World News
‘राजनीतिक दलका बारेमा भ्रम फैलाइयो’
'राजनीतिक दलका बारेमा भ्रम फैलाइयो' #onlinekhabar #okreels #bidyabhandari
onlinekhabar.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Onlinekhabar
World News
'राजनीतिक दलका बारेमा भ्रम फैलाइयो' #onlinekhabar #okreels #bidyabhandari
World News
१८ कात्तिक, काठमाडौं । नुवाकोटमा निर्माणाधीन मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकले महिनौंदेखिको तलब तथा भत्ता नपाएको गुनासो गरेका छन् । आयोजनामा कार्यरत कर्मचारीले तलब, भत्ता र अन्य खर्चसमेत गरी १ करोड ९७ …
World News
१८ कात्तिक, गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो झरिरहेको छ । चुमनुब्री गाउँपालिका–५ क्य्राकमा मङ्गलबार बिहानदेखि अहिलेसम्म सुक्खा पहिरो झरिरहेको वडाध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिए । क्य्राकबाट सेराङ गुम्बा जाने बाटोमा करिब …
World News
१८ कात्तिक, काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपालले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र गरिमामाथि प्रश्न उठ्न थालेको भन्दै न्यायिक क्षेत्रको आमूल सुधारका लागि पहल गर्न आग्रह गरेको छ। फोरमले प्रेस विज्ञप्ति जारी गर्दै न्यायपालिकाभित्र देखिएका विवाद, केही न्यायाधीशहरूको …
World News
१८ कात्तिक, काठमाडौं । कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको पछिल्लो गतिविधि, प्रेस स्वतन्त्रता, राजनीतिक मर्यादा र विभिन्न विवादित घटनाक्रममाथि प्रश्न उठाएका छन्। पार्टीका तर्फबाट पत्रकार सम्मेलनमा सरकारको कार्यशैलीको आलोचना गर्दै शर्माले लोकतन्त्रमा सञ्चारमाध्यमलाई त्रासमा राख्ने …
World News
१८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो सम्पत्ति छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । बुधबार पार्टीको काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू र आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध …
World News
पुरुषको प्रजनन क्षमताबारे कुरा गर्दा वीर्य र शुक्रकीटलाई प्रायः एउटै अर्थमा बुझ्ने गरिन्छ । कतिपय पुरुषलाई वीर्य कम निस्किएमा शुक्रकीटको संख्या पनि कम हुन्छ भन्ने लाग्न सक्छ । तर यी दुई फरक कुरा हुन् । वीर्यको …
World News
१८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नेपालको पूर्वाधार पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सहयोग गर्न भारत तयार रहेको बताएका छन् । बुधबार नेपालको भ्रमणका क्रममा परराष्ट्र सचिव अमृतबहादुर राईसहितको नेपाली प्रतिनिधिमण्डलसँगको …
World News
डा. भुसाल काठमाडौंस्थित नेपाल मेडिकल कलेजमा कार्यरत छन् । उनी मिराकल स्किन एण्ड हेयर क्लिनिकका संस्थापक निर्देशक पनि हुन् । छाला तथा यौन रोगमा एमडी गरेका उनीसँग फेसियल एस्ठेटिक र कपाल प्रत्यारोपणको फेलोसिप छ । …
World News
रणवीर कपुर अभिनीत फिल्म ‘रामायण: पार्ट वन’ प्रदर्शनमा आउन अब एक दिन मात्र बाँकी छ । नोभेम्बर ५ मा विश्वभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको यस फिल्मले रिलिजअघि नै भारतीय बक्स अफिसमा ठूलो हलचल मच्चाएको छ …
World News
बलिउडमा कलाकारमाथि धम्की र आक्रमणका घटना एकपछि अर्को सार्वजनिक भइरहेका छन् । अभिनेता तुषार कपूरसँग फिरौती मागिएको खबर बाहिरिएको २४ घण्टा बित्न नपाउँदै अर्का अभिनेता आयुष्मान खुराना पनि धम्कीको निशानामा परेका छन् । आयुष्मानलाई आफूलाई कुख्यात …
World News
१८ कात्तिक, काठमाडौं । इरानी संसद्का सभामुख एमबी गालिबाफले अमेरिकी मध्यावधि चुनावको नतिजाबारे टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'चाहे चेतनाको आवाज होस् या जीविकोपार्जनको प्रश्न, अमेरिकी जनताले युद्धको विरुद्धमा 'नाईँ' भनेका छन्। …