Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3086 Indexed in Feed
Read Count 14822 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 8 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

317 stories
सुगरको रिपोर्टमाथि खैनीको बट्टा Technology
Technology
3w ago

सुगरको रिपोर्टमाथि खैनीको बट्टा

यही बिहीबार ओपीडीमा एक जना बिरामीसँग मिठो संवाद भयो । ओहो ! सुगर त बढेको छ नि, के खानुहुन्छ ? चुरोट, सुर्ती केही खानुहुन्छ र ? मेरो प्रश्न सुन्नासाथ उहाँले सुटुक्क खल्तीबाट खैनीको बट्टा निकाल्नुभयो मैले सोधेँ– सुर्ती …

#खैनी #बट्टा #खानुहुन्छ
कृषिको अनुदान मिलाइदिने भन्दै ५ करोड ठगी, २ जना पक्राउ Technology
Technology
3w ago

कृषिको अनुदान मिलाइदिने भन्दै ५ करोड ठगी, २ जना पक्राउ

१३ कात्तिक, काठमाडौं । कृषिको अनुदान मिलाइदिने भन्दै प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं ताहचलका ५२ वर्षीय तिलक बुढाथोकी भनिने श्रीकृष्ण महर्जन र …

#ठगी #काठमाडौं #कृषिको
कम्पनीको कर तथा जरिबाना मिनाहा म्याद पुस मसान्तसम्म थप Technology
Technology
3w ago

कम्पनीको कर तथा जरिबाना मिनाहा म्याद पुस मसान्तसम्म थप

१३ कात्तिक, काठमाडौं । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद आगामी पुस मसान्तसम्म थपेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीहरूको अनुरोध तथा उद्योगी–व्यवसायीले …

#म्याद #मसान्तसम्म #पुस
बाइनान्सबाट अर्बौं डलर चोरी, प्राविधिक क्षेत्रमा भन्न थालियो ‘ब्ल्याक अक्टोबर’ Technology
Technology
3w ago

बाइनान्सबाट अर्बौं डलर चोरी, प्राविधिक क्षेत्रमा भन्न थालियो ‘ब्ल्याक अक्टोबर’

१३ कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्स माथि साइबर हमला भई प्रयोगकर्ताहरूको वालेटबाट अर्बौं डलर चोरी भएको छ । समाचार एजेन्सीहरुका अनुसार बाइनान्सबाट करिब ५ अर्ब ७० करोडदेखि ६ अर्ब ३० करोड अमेरिकी …

#बाइनान्स #चोरी #डलर
मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षकमा रोबिन उथप्पा Technology
Technology
3w ago

मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षकमा रोबिन उथप्पा

१३ कात्तिक, काठमाडौं । भारतका पूर्व ब्याटर तथा दुई पटकका आईपीएल विजेता रोबिन उथप्पा मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षक नियुक्त भएका छन्। आईपीएलको सन् २०२७ को सिजनअघि मुम्बईले आफ्नो प्रशिक्षक टोलीमा नयाँ सदस्य थपेको हो। मुम्बईले न्युजिल्यान्डका …

#प्रशिक्षक #मुम्बई #आईपीएल
‘बिग बोस २०’ को नयाँ क्याप्टेन बनिन् कनिका मान, टास्कका क्रममा झगडा Technology
Technology
3w ago

‘बिग बोस २०’ को नयाँ क्याप्टेन बनिन् कनिका मान, टास्कका क्रममा झगडा

सलमान खानको रियालिटी शो ‘बिग बोस २०’ यतिबेला चर्चामा छ । शोमा दिनहुँ नयाँ ट्विस्ट र उतारचढाव देखिन थालेका छन् । पछिल्लो एपिसोडमा घरका सदस्यहरूबीच 'क्याप्टेन्सी टास्क' अर्थात कप्तान बन्ने कार्य भएको थियो । यसमा …

#टास्क #क्याप्टेन्सी #बिग
जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा Technology
Technology
3w ago

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

१३ कात्तिक, जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सो विशेष रेल सेवाको उद्घाटन …

#बालेन-शाह #रेल #भारत
एआईको प्रभावले गुगलको बजार मूल्यमा ५०० अर्ब डलरभन्दा बढीको गिरावट Technology
Technology
3w ago

एआईको प्रभावले गुगलको बजार मूल्यमा ५०० अर्ब डलरभन्दा बढीको गिरावट

१३ कात्तिक, काठमाडौं । गुगलको मूल कम्पनी अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमाएको छ । कम्पनीले वर्षको अन्तिम व्यावसायिक प्रतिवेदन सार्वजनिक गरेसँगै वालस्ट्रिटका लगानीकर्तामा निराशा बढ्दा बिहीबार अल्फाबेटको सेयर मूल्य ६ महिनायताकै …

#गुगल #अल्फाबेट #एआई
कठिन परिस्थितिमा कप्तान सोमपालको उत्कृष्ट अलराउन्ड प्रदर्शन Technology
Technology
3w ago

कठिन परिस्थितिमा कप्तान सोमपालको उत्कृष्ट अलराउन्ड प्रदर्शन

१३ कात्तिक, काठमाडौं । कुनैपनि क्रिकेट टिमका कप्तानबाट कम्तीमा राम्रो कप्तानी अनि उसको विज्ञताअनुसारको प्रदर्शन टिमले खोजेको हुन्छ । यदि कप्तानले अलराउन्ड प्रदर्शनमा पनि आफूलाई अब्बल साबित गर्छ भने त्यो टिमका लागि निकै बलियो पक्ष …

#प्रदर्शन #कप्तान #टिम
बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध Technology
Technology
3w ago

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

१२ कात्तिक, बाजुरा । बाजुरामा आज बिहानदेखि इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध बनेको छ । नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंहले साँफे–मार्तडी खण्डको नुनेपानीमा बिहीबार तार काटिएपछि सेवा अवरुद्ध भएको बताउनुभयो । उच्च गतिको फाइबर …

#अवरुद्ध #बाजुरा #इन्टरनेट
छुट्टीमा आएकालाई फर्किने बेला हवाई टिकट लिनुअघि श्रम स्वीकृति लिन आग्रह Technology
Technology
3w ago

छुट्टीमा आएकालाई फर्किने बेला हवाई टिकट लिनुअघि श्रम स्वीकृति लिन आग्रह

१२ कात्तिक, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीबाट छुट्टीमा आएकालाई फर्किने बेला हवाई टिकट लिनुभन्दा पहिला श्रम स्वीकृति लिन आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै श्रम स्वीकृति नलिएका कारण हवाई उडान छुट्ने अवस्था …

#हवाई #श्रम #टिकट
अब पञ्जीकरण विभागको विवरणबाट मतदाता नामावली अद्यावधिक गर्न सकिने Technology
Technology
3w ago

अब पञ्जीकरण विभागको विवरणबाट मतदाता नामावली अद्यावधिक गर्न सकिने

१२ कात्तिक, काठमाडौं । व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीको विवरण उपयोग गरी मतदाता नामावली अद्यावधिक गर्न सकिने भएको छ । यसबारे निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच बिहीबार समझदारी भएको …

#पञ्जीकरण #मतदाता #नामावली
Build #2612