Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 828 Indexed in Feed
Read Count 3866 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 21 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

828 stories
निष्पक्ष अनुसन्धान हुने हो भने जवाफदेही हुनुपर्ने गगन थापा हो कि कुमार बेन?: कांग्रेस महामन्त्री पौडेल Politics & Governance
Politics & Governance
6d ago

निष्पक्ष अनुसन्धान हुने हो भने जवाफदेही हुनुपर्ने गगन थापा हो कि कुमार बेन?: कांग्रेस महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई गिरफ्तार गर्न लागिएको भन्ने चर्चाबीच प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनमाथि अनुसन्धान हुनुपर्ने बताएका छन्।

#गगन-थापा #अनुसन्धान #हुनुपर्ने
पाँच मिनेटको दूरी पार गर्न ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता National (Nepal)
National (Nepal)
6d ago

पाँच मिनेटको दूरी पार गर्न ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता

गाउँ नजिकैको नदी पार गर्न पुल नहुँदा पाँच मिनेटमा पुग्न सकिने ठाउँमा जान पनि उनीहरूले ५० देखि ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता छ। सवारीसाधनमा जाँदासमेत डेढदेखि दुई घण्टा लाग्ने स्थानीय बताउँछन्।

#मिनेट #पार #किलोमिटर
साढे १३ अर्ब रूपैयाँ लागतको सडक बन्न किन भयो ढिलाइ? National (Nepal)
National (Nepal)
6d ago

साढे १३ अर्ब रूपैयाँ लागतको सडक बन्न किन भयो ढिलाइ?

तीन वर्षमा बनाइसक्ने भनिएको सडकको काम दुई वर्ष बित्दा ३० प्रतिशत मात्रै पूरा भएको छ। निर्माणमा अनेक समस्या देखिएका छन् भने काम सक्ने म्याद पनि नजिकिँदै छ। के अब तोकिएकै समयमा सडक तयार होला?

श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले? National (Nepal)
National (Nepal)
6d ago

श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले?

यसले बिचौलियाबाट हुने ठगी, श्रम शोषण र दुर्घटनामा असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने कानुनी व्यवस्था गरेको उनको भनाइ छ।

#श्रमिक
सरकार बनाउन निर्णायक अरब दलसँग सहकार्य गर्न किन चाहँदैनन् इसराइलका प्रमुख दलहरू? Politics & Governance
Politics & Governance
6d ago

सरकार बनाउन निर्णायक अरब दलसँग सहकार्य गर्न किन चाहँदैनन् इसराइलका प्रमुख दलहरू?

इसराइलमा अरब दलसँग सहकार्य गर्ने प्रश्न दशकौंदेखिको राजनीतिक अविश्वास, यहुदी राष्ट्रको पहिचान र प्यालेस्टिनी मुद्दासँग जोडिएको छ।

#अरब #दलसँग #सहकार्य
बिहेको सिजनमा सुन किन्ने कि भाउ घट्ने आसमा पर्खिने? National (Nepal)
National (Nepal)
6d ago

बिहेको सिजनमा सुन किन्ने कि भाउ घट्ने आसमा पर्खिने?

सुनको मूल्य अब घट्छ कि बढ्छ भन्ने निश्चित छैन। त्यसैले सुन किन्दा आफ्नो आवश्यकता, बजेट र गहना बनाउन लाग्ने समयलाई प्राथमिकता दिनु उपयुक्त हुन्छ।

#सुन
भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति दिने निर्णय Politics & Governance
Politics & Governance
1w ago

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति दिने निर्णय

प्रस्तावित व्यवस्था अनुसार निजी विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाको हकमा शिक्षा विभागले अभिलेख राखेर सम्बन्धित छाता संस्था र स्थानीय तहलाई पत्राचार गर्नेछ।

२१औं शताब्दीका संकटको वास्तविक विकल्प समाजवाद हुन सक्छ– प्रदीप ज्ञवाली Politics & Governance
Politics & Governance
1w ago

२१औं शताब्दीका संकटको वास्तविक विकल्प समाजवाद हुन सक्छ– प्रदीप ज्ञवाली

ज्ञवालीले विश्वव्यापी वामपन्थी आन्दोलनबीच शान्ति, समानता, श्रमिक अधिकार, सामाजिक सुरक्षा र जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक रहेको बताए।

#जलवायु #ज्ञवाली
इसराइलमा नेतन्याहूका प्रतिस्पर्धी आइसेनकोटले पाए सरकार बनाउने पहिलो अवसर Politics & Governance
Politics & Governance
1w ago

इसराइलमा नेतन्याहूका प्रतिस्पर्धी आइसेनकोटले पाए सरकार बनाउने पहिलो अवसर

सरकार गठनका लागि राष्ट्रपतिसमक्ष भएको परामर्शमा आइसेनकोटलाई ६७ सांसदले समर्थन जनाएका थिए।नेतन्याहूलाई भने ४६ सांसदले मात्रै समर्थन गरेका थिए।

#आइसेनकोट #सांसद
काम पाएको छैन, बुढाबुढी नै रोगी छौं– घरखर्च कसरी चलाउने? Health & Wellness
Health & Wellness
1w ago

काम पाएको छैन, बुढाबुढी नै रोगी छौं– घरखर्च कसरी चलाउने?

सरकारले गरिबदुःखीलाई हेरिदिए हुन्थ्यो। बिरामी पर्दा उपचार गरिदिए हुन्थ्यो, काम गर्न नसक्नेलाई सहयोग गरे हुन्थ्यो। गरिबको दुःख बुझिदिने सरकार चाहिएको छ।

Build #2612