Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 922 Indexed in Feed
Read Count 6954 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 11 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

922 stories
भारतमा अर्नब चक्रवातले भारी वर्षा,  हजारौं मानिसहरूलाई सारियो सुरक्षित ठाउँमा World News
World News
2w ago

भारतमा अर्नब चक्रवातले भारी वर्षा, हजारौं मानिसहरूलाई सारियो सुरक्षित ठाउँमा

चक्रवात प्रवेश गर्ने समयमा हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो भने झोक्का १५० किलोमिटरसम्म पुगेको थियो।

#चक्रवात #किलोमिटरसम्म #पुगे
इसराइलमा एक तिहाई बढी मत गनिसक्दा नेतन्याहूको लिकुड पार्टीको अग्रता Politics & Governance
Politics & Governance
2w ago

इसराइलमा एक तिहाई बढी मत गनिसक्दा नेतन्याहूको लिकुड पार्टीको अग्रता

टाइम्स अफ इसराइलले सार्वजनिक गरेको प्रारम्भिक परिणामअनुसार नेतन्याहूको गठबन्धनले ५७ सिट पाउने देखिएको छ।

#इसराइल #नेतन्याहू
लुम्बिनी सभामुखसहित ५ जनाविरूद्ध किर्ते मुद्दा Politics & Governance
Politics & Governance
2w ago

लुम्बिनी सभामुखसहित ५ जनाविरूद्ध किर्ते मुद्दा

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरसहित ५ जनाविरूद्ध किर्ते मुद्दा दर्ता भएको छ।

#लुम्बिनी #जनाविरूद्ध #किर्ते
इरान युद्धमा अमेरिकाको खर्च ४७ अर्ब डलर नाघ्यो World News
World News
2w ago

इरान युद्धमा अमेरिकाको खर्च ४७ अर्ब डलर नाघ्यो

पेन्टागनको अनुमानअनुसार युद्धमा प्रयोग भइसकेका क्षेप्यास्त्र र अन्य हतियार फेरि किन्न २९ अर्ब डलरभन्दा बढी लाग्नेछ।

#युद्ध #इरान #अमेरिका
'यस्तो काम गर्ने भनेर अरूले नाक खुम्च्याउँथे, मैले यसमै भविष्य खोजेँ' National (Nepal)
National (Nepal)
2w ago

'यस्तो काम गर्ने भनेर अरूले नाक खुम्च्याउँथे, मैले यसमै भविष्य खोजेँ'

'युएनमा तीन वर्ष काम गरेपछि मलाई विदेश गएर काम गर्ने प्रस्ताव आएको थियो। मैले स्वीकार गरिनँ। बरू नेपालमै बसेर काम गर्ने योजना बनाएँ,' उनले भनिन्।

#मैले #अरू #नाक
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल National (Nepal)
National (Nepal)
2w ago

अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल

मंगलबारसम्म बंगालको खाडीको समुद्री सतहमा रहेको चक्रवात बुधबार बिहानदेखि स्थल प्रवेश प्रक्रिया सुरू भएको हो।

#चक्रवात #सतह #प्रवेश
'डा. अर्विन चौधरी लेख्ने ठूलो धोको छ' National (Nepal)
National (Nepal)
2w ago

'डा. अर्विन चौधरी लेख्ने ठूलो धोको छ'

विदेश जानुभन्दा आफ्नै गाउँठाउँमा काम गर्न पाउँदा उनी सन्तुष्ट छन्। तर रोजगारीको अभाव, किसानले मल नपाउने समस्या र बढ्दो महँगीले युवालाई विदेशिन बाध्य बनाएको उनको बुझाइ छ। देशमै भविष्य देख्न युवाले के पाउनुपर्छ भन्ने उनको धारणा के छ?

#अर्विन #चौधरी #लेख्ने
इसराइलमा नेतन्याहू र आइसेनकोट दुवै पक्ष बहुमतबाट टाढा– एक्जिट पोल Politics & Governance
Politics & Governance
2w ago

इसराइलमा नेतन्याहू र आइसेनकोट दुवै पक्ष बहुमतबाट टाढा– एक्जिट पोल

एक्जिट पोलअनुसार आइसेनकोट नेतृत्वको विपक्षी समूहले ५१ देखि ५३ सिट र नेतन्याहूको गठबन्धनले ५० देखि ५१ सिट पाउने अनुमान गरिएको छ।

#नेतन्याहू #आइसेनकोट #एक्जिट
चुनाव हारेपछि फ्लाभियो बोल्सोनारो अमेरिका भागे, ट्रम्पले परिवारलाई भिसा दिने Politics & Governance
Politics & Governance
2w ago

चुनाव हारेपछि फ्लाभियो बोल्सोनारो अमेरिका भागे, ट्रम्पले परिवारलाई भिसा दिने

ब्राजिलको सर्वोच्च अदालतले उनलाई २४ घण्टाभित्र राहदानी बुझाउन आदेश दिएको थियो।

#सर्वोच्च-अदालत #चुनाव #हारेपछि
Build #2612