Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 888 Indexed in Feed
Read Count 5655 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 25 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

888 stories
प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिस्रीको भेट Politics & Governance
Politics & Governance
1w ago

प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिस्रीको भेट

प्रधानमन्त्री बालेन शाहसँग भारतका विदेश सचिव विक्रम मिस्रीले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन्।

#बालेन-शाह #विदेश #सचिव
प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु- सहमहामन्त्री शिवाकोटी Politics & Governance
Politics & Governance
1w ago

प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु- सहमहामन्त्री शिवाकोटी

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको भय र भ्रमबाट विचलित नहुने टिप्पणी गरेका छन्।

#सहमहामन्त्री #शिवाकोटी
कार्यसञ्चालन कोषको ६३ अर्ब खर्चमा ३ अर्ब बेरूजु, सामान्य बजेटभन्दा ८ गुणा बढी जोखिम Business & Economy
Business & Economy
1w ago

कार्यसञ्चालन कोषको ६३ अर्ब खर्चमा ३ अर्ब बेरूजु, सामान्य बजेटभन्दा ८ गुणा बढी जोखिम

कार्यसञ्चालन कोषको बेरूजुमध्ये २ अर्ब ४२ करोड ९० लाख रुपैयाँभन्दा बढी असुलउपर गर्नुपर्ने प्रकृतिको छ। यो कुल बेरूजुको ८० प्रतिशतभन्दा बढी हो।

#कार्यसञ्चालन #कोष #बेरूजु
पुनर्बीमा कम्पनीको सेयर मूल्य वृद्धि– हकप्रद आउने भन्दैमा बढ्नुपर्ने हो? Business & Economy
Business & Economy
1w ago

पुनर्बीमा कम्पनीको सेयर मूल्य वृद्धि– हकप्रद आउने भन्दैमा बढ्नुपर्ने हो?

नेपाल पुनर्बीमा कम्पनीमा हकप्रद सेयरमार्फत थप लगानी गर्ने सरकारको निर्णयपछि कम्पनीको सेयर मूल्य बढेको छ। अर्को पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्सको मूल्य पनि उकालो लागेको छ। हकप्रद सेयर भनेको के हो र यसले लगानीकर्तालाई कस्तो प्रभाव पार्छ?

#पुनर्बी #हकप्रद
ट्रम्प र नेतन्याहूले एकअर्कामाथि दाउ लगाए, दुवैले हारे Politics & Governance
Politics & Governance
1w ago

ट्रम्प र नेतन्याहूले एकअर्कामाथि दाउ लगाए, दुवैले हारे

वर्षौंदेखि एकअर्काका निकट सहयोगीका रूपमा प्रस्तुत हुँदै आएका यी दुई नेताका लागि यो दोहोरो राजनीतिक धक्का हो।

एनपिएलमा आज लुम्बिनीले जनकपुरसँग र विराटनगरले काठमाडौंसँग खेल्ने Sports
Sports
1w ago

एनपिएलमा आज लुम्बिनीले जनकपुरसँग र विराटनगरले काठमाडौंसँग खेल्ने

पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सको सामना गर्नेछ। त्रिवि मैदानमा पहिलो खेल दिउँसो १ बजे हुनेछ।

#लुम्बिनी #जनकपुर
नेपालमा डाक्टर– माग एक, उत्पादन दस Health & Wellness
Health & Wellness
1w ago

नेपालमा डाक्टर– माग एक, उत्पादन दस

आयोगले पनि मनगढन्ते रूपमा त्यो प्रक्षेपण गरेको होइन, विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार देशका कुना कुनासम्म जनसंख्या र चिकित्सकको अनुपात पुर्‍याउँदा कति चिकित्सक चाहिन्छन् भन्ने हिसाब गरेको हो।

#चिकित्सक
चुनावी हारपछि ट्रम्पमाथि आफ्नै पार्टीबाट दबाब, नीति र टिम बदल्न माग Politics & Governance
Politics & Governance
1w ago

चुनावी हारपछि ट्रम्पमाथि आफ्नै पार्टीबाट दबाब, नीति र टिम बदल्न माग

‘यदि ट्रम्पले आगामी दुई वर्ष पनि यही कुरा गरिरहे भने अर्को निर्वाचनमा हामी झन् नराम्रोसँग पराजित हुनेछौँ,’ ती सल्लाहकारले भने।

भाँडा माझेर थाले काम, अहिले पोर्चुगलमा छन् पिज्जा–पास्ता सेफ National (Nepal)
National (Nepal)
1w ago

भाँडा माझेर थाले काम, अहिले पोर्चुगलमा छन् पिज्जा–पास्ता सेफ

साइप्रसमा काम नपाएर दुई–तीन महिना बिताए, पोर्चुगलमा पनि काम खोज्न दुई महिना भौंतारिए। संघर्ष गर्दै अघि बढेका उनी अहिले इटालियन रेस्टुरेन्टमा पिज्जा र पास्ता बनाउँछन्। भाँडा माझ्ने कामबाट उनी कसरी सेफसम्म बने?

#भाँडा #पोर्चुगल #पिज्जा
दिपक भट्टको मुद्दामा सर्वोच्चले माग्यो विशेष र उच्च अदालतबाट मिसिल Politics & Governance
Politics & Governance
1w ago

दिपक भट्टको मुद्दामा सर्वोच्चले माग्यो विशेष र उच्च अदालतबाट मिसिल

बुधबार न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले विशेष अदालत र उच्च अदालतबाट मिसिल झिकाउन आदेश गरेको हो।

#मिसिल
कांग्रेसले भन्यो- सिंहदरबारमा आज रमिता छ Politics & Governance
Politics & Governance
1w ago

कांग्रेसले भन्यो- सिंहदरबारमा आज रमिता छ

‘आज सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ,’ उनले भने, ‘यो देशका मतदाताले विश्वास र आशा गरेर दिएको मतको सरकारले सम्मान गरिरहेको छैन।’

#सिंहदरबार #रमिता
Build #2612