Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3142 Indexed in Feed
Read Count 16663 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 25 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

586 stories
ट्यांकी छ, घर-घरमा धारा छ तर पानी देख्नै मुस्किल World News
World News
3w ago

ट्यांकी छ, घर-घरमा धारा छ तर पानी देख्नै मुस्किल

काठमाडौं । गाउँमा खानेपानीको ट्यांकी बनेको छ । मुहानबाट पानी ल्याउन पाइप विस्तार गरिएको छ । घरघरमा धारा जडान गरिएका छन्। गाउँपालिकाले बजेट र पाइप उपलब्ध गराएको छ, स्थानीयवासीले श्रमदानसमेत गरेका छन् । हेर्दा खानेपानीको …

#पानी #पाइप #धारा
सवा करोड कारोबार, ३९ हजार दर्शक लक्ष्यसहित ‘गोदावरी फूल प्रदर्शनी’ World News
World News
3w ago

सवा करोड कारोबार, ३९ हजार दर्शक लक्ष्यसहित ‘गोदावरी फूल प्रदर्शनी’

१० कात्तिक, काठमाडौं । नजिकिँदै गरेको तिहार तथा छठ पर्व लक्षित गर्दै १२ कात्तिक (बिहीबार) देखि ललितपुर जावलाखेल खेल मैदानमा ‘१९औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३’ हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा …

#प्रदर्शनी #गोदावरी #फूल
युरोपेली देशहरूमा आप्रवासनको ठूलो समस्या छ: अमेरिकी राष्ट्रपति ट्रम्प World News
World News
3w ago

युरोपेली देशहरूमा आप्रवासनको ठूलो समस्या छ: अमेरिकी राष्ट्रपति ट्रम्प

१० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। 'म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो …

#आप्रवासन #समस्या #युरोपेली
एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति World News
World News
3w ago

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

१० कात्तिक, बेइजिङ (रासस/एपी) । बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र …

#हुरुन #एआई #झाङ
शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि, १३ दिनमा ६०० पर्यटक World News
World News
3w ago

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि, १३ दिनमा ६०० पर्यटक

१० कात्तिक, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक अवलोकन गर्न आउने क्रम वृद्धि भएको पाइएको छ । मुलुक चाडपर्वमय भइरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण …

#निकुञ्ज #शुक्लाफाँटा #पर्यटक
ट्रम्प समर्थित दलहरूको पराजयको बढ्दो लहर, कस्तो होला इजरायलको नतिजा ? World News
World News
3w ago

ट्रम्प समर्थित दलहरूको पराजयको बढ्दो लहर, कस्तो होला इजरायलको नतिजा ?

आइतबार ट्रम्प-समर्थक दक्षिणपन्थी बहुप्रियतावादी ( पपुलिस्ट ) नेताहरूका लागि ठूलो राजनीतिक झट्का लाग्यो। ब्राजिलले बोल्सोनारोको पुनरागमनलाई अस्वीकार गर्‍यो भने सर्बियामा एक शक्तिशाली शासकको सत्तारूढ दल ढल्यो। ब्राजिलले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्रको बागडोर सम्हाल्ने ट्रम्पको एक …

#ट्रम्प #ब्राजिल #अस्वीकार
इरानसँगको युद्धविराम समयको बर्बादी : डोनाल्ड ट्रम्प World News
World News
3w ago

इरानसँगको युद्धविराम समयको बर्बादी : डोनाल्ड ट्रम्प

१० कात्तिक, काठकाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको गृष्मकालीन युद्धविराम समयको बर्बादी भएको बताएका छन्। उनले मिसिसिपीमा आयोजित रिपब्लिकन चुनावी कार्यक्रममा यो कुरा भनेका हुन्। 'हामीले थोरै समयको लागि युद्धविराम गर्यौँ। मलाई यो युद्धविराम कहिल्यै मन …

#युद्धविराम #बर्बादी #ट्रम्प
विराटनगरविरुद्ध रवि बोपाराको कप्तानीमा चितवन, कुशल मल्ल बेन्चमा World News
World News
3w ago

विराटनगरविरुद्ध रवि बोपाराको कप्तानीमा चितवन, कुशल मल्ल बेन्चमा

१० कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजको कप्तानी रवि बोपाराले गरेका छन् । यसअघि चितवनको कप्तानी कुशल मल्लले गर्दै आएका थिए । आजको खेलमा कुशल प्लेइङ ११ मा …

#एनपीएल #प्रिमियर-लिग #कप्तानी
देउखुरीको सामुदायिक वनमा ६ बाख्रा मृत फेला World News
World News
3w ago

देउखुरीको सामुदायिक वनमा ६ बाख्रा मृत फेला

१० कात्तिक, दाङ । दाङ देउखुरीको लमही नगरपालिकामा पर्ने एक सामुदायिक वनभित्र चराउन लगिएका ६ वटा बाख्रा मृत फेला परेका छन् । बाख्रा धनीले चितुवाको आक्रमणबाट ती बाख्रा मरेको बताएका छन् । लमही नगरपालिका–३ नारायणपुर निवासी …

#बाख्रा #देउखुरी #सामुदायिक
समृद्ध मुलुकहरूमा बढ्दै विद्रोह World News
World News
3w ago

समृद्ध मुलुकहरूमा बढ्दै विद्रोह

मानव इतिहासको राजनीतिक समाजशास्त्रीय अध्ययनमा नागरिक असन्तोष र विद्रोहलाई लामो समयसम्म भौतिक अभाव र आर्थिक सङ्कटसँग जोडेर व्याख्या गरिन्थ्यो। गरिबी, अनिकाल, बेरोजगारी र आर्थिक वञ्चनालाई जनविद्रोह तथा सामाजिक क्रान्तिका प्रमुख कारण मानिन्थ्यो। भौतिक अभाव र …

#अभाव #सङ्कट #विद्रोह
सवा करोड लगानीमा कुञ्जपार्कमा म्युजिकल वाटर फाउन्टेन सञ्चालन World News
World News
3w ago

सवा करोड लगानीमा कुञ्जपार्कमा म्युजिकल वाटर फाउन्टेन सञ्चालन

१० कात्तिक, बुटवल । रूपन्देहीको तिलोत्तमाको पर्यटनमा नयाँ आकर्षण थपिएको छ । तिलोत्तमा–६, कुञ्जलापुरस्थित कुञ्जपार्कमा एक करोड २६ लाख रुपैयाँ लगानीमा निर्मित म्युजिकल वाटर फाउन्टेनले नगरको पर्यटन विकासमा नयाँ आकर्षण र आयाम थपेको हो । कुञ्जपार्क …

#कुञ्जपार्क #फाउन्टेन #म्युजिकल
काठमाडौंमा अन्तर्राष्ट्रिय सुनाखरी सम्मेलन हुँदै, १५ देशका वैज्ञानिक सहभागी हुने World News
World News
3w ago

काठमाडौंमा अन्तर्राष्ट्रिय सुनाखरी सम्मेलन हुँदै, १५ देशका वैज्ञानिक सहभागी हुने

१० कात्तिक, काठमाडौं । १५ देशका वैज्ञानिक र संरक्षणकर्मीहरुको सहभागितामा काठमाडौंमा अन्तर्राष्ट्रिय सुनाखरी सम्मेलन आयोजना हुने भएको छ । आगामी नोभेम्बर १८ देखि २० सम्म अन्तर्राष्ट्रिय सुनाखरी सम्मेलन हुन लागेको हो । ‘अर्किड्स फर प्रोस्पेरिटी’ अर्थात् …

#सुनाखरी #सम्मेलन #काठमाडौं
Build #2612