Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3083 Indexed in Feed
Read Count 14706 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 26 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

752 stories
राप्ती नदीमा डुबेर एक बालकको मृत्यु National (Nepal)
National (Nepal)
4d ago

राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

२४ कात्तिक, घोराही । राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राजपुर गाउँपालिका–७ हाटबासस्थित …

#बालक #राप्ती #डुबेर
जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ National (Nepal)
National (Nepal)
4d ago

जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

२४ कात्तिक, काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न जिल्लाबाट ११० जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार काठमाडौं, बूढानीलकण्ठ नगरपालिका-६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४५ वर्षीय राजेश नगरकोटी समेत १० जनालाई …

#खेलिरहे #जुवातास #नगरपालिका
अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री National (Nepal)
National (Nepal)
4d ago

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

२४ कात्तिक, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल र मालाले राम्रो बजार पाएको छ । विद्यार्थीहरूले मेहनत र लगनका साथ उत्पादन गरेको फूल अहिले बुटवल, काठमाडौं, …

#फूल #उत्पादन #विद्यालय
देश बदल्ने बहसमा नागरिक किन हराइरहेका छन् ? National (Nepal)
National (Nepal)
4d ago

देश बदल्ने बहसमा नागरिक किन हराइरहेका छन् ?

नेपाली समाज आज एक अजीबको राजनीतिक मोहपासमा फसेको छ। चियापसलदेखि सामाजिक सञ्जालसम्म, र सञ्चारमाध्यमदेखि नागरिक समाजसम्म हाम्रो सम्पूर्ण ऊर्जा राजनीतिक विश्लेषण र षड्यन्त्रको सिद्धान्तको बिगबिगीमा अल्झिएको छ। यो सबै एउटा राजनीतिक रियालिटी सो जस्तै भइरहेको छ, …

#चियापसल #सञ्जालसम्म #बहस
लागुऔषधसहित १२ जना पक्राउ National (Nepal)
National (Nepal)
4d ago

लागुऔषधसहित १२ जना पक्राउ

२४ कात्तिक, काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानीबाट खैरो हेरोइन १ सय ३० मिलिग्रामसहित कालिकोट खाँडाचक्र नगरपालिका-३ बस्ने २९ वर्षीय जगदिश पाण्डेलाई सोमबार दिउँसो प्रहरीले …

#नगरपालिका #मिलिग्रामसहित #बस्ने
घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा सवारी जाम (तस्वीरहरू) National (Nepal)
National (Nepal)
4d ago

घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा सवारी जाम (तस्वीरहरू)

२४ कात्तिक, काठमाडौं । घोप्टेभिरमा खसेको सुख्खा पहिरो पन्छाएसँगै अवरुद्ध पृथ्वीराजमार्गमा अहिले सवारी अहिले सञ्चालनमा आएको छ। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो पन्छाएर दिउँसो २ बजेपछि यातायात दुईतर्फी नै सञ्चालनमा आएको …

#पहिरो #घोप्टेभिर #खसे
नेपाल संवत सबै नेपालीको मौलिक संवत हो : सांसद श्रेष्ठ National (Nepal)
National (Nepal)
4d ago

नेपाल संवत सबै नेपालीको मौलिक संवत हो : सांसद श्रेष्ठ

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले नेपाल संवत नेवार समुदायको मात्र नभई सम्पूर्ण नेपालीको मौलिक संवत भएको बताएका छन् । मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको अवसरमा …

#संवत #मौलिक #साख्वा
सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल National (Nepal)
National (Nepal)
4d ago

सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल

२४ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको …

#संवत #कामकाज #प्रणाली
सर्वोच्च अदालतको निर्देशनपछि चितवन हात्ती महोत्सवका खेल विवादमा National (Nepal)
National (Nepal)
4d ago

सर्वोच्च अदालतको निर्देशनपछि चितवन हात्ती महोत्सवका खेल विवादमा

२४ कात्तिक, काठमाडौं । हात्तीलाई संवेदनशील प्राणीका रूपमा मान्यता दिँदै सर्वोच्च अदालतले दिएको निर्देशनपछि चितवन हात्ती महोत्सवमा हात्ती प्रयोग गरेर खेल खेलाउने विषय विवादमा परेको छ। पशुअधिकारसम्बन्धी संस्था पेटाले महोत्सवका आयोजक र बाँकी प्रायोजकहरूलाई पनि कार्यक्रमबाट …

#सर्वोच्च-अदालत #हात्ती #महोत्सव
रविको शुभकामना– शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार होस् National (Nepal)
National (Nepal)
4d ago

रविको शुभकामना– शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार होस्

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हाम्रा चाडपर्वले परिवार, समाज र समुदायबीचको प्रेम तथा सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । तिहार, नेपाल संवत् र …

#रवि-लामिछाने #विश्वास #एकता
कुवेतमा स्थापित नेपाली उद्यमी National (Nepal)
National (Nepal)
4d ago

कुवेतमा स्थापित नेपाली उद्यमी

एसएलसी पास गरेपछि जेनतेन प्लस टु सकियो । पढाइको यात्रा अगाडि बढाउन सकिएन । अब भविष्यको बाटो के त ? यस्तै प्रश्न र अन्योल बोकेर गुल्मी छत्रकोटका राजु कार्की २०६२ साल (सन् २००६) मा काठमाडौं …

#काठमाडौं #जागिर #गुल्मी
३ महिनामा ५९० गैरआवासीय नेपाली नागरिकता जारी National (Nepal)
National (Nepal)
5d ago

३ महिनामा ५९० गैरआवासीय नेपाली नागरिकता जारी

२४ कात्तिक, काठमाडौं । गत साउन, भदौ र असोज महिनामा ५९० वटा गैरआवासीय नेपाली नागरिकता जारी भएको छ । यो देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी भएका गैरआवासीय नेपाली नागरिकताको एकीकृत तथ्यांक हो । गृह मन्त्रालयले तीन …

#नागरिकता #गैरआवासीय #जारी
Build #2612