Politics & Governance
मधेसमा नेकपाका मन्त्रीले दिए राजीनामा, झनै संकटमा पर्यो कांग्रेस नेतृत्वको सरकार
मधेस प्रदेशमा सरकार गठनका लागि दलहरूबीच नयाँ समीकरणको खोजी चलिरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पनि सरकारबाट बाहिरिएको छ।