Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3140 Indexed in Feed
Read Count 16565 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 29 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

575 stories
संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग Politics & Governance
Politics & Governance
1w ago

संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग

१६ कात्तिक, काठमाडौं । प्रतिपक्षी दलहरूले सरकारसँग यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गरेका छन् । नेपाली कांग्रेसको आह्वानमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले सरकारसँग तत्काल संसद् बैठक आह्वान गर्न माग गरेका हुन् । बैठकमा सहभागी नेपाल …

#आह्वान #संसद् #प्रतिपक्षी
सत्ता र समीकरण फेरिंदा नफेरिएका परशुराम, ५ वर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रदेश प्रमुख Politics & Governance
Politics & Governance
1w ago

सत्ता र समीकरण फेरिंदा नफेरिएका परशुराम, ५ वर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रदेश प्रमुख

१६ कात्तिक, विराटनगर । २३ कात्तिक २०७८ मा तत्कालीन १ नम्बर (हाल कोशी) प्रदेशको प्रमुखमा नियुक्त हुँदै गर्दा परशुराम खापुङले आफ्नो पाँच वर्षे कार्यकाल पूरा होला भन्ने सायदै सोचेका थिए । तर, पाँच वर्षे कार्यकाल …

#वर्षे #कार्यकाल #कात्तिक
सीडीओले होटल सञ्चालनको समय तोके, मुख्यमन्त्रीले भने, ‘गैरजिम्मेवार कदम’ Politics & Governance
Politics & Governance
1w ago

सीडीओले होटल सञ्चालनको समय तोके, मुख्यमन्त्रीले भने, ‘गैरजिम्मेवार कदम’

१६ कात्तिक, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका होटल व्यवसायीलाई राति १० बजेभित्र होटलको गेट बन्द गर्न र होटलमा बसेका पाहुनालाई साढे १० बजेसम्म बिदा गर्न निर्देशन दिएको छ । केही दिनअघि भएको सर्वपक्षीय …

#होटल #विराटनगर #प्रशासन
कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक सुरु Politics & Governance
Politics & Governance
1w ago

कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक सुरु

१६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको हो । सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत …

#प्रतिपक्षी #कांग्रेस #दलहरू
इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब Politics & Governance
Politics & Governance
1w ago

इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब

१६ कात्तिक, वासिङ्टन (रासस/एएनआई)। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको एक प्रतिवेदनले जनाएको छ । समाचार संस्था एक्सियोसका अनुसार शनिबार दुई नेताबीच इरानसँगको वार्ता …

#सैन्य #ट्रम्प #नेतान्याहु
यस्ता छन् प्रतिपक्षी दलहरूको बैठकका चार एजेन्डा Politics & Governance
Politics & Governance
1w ago

यस्ता छन् प्रतिपक्षी दलहरूको बैठकका चार एजेन्डा

१६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बस्न लागेको प्रतिपक्षी दलहरूको बैठकका लागि चार वटा एजेन्डा तय गरिएका छन् । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयका अनुसार, प्रतिपक्षी दलहरूको बैठकका लागि चारवटा …

#प्रतिपक्षी #दलहरू #एजेन्डा
इजरायलको सत्ता समीकरणमा हेरेफेर गर्न सक्ने अरब नेतृत्वका दलहरू कुन-कुन हुन् ? Politics & Governance
Politics & Governance
1w ago

इजरायलको सत्ता समीकरणमा हेरेफेर गर्न सक्ने अरब नेतृत्वका दलहरू कुन-कुन हुन् ?

इजरायली निर्वाचनका सबैभन्दा ठूला सरप्राइजहरूमध्ये अरब-नेतृत्वका राजनीतिक दलहरू राआम र जोइन्ट लिस्टको सफलता थियो । उनीहरूले इजरायलको संसद् 'नेसेट' का १२९ सिटमध्ये सामूहिक रूपमा १९ सिट जिते । 'राआम' एक इस्लामिक पार्टी हो भने 'जोइन्ट लिस्ट' …

#इजरायल #राआम #जोइन्ट
सुर्खेतमा सातै प्रदेशका अर्थमन्त्रीहरूको भेला सुरु Politics & Governance
Politics & Governance
1w ago

सुर्खेतमा सातै प्रदेशका अर्थमन्त्रीहरूको भेला सुरु

१६ कात्तिक, सुर्खेत । वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेशको वित्तीय अधिकार र अन्तरतह समन्वयलाई थप सुदृढ बनाउने उद्देश्यले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरू भेला भएका छन् । कर्णाली प्रदेश …

#कर्णाली #मामिला #वित्तीय
मधेश सरकार गठनबारे दलहरूबीच संवाद भइरहेको छ : प्रचण्ड Politics & Governance
Politics & Governance
1w ago

मधेश सरकार गठनबारे दलहरूबीच संवाद भइरहेको छ : प्रचण्ड

१६ कात्तिक, महोत्तरी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेश सरकार गठनबारे दलहरूबीच सघन संवाद भइरहेको बताएका छन् । पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेश प्रदेशस्तरीय अभिमुखीकरणका लागि बर्दिबास आएका संयोजक दाहालले …

#प्रचण्ड #मधेश #दलहरूबीच
आफैं आगो लगाएर पानी खन्याउँदै सरकार Politics & Governance
Politics & Governance
1w ago

आफैं आगो लगाएर पानी खन्याउँदै सरकार

लोकतन्त्र केवल आवधिक निर्वाचन, बहुमतको सरकार र सत्ताको हस्तान्तरणमा सीमित हुँदैन। लोकतन्त्रको वास्तविक शक्ति नागरिकको स्वतन्त्रता, अभिव्यक्तिको अधिकार, प्रेस स्वतन्त्रता, विधिको शासन, स्वतन्त्र न्यायपालिका र राज्यका संस्थाहरूको स्वायत्ततामा निहित हुन्छ। यी आधारभूत मूल्य र मान्यताहरू …

#लोकतन्त्र #स्वतन्त्रता #राज्यका
पत्रकार धरपकडप्रति कांग्रेस संसदीय दलको आपत्ति, संसदीय विशेष समिति गठन गर्न माग Politics & Governance
Politics & Governance
1w ago

पत्रकार धरपकडप्रति कांग्रेस संसदीय दलको आपत्ति, संसदीय विशेष समिति गठन गर्न माग

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पत्रकार धरपकड लगायत सबै विवादित विषयमा छानबिन गर्नका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो …

#संसदीय #कांग्रेस #पत्रकार
यी हुन् कात्तिकमा करदाता प्रोत्साहन जित्ने १६ विजेता Politics & Governance
Politics & Governance
1w ago

यी हुन् कात्तिकमा करदाता प्रोत्साहन जित्ने १६ विजेता

१६ कात्तिक, काठमाडौं । सरकारले कात्तिक महिनाको पहिलो १५ दिनमा करदाता प्रोत्साहन उपहार जित्ने विजेताको कुप्पन सार्वजनिक गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा क्रिकेटरहरूले चिट्ठामार्फत विजेता घोषणा गरेका हुन् । यसअन्तर्गत ४५० रुपैयाँको सामान …

#कात्तिक #उपहार #प्रोत्साहन
Build #2612