Politics & Governance
स्वार्थको द्वन्द्वले पहिलो पटक रोकिए राजदूत
१६ कात्तिक, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको क्षमतामा प्रश्न थिएन । तर संसदीय सुनुवाइमा उनलाई जापानको राजदूत बनाएर पठाउँदा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) हुनसक्ने भनेर प्रश्न उठ्यो । २०८३ असोज २८ गते …