Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3148 Indexed in Feed
Read Count 16722 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 1 minute ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

575 stories
सरकारले काण्ड र प्रकरणहरूको छानबिन निष्पक्ष गर्छ भन्नेमा शंका छ : गगन थापा Politics & Governance
Politics & Governance
2w ago

सरकारले काण्ड र प्रकरणहरूको छानबिन निष्पक्ष गर्छ भन्नेमा शंका छ : गगन थापा

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले सरकारले विभिन्न अनुसन्धानको विषयमा निष्पक्ष गर्छ कि गर्दैन भनेर प्रश्न उठाएको छ। सरकारको विषयमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट सम्बोधन गर्दै कांग्रेसका सभापति गगनकुमार थापाले काण्ड र प्रकरणहरूको अनुसन्धान निष्पक्ष हुन्छ …

#गगन-थापा #निष्पक्ष #अनुसन्धान
रास्वपालाई गगन थापाको प्रश्न– सरकारले राम्रो गरे पार्टी, प्रश्न उठे प्रधानमन्त्री ? Politics & Governance
Politics & Governance
2w ago

रास्वपालाई गगन थापाको प्रश्न– सरकारले राम्रो गरे पार्टी, प्रश्न उठे प्रधानमन्त्री ?

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका राम्रा–नराम्रा कामको जसअपजस सत्तारूढ रास्वपाले लिनुपर्ने बताएका छन् । आइतबार सरकारका गतिबिधि र समसामयिक राजनीतिक विषयबारे विशेष सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभापति थापाले …

#गगन-थापा #रास्वपा #बताए
सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन थापा Politics & Governance
Politics & Governance
2w ago

सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन थापा

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको प्रतृत्तिले सीमा नाघेको टिप्पणी गरेका छन्। उनले हालै विभिन्न मिडिया हाउसमा पुगेर सञ्चारकर्मीलाई पक्राउ र पक्राउको तयारीको विषयसमेत समेटेर सरकारको विषयमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट …

#गगन-थापा #नाघे #टिप्पणी
सानो समूहले आफैंलाई राज्य ठान्दैछ : गगन थापा Politics & Governance
Politics & Governance
2w ago

सानो समूहले आफैंलाई राज्य ठान्दैछ : गगन थापा

१४ कात्तिक, काठमाडौं । विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले सरकारमा बसेका व्यक्तिहरूले आफ्नो इच्छालाई नै कानुन ठान्ने …

#गगन-थापा #आफैं #राज्य
नेतान्याहुसँग फोनवार्तापछि ट्रम्पले भने- इरानका १-२ वटा अखडा उडाउन बाँकी छ Politics & Governance
Politics & Governance
2w ago

नेतान्याहुसँग फोनवार्तापछि ट्रम्पले भने- इरानका १-२ वटा अखडा उडाउन बाँकी छ

१५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग फोनमा कुराकानी गरेका छन्। वाल स्ट्रिट जर्नलका अनुसार, ट्रम्पले उक्त टेलिफोन संवादपछि आइतबार पत्रकारहरूसँग कुरा गर्दै इरानको आणविक कार्यक्रमसँग जोडिएका एक-दुई वटा सैन्य …

#ट्रम्प #अमेरिकी #नेतान्याहु
के यो भयको शासनको संकेत हो ? Politics & Governance
Politics & Governance
2w ago

के यो भयको शासनको संकेत हो ?

यो साता भएका केही घटनाहरू त्यति सुखद छैनन् । यी यस्ता घटनाहरू हुन् जसलाई राजनीतिमा यस्तो त भैहाल्छ नि भनेर पन्छाउन सकिँदैन । किनभने, यस्ता घटनाहरूले ठूलो आकार ग्रहण गर्दै जाँदा विद्यमान संवैधानिक व्यवस्था स्वतः निष्क्रिय …

#यस्ता #संकेत #केही
गोरखाका समस्या समाधान गर्ने गरी काम गर्छु : गृहमन्त्री गुरुङ Politics & Governance
Politics & Governance
2w ago

गोरखाका समस्या समाधान गर्ने गरी काम गर्छु : गृहमन्त्री गुरुङ

१५ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लमा भएका समस्या समाधान गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । सहभागीहरूका गुनासा तथा सुझाव …

#गोरखा #समस्या #गृहमन्त्री
स्थानीय तहको उम्मेदवार छनोट गर्न रास्वपामा ७ उपसमिति गठन, महानगर र उपमहानगरमा आवेदन खुला Politics & Governance
Politics & Governance
2w ago

स्थानीय तहको उम्मेदवार छनोट गर्न रास्वपामा ७ उपसमिति गठन, महानगर र उपमहानगरमा आवेदन खुला

१५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न विभिन्न सातवटा उपसमिति गठन गरेको छ। पार्टीले महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदहरूमा उम्मेदवारी दिन चाहनेहरूका लागि आवेदनसमेत खुला …

#उम्मेदवार #छनोट #रास्वपा
इजरायलमा प्रधानमन्त्री प्रत्यक्ष चुन्ने प्रस्तावमाथि छलफल Politics & Governance
Politics & Governance
2w ago

इजरायलमा प्रधानमन्त्री प्रत्यक्ष चुन्ने प्रस्तावमाथि छलफल

१५ कात्तिक, काठमाडौं । इजरायलमा सरकार गठनको राजनीतिक गतिरोध अन्त्य गर्न प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित गर्ने पुरानो व्यवस्था फेरि लागु गर्ने विकल्पबारे विपक्षी दलहरूले छलफल थालेका छन्। अक्टोबर २७ को निर्वाचनमा कुनै पनि पक्षले संसद्मा स्पष्ट बहुमत …

#इजरायल #प्रत्यक्ष #व्यवस्था
राज्य सरकारको सहयोगमा एडिलेड नेपाल फेस्टिभल हुँदै Politics & Governance
Politics & Governance
2w ago

राज्य सरकारको सहयोगमा एडिलेड नेपाल फेस्टिभल हुँदै

१५ कात्तिक, सिड्नी । नेपाली कला, संस्कृति, भाषा र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको नेपाल फेस्टिभल साउथ अस्ट्रेलियाको छैटौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। आगामी नोभेम्बर २८ तारिख एडिलेडस्थित टोरेन्स …

#फेस्टिभल #अस्ट्रेलिया #साउथ
कांग्रेस देउवा समूहको दार्चुला सभापतिमा सुरेन्द्रप्रसाद अवस्थी Politics & Governance
Politics & Governance
2w ago

कांग्रेस देउवा समूहको दार्चुला सभापतिमा सुरेन्द्रप्रसाद अवस्थी

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको दार्चुला जिल्ला सभापतिमा सुरेन्द्रप्रसाद अवस्थी चयन भएका छन् । खलंगामा सम्पन्न जिल्ला अधिवेशनले अवस्थीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो। उपसभापतिमा लालसिंह धामी र दिलिप …

#शेरबहादुर-देउवा #चयन #सभापतिमा
Build #2612