Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3117 Indexed in Feed
Read Count 15691 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 6 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

581 stories
डलर, युरो र पाउण्डको भाउ घट्यो, स्विस फ्र्यांकको बढ्यो World News
World News
1w ago

डलर, युरो र पाउण्डको भाउ घट्यो, स्विस फ्र्यांकको बढ्यो

१८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङको भाउ घटेको छ । अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको पनि भाउ घट्दा स्विस फ्र्यांकको भाउ भने …

#पैसा #डलर #भाउ
रुसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्की जर्मनी पुगे World News
World News
1w ago

रुसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्की जर्मनी पुगे

रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मङ्गलबार जर्मनीको राजधानी बर्लिन पुगेका छन् । जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै भ्रमणका क्रममा कूटनीतिक समन्वय, हवाई प्रतिरक्षा प्रणालीको सुदृढीकरण र ऊर्जा …

#जेलेन्स्की #राष्ट्रपति #जर्मनी
आजदेखि सञ्चालनमा ल्याइयो नयाँ विद्युतीय खरिद प्रणाली World News
World News
1w ago

आजदेखि सञ्चालनमा ल्याइयो नयाँ विद्युतीय खरिद प्रणाली

१७ कात्तिक, काठमाडौं । सरकारले आजदेखि नयाँ विद्युतीय खरिद प्रणाली सञ्चालनमा ल्याएको छ । पुरानो प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएको भन्दै सरकारले बन्द गरी कागजी प्रणालीबाट ठेक्का लगाइरहेको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार नयाँ विद्युतीय …

#प्रणाली #खरिद #विद्युतीय
तनहुँको थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो World News
World News
1w ago

तनहुँको थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

१७ कात्तिक, दमौली (तनहुँ) । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा आज ९१ वटा फूलको डोली चढाइएको छ । धार्मिक परम्पराअनुसार विभिन्न गाउँ तथा स्थानबाट भक्तजनले सजाएर ल्याएका फूलका डोली मन्दिरमा चढाएका हुन् । डोली चढाउने …

#मन्दिर #डोली #तनहुँ
कुकुर तिहारबारे उत्कृष्ट रिल बनाउनेलाई एक लाख पुरस्कार World News
World News
1w ago

कुकुर तिहारबारे उत्कृष्ट रिल बनाउनेलाई एक लाख पुरस्कार

तपाईं कुकुरलाई माया गर्नुहुन्छ ? कुकुरको भावना बुझ्नुहुन्छ ? कुकुरको बारेमा जानकारी राख्नुहुन्छ ? त्यसो हो भने तपाईंका लागि एउटा अवसर छ-  कुकुर तिहारको बारेमा राम्रो रील बनाउने । तपाईंले बनाएको रील सर्वोत्कृष्ट ठहरिएमा एक लाख …

#कुकुर #रील #तपाईं
सप्तरीमा पालिकाबाटै लाइसेन्स वितरण World News
World News
1w ago

सप्तरीमा पालिकाबाटै लाइसेन्स वितरण

१७ कात्तिक, सप्तरी । यातायात व्यवस्था कार्यालय राजविराजले सेवाग्राहीलाई सहज रूपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउन पालिकामार्फत वितरण अभियान सुरु गरेको छ । ‎‎लाइसेन्स छापिएपछि लिनकै लागि यातायात कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले कार्यालयले …

#लाइसेन्स #वितरण #सप्तरी
समावेशितालाई आत्मसात गरेमात्र राष्ट्रिय एकता बलियो हुन्छ : प्रदेश प्रमुख खापुङ World News
World News
1w ago

समावेशितालाई आत्मसात गरेमात्र राष्ट्रिय एकता बलियो हुन्छ : प्रदेश प्रमुख खापुङ

१७ कात्तिक, काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुलुकको विविधतायुक्त समावेशितालाई आत्मसात गरे मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन् । मंगलबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आदिवासी जनजाति आयोगको सातौं वार्षिक प्रतिवेदन ग्रहण गर्दै …

#एकता #खापुङ #बताए
भूत वा कोही वरपर भएको आभास हुन्छ ? आखिर किन ? World News
World News
1w ago

भूत वा कोही वरपर भएको आभास हुन्छ ? आखिर किन ?

रातको सुनसान समय । अचानक निद्रा खुल्छ । कोठामा आफू एक्लै भए पनि कसैले नजिकै उभिएर हेरिरहेको जस्तो लाग्छ । बोल्न खोज्दा आवाज निस्किँदैन, शरीर चलाउन खोज्दा हातखुट्टा चल्दैनन् । आँखा अगाडि कुनै आकृति देखिएझैं हुन्छ …

#भूत #रात #सुनसान
अनलाइनखबरकर्मी शर्मालाई डायलसन स्मृति पत्रकारिता पुरस्कार World News
World News
1w ago

अनलाइनखबरकर्मी शर्मालाई डायलसन स्मृति पत्रकारिता पुरस्कार

१७ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पत्रकारितामार्फत समाज रूपान्तरणमा योगदान पुर्‍याएको भन्दै अनलाइनखबरकर्मी टोपराज शर्मासहित चारजना पत्रकारलाई डायलसन अधिकारी स्मृति पत्रकारिता पुरस्कार–२०८३’ बाट सम्मान गरेको छ । तिलोत्तमा नगरपालिकालाई कर्मथलो बनाएर दुई दशकदेखि निरन्तर पत्रकारिता …

#पत्रकारिता #तिलोत्त #नगरपालिका
राष्ट्रिय राजमार्गका विभिन्न आयोजनामा देखिएका समस्या समाधान गर्न निर्देशन World News
World News
1w ago

राष्ट्रिय राजमार्गका विभिन्न आयोजनामा देखिएका समस्या समाधान गर्न निर्देशन

१७ कात्तिक, काठमाडौं । पूर्वाधार विकास समितिले सडक आयोजनाका छुट्टाछुट्टै समीक्षा बैठक राखिरहेको छ । समिति सभापति आशिष गजुरेलले आह्वान गरेको मंगलबारको बैठकमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कमला–ढल्केबर–बागमती सडकखण्डको हालसम्मको प्रगति, निर्माण कार्यमा देखिएका अवरोध तथा सम्बन्धित …

#आयोजना #पूर्वाधार #विकास
रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगरले जनकपुरलाई २ रनले हरायो World News
World News
1w ago

रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगरले जनकपुरलाई २ रनले हरायो

१७ कात्तिक, काठमाडौं । आन्द्रे रसेलले अलराउण्ड प्रदर्शन गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ । ब्याटिङमा अर्धशतक बनाएका रसेलले बलिङमा इनिङ्सको अन्तिम बलमा विकेट लिएपछि विराटनगरले …

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
यूएईमा अर्को साता अमेरिका, रुस र युक्रेनबिच शान्ति वार्ता हुने World News
World News
1w ago

यूएईमा अर्को साता अमेरिका, रुस र युक्रेनबिच शान्ति वार्ता हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले रुस–युक्रेन युद्ध अन्त्यका लागि अर्को साता यूएईको राजधानी आबु धाबीमा शान्ति वार्ता हुने दाबी गरेका छन् । समाचार अनुसार आगामी नोभेम्बर १० र ११ मा त्रिपक्षीय शान्ति वार्ता हुने …

#शान्ति #राष्ट्रपति #यूएई
Build #2612