हो मुख्य विवाद?

कर्णाली याक्सका एक अफिसियलका अनुसार फरहानलाई पिसबीले इमेलमार्फत फिर्ता बोलाएको हो। उनी दुई दिनअघि मात्रै एनपिएल खेल्न नेपाल आइपुगेका थिए।

#एनपिएल #खेल्न
ट्रम्पसँग निकट रहेका बोल्सोनारोलाई हराएर राष्ट्रपति जितेका ८० वर्षीय लुलाका पाँच चुनौती Politics & Governance
Politics & Governance
3w ago

ट्रम्पसँग निकट रहेका बोल्सोनारोलाई हराएर राष्ट्रपति जितेका ८० वर्षीय लुलाका पाँच चुनौती

फ्लाभियोले अमेरिकासँग निकट सम्बन्ध र ट्रम्प प्रशासनसँग राम्रो सम्झौता गर्ने प्रतिबद्धता अघि सारेका थिए। लुलाले भने अमेरिकी भन्सार शुल्क र ब्राजिलमाथिको दबाबलाई राष्ट्रिय सार्वभौमिकताको मुद्दासँग जोडेका थिए।

#ट्रम्प #निकट #लुला
सम्पत्ति शुद्धीकरणको नयाँ निर्देशन र व्यवस्था पुरानै, सेयर बजारमा अनावश्यक हल्ला! Business & Economy
Business & Economy
3w ago

सम्पत्ति शुद्धीकरणको नयाँ निर्देशन र व्यवस्था पुरानै, सेयर बजारमा अनावश्यक हल्ला!

सेयर बजारमा सम्पत्ति शुद्धीकरणसम्बन्धी नयाँ निर्देशन जारी भएपछि लगानीकर्तामाझ चासो बढेको छ। ब्रोकरहरू भने व्यवस्था पुरानै भएको र अनावश्यक हल्ला फैलिएको बताउँछन्। आखिर नयाँ निर्देशनमा के छ र लगानीकर्ताले किन डराउनुपर्दैन?

#शेयर-बजार #सम्पत्ति #व्यवस्था
ऋण तिर्न र कमाउन गएका थिए, उतै बित्यो पूरा जिन्दगी Business & Economy
Business & Economy
3w ago

ऋण तिर्न र कमाउन गएका थिए, उतै बित्यो पूरा जिन्दगी

ऋण तिर्ने र केही पैसा कमाएर फर्किने सोचले उनी विदेश पुगेका थिए। छोराछोरीको भविष्य बनाउन उनले खेतमा काम गरे, रातभरि पसल चलाए। एक–दुई वर्षमा फर्किने सोच बनाएका उनी कसरी उतै अवकाश जीवन बिताउने अवस्थामा पुगे?

#उतै #फर्किने #सोच
लुला चौथो पटक ब्राजिलको राष्ट्रपति निर्वाचित Politics & Governance
Politics & Governance
3w ago

लुला चौथो पटक ब्राजिलको राष्ट्रपति निर्वाचित

ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित भएका छन्।

#लुला #चौथो #ब्राजिल
एनपिएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा, प्रतिखेलाडी २५ हजार डलर मागियो Sports
Sports
3w ago

एनपिएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा, प्रतिखेलाडी २५ हजार डलर मागियो

नेपाल प्रिमियर लिग (एनपिएल) मा पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले खेलाडीलाई प्रतियोगितामा सहभागी हुन आवश्यक पर्ने प्रमाणपत्र (एनओसी) दिने प्रक्रिया रोकेपछि उनीहरूको सहभागितामाथि प्रश्न उठेको हो।

#एनपीएल #प्रिमियर-लिग #एनपिएल
Build #2612