Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3142 Indexed in Feed
Read Count 16590 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 12 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

575 stories
जति सक्दो छिटो संघीय संसद्को अधिवेशन बोलाउन कांग्रेसको माग Politics & Governance
Politics & Governance
1w ago

जति सक्दो छिटो संघीय संसद्को अधिवेशन बोलाउन कांग्रेसको माग

१६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जति सक्दो छिटो संघीय संसद् अधिवेशन बोलाउन माग गर्ने भएको छ । यो विषयमा विपक्षी दलहरूसँग पनि कुरा गरेर अगाडि बढ्ने तय भएको नेपाली कांग्रेसका सांसद कृष्णबहादुर …

#कांग्रेस #अधिवेशन #जति
ट्रम्पको घट्दो लोकप्रियताले डेमोक्र्याट्सलाई फाइदा होला ? Politics & Governance
Politics & Governance
1w ago

ट्रम्पको घट्दो लोकप्रियताले डेमोक्र्याट्सलाई फाइदा होला ?

१६ कात्तिक, काठमाडौं । अमेरिकामा मंगलबार हुन लागेको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा विपक्षी डेमोक्रेटिक पार्टीमा उत्साह देखिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको खस्कँदो लोकप्रियता र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिप्रति अमेरिकी जनतामा बढ्दो असन्तुष्टिलाई आफ्नो पक्षमा पार्दै डेमोक्र्याट्सले प्रतिनिधिसभा र …

#ट्रम्प #लोकप्रियता #डेमोक्र्याट्स
संघीय लोकतान्त्रिक गणतन्त्रको व्याख्या गर्दै प्रधानमन्त्रीले भने- गाउँ गाउँमा सिंहदरबार, जग्गा प्रशासन स्थानीय तहबाटै Politics & Governance
Politics & Governance
1w ago

संघीय लोकतान्त्रिक गणतन्त्रको व्याख्या गर्दै प्रधानमन्त्रीले भने- गाउँ गाउँमा सिंहदरबार, जग्गा प्रशासन स्थानीय तहबाटै

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संघीय लोकतान्त्रिक गणतन्त्रको व्याख्या गर्दै जग्गा प्रशासन स्थानीय तहबाटै सन्चालन हुने गरी सरकारले काम गरेको बताएका छन् । ‘गाउँ गाउँमा सिंहदरबार’ जग्गा प्रशासन स्थानीय तहबाटै’ उनले सामाजिक …

#बालेन-शाह #गाउँ #जग्गा
कांग्रेस महामन्त्री पौडेलले भने– सरकार स्वेच्छाचारी भयो Politics & Governance
Politics & Governance
1w ago

कांग्रेस महामन्त्री पौडेलले भने– सरकार स्वेच्छाचारी भयो

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार स्वेच्छाचारी भएको बताएका छन् । कांग्रेस संसदीय दलको बैठकमा उनले सरकारले संविधान र कानुनको बेवास्ता गरेको बताए । कानुनी व्यवस्थालाई कमजोर बनाएर सरकारले सत्ताको दुरुपयोग गरेको …

#कांग्रेस #महामन्त्री #पौडेल
कांग्रेस संसदीय दलको बैठक सुरु Politics & Governance
Politics & Governance
1w ago

कांग्रेस संसदीय दलको बैठक सुरु

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा केहीबेर अघि सुरु भएको हो। बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । आइतबार मात्रै कांग्रेस सभापति गगनकुमार थापाले सरकारको विषयमा दलको …

#दलको #कांग्रेस #संसदीय
कांग्रेस संसदीय दलको बैठक बस्दै Politics & Governance
Politics & Governance
1w ago

कांग्रेस संसदीय दलको बैठक बस्दै

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सोमबार बिहान साढे आठ बजेका लागि तय भएको छ। बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । आइतबार मात्रै कांग्रेस सभापति …

