Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3086 Indexed in Feed
Read Count 14921 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

317 stories
स्पेनमा रेल दुर्घटना : मृतकको संख्या ६८ पुग्यो Technology
Technology
3w ago

स्पेनमा रेल दुर्घटना : मृतकको संख्या ६८ पुग्यो

१२ कात्तिक, काठमाडौं । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने …

#रेल #दुर्घटना #स्पेन
कैलालीमा बोक्सी भन्दै महिलामाथि कुटपिटको आरोप, चार जना पक्राउ Technology
Technology
3w ago

कैलालीमा बोक्सी भन्दै महिलामाथि कुटपिटको आरोप, चार जना पक्राउ

११ कात्तिक, धनगढी । कैलालीको भजनीमा बोक्सी भन्दै एक महिलामाथि कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ परेकामाथि भजनी नगरपालिका–५, मिलनपुरकी ५६ वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोप छ । उक्त आरोपमा …

#कुटपिट #बोक्सी #कैलाली
हरेक बिहान आलस्य महसुस हुन्छ ? यस्ता छन् कारण Technology
Technology
3w ago

हरेक बिहान आलस्य महसुस हुन्छ ? यस्ता छन् कारण

बिहान निद्राबाट ब्युँझिएपछि ओछ्यान छोड्न मन लाग्दैन ? बारम्बार अलार्म बन्द गरेर केहीबेर अझै सुत्न मन लाग्छ ? पर्याप्त निद्रा लिएपछि पनि टाउको भारी हुने, निद्रा लागिरहने वा आलस्य महसुस हुने समस्या सामान्य नहुन सक्छ …

#निद्रा #महसुस #बिहान
स्पेनमा दुई वटा रेल ठोक्किए, दर्जनौंको मृत्यु Technology
Technology
3w ago

स्पेनमा दुई वटा रेल ठोक्किए, दर्जनौंको मृत्यु

११ कात्तिक, काठमाडौं । स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै स्काइ न्युजले उक्त दुर्घटनामा कम्तीमा ३९ जनाले ज्यान …

#स्पेन #रेल #दुर्घटना
भूविपद् सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोगमा ऊर्जामन्त्रीको जाेड Technology
Technology
3w ago

भूविपद् सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोगमा ऊर्जामन्त्रीको जाेड

११ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्यांक आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिएका छन् । संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय …

#जलवायु #क्षेत्रीय #सहकार्य
देउवा समूहको रोल्पा सभापतिमा मानबहादुर खत्री Technology
Technology
3w ago

देउवा समूहको रोल्पा सभापतिमा मानबहादुर खत्री

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहको रोल्पा जिल्ला अधिवेशनबाट मानबहादुर खत्री सभापतिमा निर्वाचित भएका छन् । अधिवेशनबाट खत्री सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन् । अधिवेशनबाट उपसभापतिमा श्रीकुमारी घर्ती मगर र देवेन्द्र बोहरा …

#शेरबहादुर-देउवा #सभापतिमा #खत्री
गण्डकीमा रास्वपाबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न हालसम्म १९७ जना आकांक्षी Technology
Technology
3w ago

गण्डकीमा रास्वपाबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न हालसम्म १९७ जना आकांक्षी

११ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘गाउँपालिका क्यान्डिडेड क्लब’ मा गण्डकीका जिल्लाहरूमा रहेका गाउँपालिकाको अध्यक्ष हुन इच्छा राखेर आवेदन दिनेहरूको संख्या हालसम्म १९७ जना रहेको छ । रास्वपाले भदौ १ गतेदेखि गाउँपालिकामा उम्मेदवार हुन …

#गाउँपालिका #रास्वपा #उम्मेदवार
जलाशययुक्त आयोजनामा लगानी तथा प्रविधिमा सहकार्य गर्न इप्पान अध्यक्षको आह्वान Technology
Technology
3w ago

जलाशययुक्त आयोजनामा लगानी तथा प्रविधिमा सहकार्य गर्न इप्पान अध्यक्षको आह्वान

११ कात्तिक, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यका लागि क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । क्यानडा …

#जलविद्युत् #आयोजना #डाँगी
जब च्याटजीपीटीले मेरो हात हेर्‍यो Technology
Technology
3w ago

जब च्याटजीपीटीले मेरो हात हेर्‍यो

केही समयअघि मैले एउटा रोचक प्रयोग गरेँ। मोबाइलले एउटा हातको फोटो खिचेर च्याटजीपीटीमा अपलोड गरेँ र त्यसलाई हस्तरेखा हेर्न भनेँ। च्याटजीपीटीले हात त हेर्‍यो, तर ‘पूरा विश्लेषणका लागि अर्को हातको फोटो पनि आवश्यक पर्छ’ भन्यो। त्यसपछि …

#हात #च्याटजीपीटी #मैले
धनकुटामा भारी वर्षा र हावाहुरीको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह Technology
Technology
3w ago

धनकुटामा भारी वर्षा र हावाहुरीको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

११ कात्तिक, धनकुटा । बंगालको खाडीमा विकसित चक्रवात थप शक्तिशाली बनेपछि धनकुटासहित कोशी प्रदेशका जिल्लामा भारी वर्षा र हावाहुरीको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाले …

#धनकुटा #प्रशासन #वर्षा
स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन Technology
Technology
3w ago

स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

१० कात्तिक, काठमाडौं । एप्पलले बिक्री सुरु भएको केही दिनमै स्क्रिनमा समस्या देखिएका आफ्ना फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ साटिदिने भएको छ । लामो समयदेखि प्रतीक्षा गरिएको यो स्मार्टफोनको डिजाइनमा करिब २० वर्षपछि आईफोनमा भएको सबैभन्दा ठूलो …

#स्क्रिन #फोल्डेबल #आईफोन
रेल सञ्चालन व्यवस्थित बनाउन वीरगञ्ज बन्दरगाह अनुगमन Technology
Technology
3w ago

रेल सञ्चालन व्यवस्थित बनाउन वीरगञ्ज बन्दरगाह अनुगमन

१० कात्तिक, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समिति सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र वीरगञ्ज एकीकृत जाँचचौकी स्थलगत अनुगमन गरेका छन् । सार्वजनिक–निजी …

#बन्दरगाह #अनुगमन #प्रतिनिधिसभा
Build #2612