Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3233 Indexed in Feed
Read Count 19707 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 28 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3233 stories
भीमफेदी ईभी दुर्घटनाका ११ मृतक र ६ घाइतेको पहिचान खुल्यो National (Nepal)
National (Nepal)
3d ago

भीमफेदी ईभी दुर्घटनाका ११ मृतक र ६ घाइतेको पहिचान खुल्यो

२६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा आज बिहान भएको ईभी हाइस दुर्घटनामा मृत्यु भएका ११ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा परेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी हाइस सडकबाट करिब ५०० …

#दुर्घटना #पहिचान #हाइस
भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा World News
World News
3d ago

भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

२६ कात्तिक, काठमाडौं । सन् २०२५ मा भारतले ९१ लाख ४८ हजार ७ सय ६६ विदेशी पर्यटकलाई आफ्नो मुलुकमा स्वागत गरेको छ । तीमध्ये नेपाली पर्यटक ‘टप टेन’ भित्र अटाउन सफल भएका छन् । नेपालबाट स्वास्थ्योपचार, …

#भारत #पर्यटक #भ्रमण
वीरगञ्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ World News
World News
3d ago

वीरगञ्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

२६ कात्तिक, काठमाडौं । वीरगञ्ज कारागारबाट फरार भएका कैदी पक्राउ परेका छन् । आज बिहानै पर्खाल नाघेर फरार भएका कैदी सुनिल साह तुरहा पाँच घण्टाभित्रै भारतबाट पक्राउ परेका हुन् । विशेष प्रहरी टोलीले उनलाई भारतको आदापुरबाट पक्राउ …

#फरार #कैदी #भारत
देउवा पक्षद्वारा नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा अर्जुन गिरी मनोनीत National (Nepal)
National (Nepal)
3d ago

देउवा पक्षद्वारा नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा अर्जुन गिरी मनोनीत

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले प्यूठानका अर्जुन गिरीलाई भ्रातृ संगठन नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा मनोनीत गरेको छ । देउवा समूहको ‘१५औं नियमित महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले बिहीबार उनलाई महासंघको अध्यक्षमा …

#महासंघ #देउवा #गिरी
गाजाको नरसंहारलाई पश्चिमा सञ्चारमाध्यमले बेवास्ता गरे : इरानी विदेशमन्त्री Politics & Governance
Politics & Governance
3d ago

गाजाको नरसंहारलाई पश्चिमा सञ्चारमाध्यमले बेवास्ता गरे : इरानी विदेशमन्त्री

इरानका विदेशमन्त्री अब्बास अराघचीले गाजाको पछिल्लो अवस्थालाई पश्चिमा सञ्चारमाध्यमले बेवास्ता गरेको आरोप लगाएका छन् । उनले गाजामा भइरहेको अवस्थालाई ‘मौन नरसंहार’को संज्ञा दिँदै यसबारे सञ्चारमाध्यममा लगभग शून्य ध्यान दिइएको बताएका छन् । अराघचीले एक्समा लेख्दै गाजाको भयावह …

#गाजा #सञ्चारमाध्यम #पश्चिमा
तिहारको समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु National (Nepal)
National (Nepal)
3d ago

तिहारको समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु

२५ कात्तिक, काठमाडौं । तिहारको अवधिमा काठमाडौं उपत्यकामा भएको सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् । कात्तिक २१ गतेदेखि २५ गते भाइटीकासम्मको अवधिमा ७८ वटा सवारी दुर्घटनाहरू भएको र दुर्घटनामा ५ जनाको मृत्यु भएको काठमाडौं …

#काठमाडौं #सवारी #दुर्घटना
दिवालीमा सैफको पुर्ख्यौली गहना लगाउँदा विवादमा करिना, कांग्रेस नेताले पठाए कानुनी पत्र Politics & Governance
Politics & Governance
3d ago

दिवालीमा सैफको पुर्ख्यौली गहना लगाउँदा विवादमा करिना, कांग्रेस नेताले पठाए कानुनी पत्र

बलिउड अभिनेत्री करिना कपूर खानले दिवालीमा लगाएको एउटा गहना अहिले विवादित बनेको छ । न त त्यो सामान्य गहना हो, न त यसको इतिहास नै सामान्य छ । ३० क्यारेटको पन्ना जडित उक्त पेन्डेन्टमा पवित्र कुरानको …

#दिवाली #गहना #करिना
मकवानपुर दुर्घटनाका मृतकको पहिचान र शव व्यवस्थापनमा सहजीकरण गर्न रास्वपाको आग्रह Politics & Governance
Politics & Governance
3d ago

मकवानपुर दुर्घटनाका मृतकको पहिचान र शव व्यवस्थापनमा सहजीकरण गर्न रास्वपाको आग्रह

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका मृतकको मृतकहरूको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले विज्ञिप्त …

#पहिचान #व्यवस्थापन #सहजीकरण
सन्दीप लामिछानेको ६ विकेट, पोखरा १३२ रनमा अलआउट National (Nepal)
National (Nepal)
3d ago

सन्दीप लामिछानेको ६ विकेट, पोखरा १३२ रनमा अलआउट

२६ कात्तिक, काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले शानदार बलिङ गर्दै ह्याट्रिक सहित ६ विकेट लिँदा पोखरा एभेन्जर्स १३२ रनमा अलआउट भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले ओपनर युवराज …

#पोखरा #विकेट #१३२
सोनिया गान्धीको पुस्तकमा कंगना रनौतको प्रश्न, ‘स्विस बैंकको खाता खै ?’ Business & Economy
Business & Economy
3d ago

सोनिया गान्धीको पुस्तकमा कंगना रनौतको प्रश्न, ‘स्विस बैंकको खाता खै ?’

बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनौत आफ्ना स्पष्ट र विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन् । यसपटक उनले भारतीय राष्ट्रिय कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीको आत्मकथालाई निशाना बनाएकी छिन् । पुस्तकमा गान्धी परिवारसँग जोडिएका विभिन्न …

#गान्धी #कंगना #सोनिया
मुख्य ठेकेदार सम्पर्कविहीन, करेन्ट लागेका मजदुर बर्न अस्पतालमै अलपत्र Health & Wellness
Health & Wellness
3d ago

मुख्य ठेकेदार सम्पर्कविहीन, करेन्ट लागेका मजदुर बर्न अस्पतालमै अलपत्र

२६ कात्तिक, काठमाडौं । कार्यस्थलमा करेन्ट लागेर गम्भीर घाइते  इलामका मिलनकुमार नेम्वाङ लिम्बू उपचार पूरा भए पनि घर फर्किन पाएका छैनन् । उपचारमा लागेको खर्च मुख्य ठेकेदारले नतिरेपछि उनी कीर्तिपुरस्थित बर्न अस्पतालमै रोकिएका छन् । १० …

#करेन्ट #लागे #बर्न
Build #2612