Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3123 Indexed in Feed
Read Count 15796 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 0 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

569 stories
मध्यावधि निर्वाचनपछि पनि अमेरिकाबाट हतियार बिक्री जारी रहने ताइवानको अपेक्षा Politics & Governance
Politics & Governance
1w ago

मध्यावधि निर्वाचनपछि पनि अमेरिकाबाट हतियार बिक्री जारी रहने ताइवानको अपेक्षा

ताइवानका रक्षामन्त्री वेलिङ्टन कूले अमेरिकी मध्यावधि निर्वाचनपछि पनि ताइवानलाई हतियार बिक्री गर्ने प्रक्रिया निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन् । उनले ताइवानले अमेरिकाका दुवै प्रमुख राजनीतिक दलबाट सधैँ समर्थन पाउँदै आएको उल्लेख गर्दै अमेरिकी कंग्रेसले ताइवानको …

#ताइवान #अमेरिकी #अमेरिका
आईक्यापको स्ट्यान्डिङ कमिटीमा कांग्रेसका उपसभापति चौधरी निर्वाचित, के भने ? Politics & Governance
Politics & Governance
1w ago

आईक्यापको स्ट्यान्डिङ कमिटीमा कांग्रेसका उपसभापति चौधरी निर्वाचित, के भने ?

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित भएका छन्। दक्षिण कोरियाको सियोलमा जारी आईक्यापको १३औँ महासभाले चौधरीलाई उक्त जिम्मेवारी सुम्पेको हो। आईक्याप एसियाका …

#आईक्याप #स्ट्यान्डिङ #कमिटी
लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधनको तयारी छ : मन्त्री लम्साल Politics & Governance
Politics & Governance
1w ago

लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधनको तयारी छ : मन्त्री लम्साल

१९ कात्तिक, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ५९ वटा ऐन संशोधनको मस्यौदा तयार पारेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उनले लगानी सम्मेलनअघि नै …

#काठमाडौं #सम्मेलनअघि #वटा
चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग Politics & Governance
Politics & Governance
1w ago

चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

१९ कात्तिक, बेइजिङ (रासस/एपी)। चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वपोलिटब्युरो सदस्य मा जिङरुईमाथि पदको दुरुपयोग गरी ठूलो परिमाणमा घुस लिएको अभियोग लगाइएको छ । पार्टीबाट निष्कासन गरिएको एक सातापछि बिहीबार उनीविरुद्ध औपचारिक रूपमा अभियोग दर्ता गरिएको हो …

#अभियोग #घुस #चिनियाँ
जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यक : मन्त्री पौडेल Politics & Governance
Politics & Governance
1w ago

जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यक : मन्त्री पौडेल

१९ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन् । बेलायतको लण्डनमा वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिल र संयुक्त …

#जलवायु #पौडेल #पर्यटन
निमन्त्रणा सविना काफ्लेको नाममा, ट्याग फर्स्ट लेडीको Politics & Governance
Politics & Governance
1w ago

निमन्त्रणा सविना काफ्लेको नाममा, ट्याग फर्स्ट लेडीको

काठमाडौँ महानगरपालिकाले आयोजना गरेको काठमाडौँ फिल्म फेस्टिभलको रेड कार्पेट कार्यक्रममा सहभागी भएकी थिइन्, सविना काफ्ले। महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको निमन्त्रणामा उनी कार्यक्रममा गएकी थिइन्। तर, उनको उपस्थितिलाई प्रधानमन्त्री बालेन शाहसँग जोडेर सामाजिक सञ्जालमा चर्चाको विषय …

#बालेन-शाह #सविना #काठमाडौं
बहालवाला आईजीपीलाई अन्यत्र जिम्मेवारी दिन मिल्छ कि मिल्दैन ? Politics & Governance
Politics & Governance
1w ago

बहालवाला आईजीपीलाई अन्यत्र जिम्मेवारी दिन मिल्छ कि मिल्दैन ?

नेपाल प्रहरीको सर्वोच्च नेतृत्व प्रहरी महानिरीक्षक (आईजीपी) मा निहित हुन्छ । यो पद प्रशासनिक नेतृत्वको जिम्मेवारी बोकेको पद मात्र होइन, प्रहरी संगठनको व्यावसायिकता, निष्पक्षता, अनुशासन र संस्थागत स्थायित्वको प्रतीक पनि हो । त्यसैले प्रहरी महानिरीक्षकको …

#नेतृत्व #जिम्मेवारी #महानिरीक्षक
मेलमिलापलाई भरोसायोग्य बनाउन न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्ताव गरेका हौं : कानुनमन्त्री Politics & Governance
Politics & Governance
1w ago

मेलमिलापलाई भरोसायोग्य बनाउन न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्ताव गरेका हौं : कानुनमन्त्री

१९ कात्तिक, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मेलमिलापलाई भरोसायोग्य बनाउन न्यायधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्ताव गरेको बताएकी छिन् । कानुन, न्याय तथा मानव अधिकार समितिमा बिहीबार भएको मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको …

#मेलमिलाप #कानुन #न्याय
पर्यटनमन्त्रीले गराए जलवायु असरबारे विश्वको ध्यानाकर्षण Politics & Governance
Politics & Governance
1w ago

पर्यटनमन्त्रीले गराए जलवायु असरबारे विश्वको ध्यानाकर्षण

१९ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ ले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्दै दिगो र उत्थानशील पर्यटन विकासका लागि समुदायको सशक्तीकरण, प्रभावकारी सरकारी सहयोग र …

#जलवायु #पर्यटन #पौडेल
प्रमुख प्रतिपक्षी नेता आङ्देम्बेको प्रश्न : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको हो ? Politics & Governance
Politics & Governance
1w ago

प्रमुख प्रतिपक्षी नेता आङ्देम्बेको प्रश्न : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको हो ?

१९ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले १७ महिना कार्यकाल बाँकी छँदै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको कदमको आलोचना गरेका छन् । आङ्देम्बेले नागरिक बाढीपहिरो, विस्थापन …

#बाढी-पहिरो #आङ्देम्बे #प्रतिपक्षी
अनेक लफडा छिचोल्दै अन्ततः भोलिदेखि प्रदर्शनमा आउने भयो ‘पाँच पाण्डव’ Politics & Governance
Politics & Governance
1w ago

अनेक लफडा छिचोल्दै अन्ततः भोलिदेखि प्रदर्शनमा आउने भयो ‘पाँच पाण्डव’

प्रदर्शनको मुखैमा पुगेको फिल्म ‘पाँच पाण्डव’लाई बुधबार साँझ ठूलै झड्का लाग्यो । फिल्मको अग्रिम बुकिङ खुलिसकेको थियो । शुक्रबारदेखि धुमधाम प्रदर्शनमा आउने तयारी भइसकेको थियो । फिल्मको प्रचारदेखि बाँकी सबै तयारी पूरा भइसकेका थिए । साँझ …

#फिल्म #प्रदर्शन #साँझ
मन्त्री साहसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट Politics & Governance
Politics & Governance
1w ago

मन्त्री साहसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट

१९ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहससँग नेपालका लागि अष्ट्रेलियाका राजदूत सिमोन अर्नस्टले शिष्टाचार भेट गरेका छन् । मन्त्री साहसँग आज भएको भेटमा नेपाल–अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, लगानी प्रवद्र्धन र …

#भेट #साह #अष्ट्रेलिया
Build #2612