Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3180 Indexed in Feed
Read Count 17319 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 25 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

582 stories
सार्वजनिक शान्तिविरुद्धको कसुरमा रास्वपा वडा सभापति पक्राउ Politics & Governance
Politics & Governance
3w ago

सार्वजनिक शान्तिविरुद्धको कसुरमा रास्वपा वडा सभापति पक्राउ

९ कात्तिक, सिरहा । सिरहाको गोलबजारमा दुई समुदायबीच भएको घटनासँग सम्बन्धित सार्वजनिक शान्तिविरुद्धको कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोलबजार नगरपालिका–११ का वडा सभापति दानिश खान पक्राउ परेका छन् । गत साउन १४ गते गोलबजारमा भएको …

#गोलबजार #सिरहा #खान
कीर्तिपुरमा एनपीएल उत्सव : ड्रोनबाट यस्तो देखियो पहिलो खेल (तस्वीरहरू) Politics & Governance
Politics & Governance
3w ago

कीर्तिपुरमा एनपीएल उत्सव : ड्रोनबाट यस्तो देखियो पहिलो खेल (तस्वीरहरू)

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको पहिलो खेल जारी छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा चलिरहेको छ । पहिलो हाफमा चलिरहेको खेल अन्तर्गत लुम्बिनी …

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
चीन भ्रमण सकेर स्वदेश फर्किइन् एमाले वरिष्ठ नेता भण्डारी Politics & Governance
Politics & Governance
3w ago

चीन भ्रमण सकेर स्वदेश फर्किइन् एमाले वरिष्ठ नेता भण्डारी

८ कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छिन् । वरिष्ठ नेता भण्डारी चीनको हेबोई प्रान्तको स्योङआनमा आयोजना गरिएको ‘ग्लोवल गभर्नेन्स फोरम’मा सहभागि भएर …

#भण्डारी #चीन #फोरम
स्वर्णिम वाग्लेको विवादास्पद अभिव्यक्तिबारे राजेश हमालले भने- अर्थमन्त्रीले पदको सीमा नाघे Politics & Governance
Politics & Governance
3w ago

स्वर्णिम वाग्लेको विवादास्पद अभिव्यक्तिबारे राजेश हमालले भने- अर्थमन्त्रीले पदको सीमा नाघे

९ कात्तिक, काठमाडौं । अभिनेता राजेश हमामलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले मन्त्री पदको सीमा नाघेको टिप्पणी गरेका छन् । उनले नेपालले लामो समयदेखि लिँदै आएको परराष्ट्र नीतिको मर्ममा अर्थमन्त्रीको अभिव्यक्तिले असर …

#अर्थमन्त्री #वाग्ले #भारत
प्रधानमन्त्रीले गरे एनपीएल तेस्रो सिजनको उद्घाटन (तस्बिरहरू) Politics & Governance
Politics & Governance
3w ago

प्रधानमन्त्रीले गरे एनपीएल तेस्रो सिजनको उद्घाटन (तस्बिरहरू)

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन भएको छ । प्रधानमन्त्री बालेन शाहले केहीबेर अघि तेस्रो सिजनको उद्घाटन गरेका हुन् । केहीबेरपछि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुँदैछ । खेलमा …

#एनपीएल #प्रिमियर-लिग #बालेन-शाह
एनपीएल उद्घाटनका लागि पुगे प्रधानमन्त्री बालेन Politics & Governance
Politics & Governance
3w ago

एनपीएल उद्घाटनका लागि पुगे प्रधानमन्त्री बालेन

९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटनका लागि पुगेका छन् । उनी केहीबेरअघि त्रिवि क्रिकेट मैदानमा पुगेका हुन् । केहीबेरपछि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुँदैछ । खेलमा लुम्बिनीले …

#एनपीएल #प्रिमियर-लिग #बालेन-शाह
कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा Politics & Governance
Politics & Governance
3w ago

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

९ कात्तिक, वालिङ (स्याङ्जा) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुन:स्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् । स्याङ्जाको पुतलीबजारमा आज आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले मतभन्दा पनि कांग्रेसले …

#विश्वास #कांग्रेस #थापा
सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट Politics & Governance
Politics & Governance
3w ago

सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट

९ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । त्यस अवसरमा उनीहरूबीच नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग, आर्थिक …

#सभामुख #अर्याल #अमेरिका
सञ्चारमन्त्रीद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह Politics & Governance
Politics & Governance
3w ago

सञ्चारमन्त्रीद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

९ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरेका छन् । बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितलाई आज मन्त्रालयलमा …

#चलचित्र #बोर्ड #विकास
पुस-माघभित्रै कांग्रेसका उम्मेदवारको प्रारम्भिक सूची तयार गर्छौं : सभापति थापा Politics & Governance
Politics & Governance
3w ago

पुस-माघभित्रै कांग्रेसका उम्मेदवारको प्रारम्भिक सूची तयार गर्छौं : सभापति थापा

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया पुस–माघभित्रै टुंग्याउने बताएका छन् । स्याङ्जामा सोमबार आयोजित एक कार्यक्रममा उनले निर्वाचनको मुखमा टिकट वितरण गर्ने पुरानो प्रवृत्ति …

#गगन-थापा #प्रारम्भिक #निर्वाचन
२० दिनमा इतिहास: लुलाले कसरी बोल्सोनारोलाई हराए ? Politics & Governance
Politics & Governance
3w ago

२० दिनमा इतिहास: लुलाले कसरी बोल्सोनारोलाई हराए ?

लुइज इनासियो लुला दा सिल्भाले आइतबार ब्राजिल र समग्र ल्याटिन अमेरिकाकै लागि एउटा नयाँ कीर्तिमान कायम गर्दै चौथो पटक राष्ट्रपति पद जित्ने पहिलो नेता बनेका छन्। उनले आफ्नो ८१औँ जन्मजयन्ती मनाउन केही दिन मात्र बाँकी …

#लुला #ब्राजिल #कीर्तिमान
के हो संयुक्त राज्य अमेरिकाको मध्यावधि निर्वाचन? Politics & Governance
Politics & Governance
3w ago

के हो संयुक्त राज्य अमेरिकाको मध्यावधि निर्वाचन?

नोभेम्बर ३ मा, अमेरिकी नागरिकहरूले कंग्रेस (संसद्) का सदस्यहरू चयन गर्नेछन्। कंग्रेस दुई भागमा विभाजन गरिएको छ - प्रतिनिधि सभा र सेनेट । निर्वाचन प्रत्येक दुई वर्षमा आयोजना हुन्छ। राष्ट्रपतिको चार वर्षे कार्यकालको ठीक बीचमा हुने …

#प्रतिनिधि-सभा #कंग्रेस #निर्वाचन
Build #2612