Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3117 Indexed in Feed
Read Count 15679 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 2 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

567 stories
भोटेकोशी-त्रिशूली विपद् : पुनर्निर्माणका लागि ५ अर्ब डलर जुटाउने सरकारको तयारी Politics & Governance
Politics & Governance
1w ago

भोटेकोशी-त्रिशूली विपद् : पुनर्निर्माणका लागि ५ अर्ब डलर जुटाउने सरकारको तयारी

२० कात्तिक, काठमाडौं । सरकारले भोटेकोशी–त्रिशूली विपद्पछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आवश्यक ४ देखि ५ अर्ब अमेरिकी डलर जुटाउने फ्रक्रिया अघि बढाएको छ । यो जानकारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएका हुन् । शुत्रबार सिंहदरबारमा बसेको …

#पुनर्निर्माण #भोटेकोशी #त्रिशूली
जेफ्री एपस्टिन फाइलहरू सार्वजनिक गर्ने विषयमा अमेरिकी कंग्रेसमा फेरि तातो बहस Politics & Governance
Politics & Governance
1w ago

जेफ्री एपस्टिन फाइलहरू सार्वजनिक गर्ने विषयमा अमेरिकी कंग्रेसमा फेरि तातो बहस

२० कात्तिक, काठमाडौं । अमेरिकी कंग्रेसको बैठक आगामी साता पुनः सुरु भएसँगै यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित गोप्य दस्ताबेजहरू पूर्ण रूपमा सार्वजनिक गर्नुपर्ने मागले फेरि ठूलो राजनीतिक रूप लिएको छ। मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले प्रतिनिधि सभामा …

#एपस्टिन #फाइल #रूप
संसदीय सुनुवाइ समिति बैठक जारी, सर्वोच्चमा सिफारिस न्यायाधीशका उजुरीकर्तासँग छलफल Politics & Governance
Politics & Governance
1w ago

संसदीय सुनुवाइ समिति बैठक जारी, सर्वोच्चमा सिफारिस न्यायाधीशका उजुरीकर्तासँग छलफल

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको सुनुवाइ सुरु भएको छ । सुरुमा प्रस्तावित न्यायाधीश उपर उजुरी दिनेहरूसँग छलफल चलिरहेको छ । त्यसपछि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द (काठमाडौं) र चन्द्रबहादुर सारू, (अर्घाखाँची)लाई समिति समक्ष आमन्त्रण …

#सर्वोच्च-अदालत #न्यायाधीश #प्रस्तावित
जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हो : रवि लामिछाने Politics & Governance
Politics & Governance
1w ago

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हो : रवि लामिछाने

२० कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रको सुरक्षाका लागि तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताएका छन् । नारायणी नदी किनारको क्षतिको अनुगमन तथा निरीक्षणपछि …

#रवि-लामिछाने #नारायणी #चितवन
मधेशमा एमाले, नेकपा र जसपा नेपालको नयाँ सत्ता समीकरण Politics & Governance
Politics & Governance
1w ago

मधेशमा एमाले, नेकपा र जसपा नेपालको नयाँ सत्ता समीकरण

२० कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी सम्मिलित नयाँ सत्ता समीकरण बन्ने भएको छ । सरकारको नेतृत्व जसपा नेपालले गर्ने सम्भावना बढी रहेको नेताहरु बताउँछन् …

#नेकपा #जसपा #एमा
अन्तिम लडाइमा भूतपूर्व ब्रिटिश गोर्खाहरू Politics & Governance
Politics & Governance
1w ago

अन्तिम लडाइमा भूतपूर्व ब्रिटिश गोर्खाहरू

२० कात्तिक, लन्डन । भूतपूर्व ब्रिटिश गोर्खाहरू आफ्नो समान अधिकार सुनिश्चित गर्न एकपटक पुनः तातेका छन् । भूतपूर्व गोर्खाहरूले अन्तिम दबाब स्वरूप नेपाल र बेलायत सरकारसँग छलफल जारी राख्दै आफ्ना माग पूरा नभए फेरि सशक्त आन्दोलनको …

#भूतपूर्व #गोर्खा #अन्तिम
संसदीय उपसमितिले औंल्यायो टीआरसी ऐन कार्यान्वयनको ढिलाइका ५ कारण Politics & Governance
Politics & Governance
1w ago

संसदीय उपसमितिले औंल्यायो टीआरसी ऐन कार्यान्वयनको ढिलाइका ५ कारण

१८ कात्तिक, काठमाडौं । सशस्त्र द्वन्द्व अन्त्यका लागि विस्तृत शान्ति सम्झौता भएको दुई दशक पुग्न लाग्यो । तर संक्रमणकालीन न्यायको प्रक्रिया अझै टुंगिएको छैन । यो विषयमा संसदीय उपसमितिले अध्ययन गरेको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन …

#राष्ट्रिय-सभा #उपसमितिले #संसदीय
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै Politics & Governance
Politics & Governance
1w ago

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

२० कात्तिक, काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठक पूर्वाधार विकास समितिको हलमा बिहान साढे ९ बजे बस्ने छ …

#जलवायु #समितिको #भोटेकोशी
युरोपमा बमको झुटो धम्कीले दर्जनौं उडान प्रभावित, सुरक्षामा लडाकु जेटसमेत परिचालन Politics & Governance
Politics & Governance
1w ago

युरोपमा बमको झुटो धम्कीले दर्जनौं उडान प्रभावित, सुरक्षामा लडाकु जेटसमेत परिचालन

२० कात्तिक, काठमाडौं । युरोपका विभिन्न देशमा उडान गरिरहेका विमानमा बम राखिएको भन्दै धम्की आएपछि विहीबार एकैदिन २१ भन्दा बढी हवाई सेवा प्रभावित भएको छ । गत मंगलबार पनि यस्तै धम्कीका कारण युरोपका कम्तीमा २५ …

#धम्की #युरोप #उडान
इजरायलमा नेतन्याहुलाई नयाँ सरकार बनाउन सकस Politics & Governance
Politics & Governance
1w ago

इजरायलमा नेतन्याहुलाई नयाँ सरकार बनाउन सकस

इजरायलको अरब नेतृत्वका दलहरूको गठबन्धनले इजरायलमा नयाँ सरकार गठनका लागि विपक्षी नेता गादी आइजेनकोटलाई समर्थन गर्ने घोषणा गरेको छ । गठबन्धनले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति आइज्याक हर्जोगलाई बिहीबार साँझ आइजेनकोटलाई सरकार गठनको जिम्मेवारी दिन सिफारिस गर्ने …

#इजरायल #गठन #आइजेनकोट
प्रधानमन्त्री भन्छन्- देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ Politics & Governance
Politics & Governance
1w ago

प्रधानमन्त्री भन्छन्- देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ

१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुने बताएका छन् । बिहीबार राति फेसबुकमा स्टाटस राख्दै उनले यस्तो बताएका हुन् । ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन,’ प्रधानमन्त्रीले अगाडि लेखेका छन्, …

#जोगाउने #बताए #लेखे
युवाहरू राजनीतिबाट टाढिनु हुन्न : शंकर पोखरेल Politics & Governance
Politics & Governance
1w ago

युवाहरू राजनीतिबाट टाढिनु हुन्न : शंकर पोखरेल

१९ कात्तिक, लमजुङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि युवाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । बिहीबार लमजुङको बेँसीसहरमा आयोजित युवा तथा विद्यार्थी अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र समाज …

#पोखरेल #लमजुङ #शंकर
Build #2612