Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3168 Indexed in Feed
Read Count 17093 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 17 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

588 stories
चार दशकदेखि नतोडिएको बैकुण्ठ मानन्धरको कीर्तिमान World News
World News
3w ago

चार दशकदेखि नतोडिएको बैकुण्ठ मानन्धरको कीर्तिमान

४ कात्तिक, काठमाडौं । दौडेरै देशलाई अन्तर्राष्ट्रिय पहिचान दिए, दक्षिण एसियाली खेलकुदमा लगातार तीन स्वर्ण पदक जिते । चार ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरे । र, नेपाली एथलेटिक्सलाई दशकौंसम्म चुनौती दिइरहने कीर्तिमान बनाए । उनी हुन्– …

#एथलेटिक्स #उनी #मानन्धर
हुसेन तलतले कर्णाली याक्सबाट एनपीएल खेल्ने World News
World News
3w ago

हुसेन तलतले कर्णाली याक्सबाट एनपीएल खेल्ने

५ कात्तिक, काठमाडौं । पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्। ३० वर्षीय तलत बायाँहाते ब्याटर तथा दायाँहाते मध्यम गतिका बलर हुन्। उनले पाकिस्तानका लागि १२ एकदिवसीय …

#एनपीएल #प्रिमियर-लिग #तलत
युक्रेन युद्धबारे नोभेम्बरमा त्रिपक्षीय वार्ता गर्न रुस तयार World News
World News
3w ago

युक्रेन युद्धबारे नोभेम्बरमा त्रिपक्षीय वार्ता गर्न रुस तयार

५ कात्तिक, काठमाडौं । रुसले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र युक्रेनसँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न सैद्धान्तिक सहमति जनाएको छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले प्रस्तुत गरेको शान्ति प्रस्तावमा …

#युक्रेन #रुस #युद्ध
बाजुराको जुकोट डाँडामा करोडौँ लगानीका भवन अलपत्र World News
World News
3w ago

बाजुराको जुकोट डाँडामा करोडौँ लगानीका भवन अलपत्र

५ कात्तिक, बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–३, जुकोटमा करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका दुईवटा भवन प्रयोगविहीन अवस्थामा अलपत्र परेका छन् । पालिकाले क्याम्पस स्थापना गर्ने उद्देश्यले निर्माण गरेका भवन पाँच वर्षभन्दा बढी समय बितिसक्दा …

#भवन #बाजुरा #जुकोट
काठमाडौंमा बढ्दै चहलपहल, उपत्यकाको काखमै हिमाल (तस्वीरहरू) World News
World News
3w ago

काठमाडौंमा बढ्दै चहलपहल, उपत्यकाको काखमै हिमाल (तस्वीरहरू)

काठमाडौं । दसैंको टीकापछि काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ। खुलेको मौसम, सडकमा गुडिरहेका सवारीसाधन र पृष्ठभूमिमा देखिने हिमशृङ्खलाले उपत्यकामा सुन्दरता थपेका छन्। दसैंअघि मौसम प्रतिकूल रहे पनि यसपटक चाडपर्वकै बेला मौसम खुलेको थियो। घटस्थापनादेखि विजया …

#उपत्यका #मौसम #काठमाडौं
कञ्चनजङ्घा : हिमाल, बस्ती र पदयात्राको आकर्षण World News
World News
3w ago

कञ्चनजङ्घा : हिमाल, बस्ती र पदयात्राको आकर्षण

४ कात्तिक, पाँचथर । कञ्चनजङ्घा बेस क्षेत्रमा पदयात्रा गर्ने सिजन चलिरहेको छ । यो क्षेत्रका व्यवसायीहरुका अनुसार यो बेला पदमार्ग क्षेत्रमा पर्यटकको चहलपहल बाक्लो रहेको छ । स्वदेशी र विदेशी पर्यटकहरु यो क्षेत्र घुमिरहेका छन् …

#कञ्चनजङ्घा #पदयात्रा #सिजन
सुनवलको सगरमाथा होटलमा बासी खाना र फोहोर भान्सा, नसुधारेसम्म होटल नखोल्न निर्देशन World News
World News
3w ago

