Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 892 Indexed in Feed
Read Count 5885 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

892 stories
फुयालको स्पष्टीकरणले उठाएको प्रश्न– न्यायाधीशहरूले बिचौलियासँग होटलमा किन भेटे? Politics & Governance
Politics & Governance
2w ago

फुयालको स्पष्टीकरणले उठाएको प्रश्न– न्यायाधीशहरूले बिचौलियासँग होटलमा किन भेटे?

न्यायिक प्रक्रियामा दबाब दिएको भनिएका व्यक्तिसँग न्यायाधीशहरूको सम्पर्क, होटलको गोप्य भेट र अनुसन्धानबारे प्रहरीसँग गरिएको सोधपुछले न्यायपालिकाको आचरण र मर्यादामाथि नयाँ प्रश्न उठाएको छ।

#उठाए #न्यायाधीश #होटल
कांग्रेसले तोक्यो पदाधिकारीको वरीयता Politics & Governance
Politics & Governance
2w ago

कांग्रेसले तोक्यो पदाधिकारीको वरीयता

नेपाली कांग्रेसले १५ औं महाधिवेशनबाट निर्वाचित भएर आएका पदाधिकारीको वरीयता तोकेको छ। पहिलो वरीयतामा सभापति गगन थापा छन्। त्यसपछि वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा छन्। उपसभापतिमा क्रमश: पुष्पा भुसाल, चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरीको वरीयता छ। महामन्त्रीमा क्रमश: प्रदीप पौडेल, डिला संग्रौला पन्त र उदय शमशेर राणाको वरीयता छ। ११ जना सहमहामन्त्रीको पनि वरीयता...

#गगन-थापा #वरीयता #कांग्रेस
हिमनदीको पानीभित्र लुकेको रहस्य, नेपालको थोराङ फेदीबाट भेटियो नयाँ प्रमाण National (Nepal)
National (Nepal)
2w ago

हिमनदीको पानीभित्र लुकेको रहस्य, नेपालको थोराङ फेदीबाट भेटियो नयाँ प्रमाण

हिमनदीबाट बग्ने धेरै खोलाले वायुमण्डलमा कार्बन डाइअक्साइड थप्नुको सट्टा हावाबाटै यो ग्यास सोसिरहेका हुन सक्छन्।

#हिमनदी
सभामुख अर्याल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता Politics & Governance
Politics & Governance
2w ago

सभामुख अर्याल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

#रवि-लामिछाने #सभामुख #अर्याल
करोडौंको कार्यालय बनाउने पालिका भन्छ– दमकल किन्ने पैसा छैन! Politics & Governance
Politics & Governance
2w ago

करोडौंको कार्यालय बनाउने पालिका भन्छ– दमकल किन्ने पैसा छैन!

करोडौं खर्च गरेर स्थानीय सरकारका लागि सुविधासम्पन्न कार्यालय बनाउन सकिन्छ भने विपद बेला नागरिकको घर, पसल र जीवन जोगाउने न्यूनतम साधनको व्यवस्था किन गर्न सकिँदैन?

#करोडौं
खाद्यान्न र धातुको मूल्यले कसरी फैलाउँछ महँगी? Business & Economy
Business & Economy
2w ago

खाद्यान्न र धातुको मूल्यले कसरी फैलाउँछ महँगी?

औद्योगिक धातु र खाद्यान्नका बजारले अन्य वस्तुको मूल्यमा हुने उतारचढाव प्रसार गर्ने भूमिका बढी खेलेको अध्ययनले देखाएको छ।

#खाद्यान्न #धातु
चाडबाडपछि कर्मथलो फर्किँदाका ती कठिनाइहरू! National (Nepal)
National (Nepal)
2w ago

चाडबाडपछि कर्मथलो फर्किँदाका ती कठिनाइहरू!

दसैँका दिन चैनपुरमा टीका थापेर भाइ विमलसँग पैदल यात्रा गर्दै राति जन्मथलो रोल्पाको खुंग्रीस्थित घरमा पुगेँ। घरमा सबैजना सुतिसकेको अवस्था थियो। आमाले ढोका खोलिदिनुभयो र एकछिनपछि टीका थापेँ। थकाइले ज्यान थिलथिलो भएको थियो दाङदेखिको चौध घण्टाको हिँडाइले।

#टीका #घरमा
कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यले गरे ८ बुँदे लिखित प्रतिज्ञा Politics & Governance
Politics & Governance
2w ago

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यले गरे ८ बुँदे लिखित प्रतिज्ञा

केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पार्टी, समाज र राष्ट्रप्रतिको जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धतासहित लिखित प्रतिज्ञा गर्न लगाइएको थियो।

#पदाधिकारी #केन्द्रीय #लिखित
एउटा बटुवाको बकपत्र! Education & Youth
Education & Youth
2w ago

एउटा बटुवाको बकपत्र!

सडकमा पहिलो अधिकार बटुवाको हुन्छ भन्ने सुन्थेँ, तर सडकमा हेपिएको, पेलिएको निम्छरो प्राणीको नाम रहेछ बटुवा। कुकुर त बरु निस्फिक्री हिँड्छ सडकमा, बटुवाले त कुना च्यापेर हिँड्दा पनि मरिन्छ कि भनेर त्राहिमाम हुनुपर्छ।

#बटुवा
सर्वोच्चका न्यायाधीश फुयाल भन्छन्– हामीले नै प्रधानमन्त्री सचिवालयलाई जानकारी गराएपछि पक्राउ परेका थिए इनम Politics & Governance
Politics & Governance
2w ago

सर्वोच्चका न्यायाधीश फुयाल भन्छन्– हामीले नै प्रधानमन्त्री सचिवालयलाई जानकारी गराएपछि पक्राउ परेका थिए इनम

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका इनम सापकोटाले न्यायालयभित्र मुद्दा मिलाइदिन भनेपछि आफूहरूले नै यसबारे जानकारी गराएको खुलाएका छन्।

#सर्वोच्च-अदालत #न्यायाधीश #फुयाल
इनम सापकोटा र उनीसँगको प्रसंगमा आफ्नो संलग्नता नभएको भन्दै प्रधानन्यायाधीश शर्माले निकाले विज्ञप्ति Politics & Governance
Politics & Governance
2w ago

इनम सापकोटा र उनीसँगको प्रसंगमा आफ्नो संलग्नता नभएको भन्दै प्रधानन्यायाधीश शर्माले निकाले विज्ञप्ति

प्रधानन्यायाधीश मनोज कुमार शर्माले इनम सापकोटा भन्ने व्यक्तिसँग आफूलाई जोडेर लेखिएका समाचारमा सत्यता नभएको भन्दै आपत्ति जनाएका छन्।  बिहीबार दिउँसो एक विज्ञप्ति जारी गर्दै शर्माले भनेका छन्- आज दियो पोष्ट भन्ने सञ्चार माध्यममा मेरो नाम समेत जोडी ‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा 'घुस' : फिक्सर इनामको मोबाइलले खुलाएको...

#शर्मा #इनम #सापकोटा
Build #2612