#दलको #कांग्रेस #संसदीय
कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक Politics & Governance
Politics & Governance
1w ago

कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक

१६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा आज दिउँसो १ …

#कांग्रेस #प्रतिपक्षी #दलहरू
कांग्रेस कास्की–१ ले सुत्केरीलाई लोकल भाले, नवजात शिशुलाई नयाँ कपडा दिने Politics & Governance
Politics & Governance
1w ago

कांग्रेस कास्की–१ ले सुत्केरीलाई लोकल भाले, नवजात शिशुलाई नयाँ कपडा दिने

१६ कात्तिक, पोखरा । सुत्केरी आमाको पोषणका लागि लोकल कुखुराको एउटा भाले र नवजात शिशुका लागि नयाँ कपडा उपलब्ध गराउने गरी नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले ‘आमा–शिशु साथ अभियान’ सञ्चालन गर्ने भएको छ …

#शिशु #आमा #कांग्रेस
भ्रष्टको शासन हटाउँछु भन्थे, भयको शासन चलाउन थाले Politics & Governance
Politics & Governance
1w ago

भ्रष्टको शासन हटाउँछु भन्थे, भयको शासन चलाउन थाले

१५ कात्तिक, काठमाडौं । प्रहरीले पत्रकार उठाएर लगिसक्दा पनि सरकारलाई ‘थाहा’ हुँदैन । मिडियाका गेटमा गाडी तेर्स्याउँदा पनि सरकारलाई ‘थाहा’ हुँदैन । तर नेपाल राज्यको सरहदभित्र, अझ राजधानी काठमाडौंमा यस्ता घटना कसले गरायो भन्ने खोजीसमेत …

#काठमाडौं #थाहा #हुँदैन
सडक सुरक्षामा काम गर्न अब डेडिकेटेड निकाय, प्राथमिकतामा मानवीय क्षति न्यूनीकरण Politics & Governance
Politics & Governance
1w ago

सडक सुरक्षामा काम गर्न अब डेडिकेटेड निकाय, प्राथमिकतामा मानवीय क्षति न्यूनीकरण

१५ कात्तिक, काठमाडौं । सरकारले सडक सुरक्षामा काम गर्न डेडिकेटेड निकाय बनाउने तयारी थालेको छ । राष्ट्रिय सडक सुरक्षा परिषद् स्थापना र सञ्चालन गर्न सरकारले विधेयक तयार पारी संसद्मा दर्ता गरेको छ । पूर्वाधार विकास मन्त्रालयका …

#सुरक्षा #पूर्वाधार #डेडिकेटेड
सरकारको मनमौजी शैलीविरुद्ध उत्रिँदै कांग्रेस Politics & Governance
Politics & Governance
1w ago

सरकारको मनमौजी शैलीविरुद्ध उत्रिँदै कांग्रेस

१५ कात्तिक, काठमाडौं । सरकारको ‘मनमौजी’ शैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रतिरोधमा उत्रने निष्कर्षमा पुगेको छ । बालेन शाहको नेतृत्वमा सरकार गठन भएको सात महिना पछि सरकारी ‘स्वेच्छाचारी कदम’ प्रति प्रश्न उठाएको हो । शाह …

#बालेन-शाह #कांग्रेस #पुगे
कांग्रेस कास्कीले सुत्केरीलाई भाले, शिशुलाई नयाँ लुगा दिने Politics & Governance
Politics & Governance
1w ago

कांग्रेस कास्कीले सुत्केरीलाई भाले, शिशुलाई नयाँ लुगा दिने

१५ कात्तिक, पोखरा । सुत्केरी आमाको पोषणका लागि लोकल कुखुराको एउटा भाले र नवजात शिशुका लागि नयाँ कपडा उपलब्ध गराउने गरी नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले ‘आमा–शिशु साथ अभियान’ सञ्चालन गर्ने भएको छ …

#शिशु #आमा #कांग्रेस
Build #2612