Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3117 Indexed in Feed
Read Count 15678 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 1 minute ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

581 stories
इरानी सभामुखले अमेरिकी चुनावबारे भने- अमेरिकी जनताले युद्धलाई नाईं भने World News
World News
1w ago

इरानी सभामुखले अमेरिकी चुनावबारे भने- अमेरिकी जनताले युद्धलाई नाईं भने

१८ कात्तिक, काठमाडौं । इरानी संसद्‌का सभामुख एमबी गालिबाफले अमेरिकी मध्यावधि चुनावको नतिजाबारे टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'चाहे चेतनाको आवाज होस् या जीविकोपार्जनको प्रश्न, अमेरिकी जनताले युद्धको विरुद्धमा 'नाईँ' भनेका छन्। …

#अमेरिकी #चुनाव #इरानी
११ मंसिरदेखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदै World News
World News
1w ago

११ मंसिरदेखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदै

१८ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय गणित शिक्षा सम्मेलनको तेस्रो संस्करण आउँदो मंसिरमा काठमाडौंमा आयोजना हुने भएको छ । गणित शिक्षा परिषद् नेपाल र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित शिक्षा विभागको आयोजनामा मंसिर ११, १२ र १३ गते …

#त्रिभुवन-विश्वविद्यालय #गणित #सम्मेलन
‘ब्रेकिङ ब्यारियर्स’ परियोजना सुरु, ४ क्षेत्रमा काम गर्ने World News
World News
1w ago

‘ब्रेकिङ ब्यारियर्स’ परियोजना सुरु, ४ क्षेत्रमा काम गर्ने

१८ कात्तिक, काठमाडौं । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको राजनीतिक प्रतिनिधित्व र नेतृत्व विकास गर्दै नीति निर्माण तथा निर्णय प्रक्रियामा पहुँच बढाउने उद्देश्यसहित ‘ब्रेकिङ ब्यारियर्स’ (अवरोध भत्काउँदै) परियोजना सुरु भएको छ । युरोपेली संघको आर्थिक सहयोगमा …

#परियोजना #ब्रेकिङ #ब्यारियर्स
काठमाडौं आइपुगे भारतीय विदेश सचिव World News
World News
1w ago

काठमाडौं आइपुगे भारतीय विदेश सचिव

१८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका …

#काठमाडौं #विदेश #सचिव
पटाकासहित दुई भारतीय नागरिक पक्राउ World News
World News
1w ago

पटाकासहित दुई भारतीय नागरिक पक्राउ

१८ कात्तिक, चितवन । प्रहरीले ६ लाख रुपैयाँ बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत ६ लाख २३ हजार ४६५ रुपैयाँ बराबरको पटाका विष्फोटक पदार्थसहित …

#पटाकासहित #बराबर #भारतीय
केएस भरतले एनपीएल नखेल्ने World News
World News
1w ago

केएस भरतले एनपीएल नखेल्ने

१८ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजमा अनुबन्ध भएका भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरत नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नआउने भएका छन् । यो जानकारी काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत दिएको हो । आज काठमान्डु गोर्खाजले …

#एनपीएल #प्रिमियर-लिग #भरत
रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते World News
World News
1w ago

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते

१८ कात्तिक, काठमाडौं । रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अज्ञान समूहले गौर नगरपालिका-४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहार गर्दा स्थानीय २८ वर्षीय राकेश …

#गोली #प्रहार #रौतहट
पाथीभरामा दर्शनार्थीको घुइँचो, रातभर हिँडेर दर्शन World News
World News
1w ago

पाथीभरामा दर्शनार्थीको घुइँचो, रातभर हिँडेर दर्शन

१८ कात्तिक, तेह्रथुम । मध्यरातको सन्नाटा, चिसो मौसम र उकालो पदमार्ग । हातमा टर्चलाइट बोकेर लामबद्ध रूपमा अघि बढिरहेका दर्शनार्थी । कसैको ओठमा देवीको नाम छ भने कसैको मनमा वर्षौंदेखि साँचेको भाकल पूरा हुने विश्वास …

#दर्शनार्थी #कसै #पाथीभरा
नासाको २२ वर्ष पुरानो टेलिस्कोप पृथ्वीमा खस्दै, भारत पनि सम्भावित जोखिम क्षेत्रमा World News
World News
1w ago

नासाको २२ वर्ष पुरानो टेलिस्कोप पृथ्वीमा खस्दै, भारत पनि सम्भावित जोखिम क्षेत्रमा

१८ कात्तिक, काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासा (नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन) को करिब १.५ टन तौलको अन्तरिक्ष टेलिस्कोप करिब २२ वर्षपछि पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने भएको छ । यसको अधिकांश भाग वायुमण्डलमै जलेर …

#नासा #पृथ्वी #अन्तरिक्ष
जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह World News
World News
1w ago

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

१८ कात्तिक, गण्डकी । फेवातालसहित पोखराका विभिन्न तालमा हुने गरेका जलपर्यटन सम्बन्धी गतिविधिलाई कानुनअनुसार व्यवस्थित गरी सुरक्षित ढङ्गले सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक रूपमा आग्रह गरेको छ । कार्यालयले मंगलबार विज्ञप्तिमार्फत डुङ्गा, कायाकिङ र …

#जलपर्यटन #रूप #कात्तिक
मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो World News
World News
1w ago

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

१८ कात्तिक, मनाङ । अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ । सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण आयोजना एकाइ मनाङका प्रमुख ढकबहादुर …

#मनाङ #भ्रमण #पर्यटक
इजरायललाई दिँदै आएको वार्षिक ३.८ अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा World News
World News
1w ago

इजरायललाई दिँदै आएको वार्षिक ३.८ अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

१८ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक सैन्य सहायता रोक्ने घोषणा गरेका छन् । उनले यस वर्षको अन्त्यपछि इजरायललाई दिइँदै आएको आर्थिक सहायता रोक्ने बताएका हुन् । ट्रम्पका अनुसार इजरायली प्रधानमन्त्री …

#इजरायल #सहायता #ट्रम्प
Build #2612