सुनवलको सगरमाथा होटलमा बासी खाना र फोहोर भान्सा, नसुधारेसम्म होटल नखोल्न निर्देशन

४ कात्तिक, काठमाडौं । नवलपरासी पश्चिमको सुनवल नगरपालिका–४ स्थित सगरमाथा होटलमा खाद्य स्वच्छता तथा सरसफाइको अवस्था कमजोर पाइएको छ । भान्सामा बासी खानेकुरा भेटिनुका साथै खानेपानीको स्रोतसमेत फोहोर रहेको अनुगमन प्रतिवेदनले देखाएको छ । खाद्य प्रविधि तथा …

#होटल #खाद्य #सुनवल
फ्रान्समा पहिलो पटक मानिसमा भेटियो शामोन्डा भाइरस World News
World News
3w ago

फ्रान्समा पहिलो पटक मानिसमा भेटियो शामोन्डा भाइरस

५ कात्तिक, काठमाडौं । फ्रान्सका स्वास्थ्य अधिकारीहरूले बिहीबार पहिलो पटक एक बिरामीमा शामोन्डा भाइरस भेटिएको पुष्टि गरेका छन्। उनीहरूले यो चरणमा सर्वसाधारणका लागि कुनै जोखिम नदेखिएको बताएका छन्। यो कीराबाट सर्ने भाइरस मुख्य रूपमा चौपाया र …

#भाइरस #फ्रान्स #पटक
पीएचपी के हो र यसले किन विश्वव्यापी साइबर सुरक्षामा मच्चायो खैलाबैला ? World News
World News
3w ago

पीएचपी के हो र यसले किन विश्वव्यापी साइबर सुरक्षामा मच्चायो खैलाबैला ?

५ कात्तिक, काठमाडौं । एक दशकभन्दा बढी समयदेखि इन्टरनेटको ठूलो हिस्सा धानेको प्रविधिमा रहेको गम्भीर त्रुटि पत्ता लाग्न सकेको थिएन । आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले यसलाई बाहिर ल्याएपछि विश्वव्यापी रूपमा साइबर सुरक्षा सतर्कता अपनाइएको छ । यो …

#साइबर #सुरक्षा #विश्वव्यापी
‘आ बाट आमा २’: आमाबुबाको माया, सन्तानको व्यस्तता World News
World News
3w ago

‘आ बाट आमा २’: आमाबुबाको माया, सन्तानको व्यस्तता

आज ‘आ बाट आमा २’ हेरेर फर्किएँ । तर मन चलचित्र हलमै छोडेर आउन सकिनँ । मनभरि पीडा, आँखाभरि आँसु र हृदयभरि अनगिन्ती प्रश्न बोकेर फर्किएँ । पर्दामा पात्रहरू रोइरहेका थिए, तर कताकता आफ्नै जीवन …

#आमा #माया #फर्किएँ
रियाध विमानस्थल अन्तर्राष्ट्रिय उडान गर्न खुला छ ? World News
World News
3w ago

रियाध विमानस्थल अन्तर्राष्ट्रिय उडान गर्न खुला छ ?

५ कात्तिक, काठमाडौं । साउदी अरब रियाधस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल आधिकारिक रूपमा खुला भए पनि अन्तर्राष्ट्रिय उडान भने अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । जहाज अवतरण र उडान गर्न वायुसेवा कम्पनीहरूले अझै पूर्वस्वीकृति लिनुपर्ने …

#उडान #अझै #विमानस्थल
शक्तिशाली समुद्री आँधी चम्पी ताइवानतर्फ, २०० भन्दा बढी उडान रद्द World News
World News
3w ago

शक्तिशाली समुद्री आँधी चम्पी ताइवानतर्फ, २०० भन्दा बढी उडान रद्द

५ कात्तिक, काठमाडौं । शक्तिशाली समुद्री आँधी चम्पीको प्रभाव देखिएपछि ताइवानले बिहीबार स्थल क्षेत्रमा समेत चेतावनी जारी गरेको छ । आँधीका कारण ताइवान र जापानमा २०० भन्दा बढी उडान रद्द भएका छन् । अमेरिका र …

#आँधी #ताइवान #शक्तिशाली
Build #2612