Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3073 Indexed in Feed
Read Count 13962 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 21 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

750 stories
सन्दीप लामिछानेले लिए ह्याट्रिक सहित ६ विकेट National (Nepal)
National (Nepal)
2d ago

सन्दीप लामिछानेले लिए ह्याट्रिक सहित ६ विकेट

२६ कात्तिक, काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा ह्याट्रिक विकेट लिएका छन्। उनले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका हुन्। उनी यस सिजन एकै खेलमा ६ विकेट लिने पहिलो बलर …

#एनपीएल #प्रिमियर-लिग #विकेट
पोखराका युवराज सम्राले बनाए अर्धशतक National (Nepal)
National (Nepal)
2d ago

पोखराका युवराज सम्राले बनाए अर्धशतक

२६ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका ओपनर युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनले ३२ बलमा ५ चौका र २ छक्का मद्दतमा ५१ रन बनाउँदै अर्धशक पूरा …

#एनपीएल #प्रिमियर-लिग #पोखरा
बनाइँदै राष्ट्रिय रोजगार ऐन National (Nepal)
National (Nepal)
2d ago

बनाइँदै राष्ट्रिय रोजगार ऐन

२६ कात्तिक, काठमाडौं । सरकारले राष्ट्रिय रोजगारसम्बन्धी ऐन बनाउन लागेको छ । यसका निम्ति युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय रोजगारसम्बन्धी विधेयकको मस्यौदा तयार पारेर अगाडि बढाएको छ । ३० असोज २०८३ मा बसेको मन्त्रिपरिषद् बैठकले …

#मन्त्रिपरिषद् #रोजगारसम्बन्धी #विधेयक
पोखराले जित्यो टस, विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्ने National (Nepal)
National (Nepal)
2d ago

पोखराले जित्यो टस, विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्ने

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी तेस्रो सिजनअन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स भिड्दैछन्। पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । लगातार दोस्रो डे गेममा पोखराले …

#एनपीएल #प्रिमियर-लिग #पोखरा
नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग National (Nepal)
National (Nepal)
2d ago

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

२६ कात्तिक, क्यानबेरा । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलन गरिएको ६० हजार अस्ट्रेलियन डलर सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। क्यानबेरास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा रिच फर …

#बाढी-पहिरो #अस्ट्रेलिया #डलर
सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध National (Nepal)
National (Nepal)
2d ago

सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध

२६ कात्तिक, गुल्मी । कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा चट्टान सहितको सुक्खा पहिरो खसेपछि गएरातिदेखि उक्त सडकपूर्ण रूपमा अवरुद्ध बनेको हो । प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम …

#कालीगण्डकी #अवरुद्ध #बने
बलान खोलाबाट २३१ किलो गाँजा बरामद National (Nepal)
National (Nepal)
2d ago

बलान खोलाबाट २३१ किलो गाँजा बरामद

२६ कात्तिक, सिरहा । सिरहा र सप्तरी जिल्लाको सीमा क्षेत्रमा पर्ने बलान खोलाबाट प्रहरीले २३१ किलो लागुऔषध गाँजा बरामद गरेको छ। खोलाको बीचमा खाल्डो खनेर पुरेर राखेको अवस्थामा प्रहरीले सात बोरा गाँजा बरामद गरेको हो। जिल्ला …

#खोला #गाँजा #सिरहा
चितवनमा पटका पड्काउँदा बालक घाइते National (Nepal)
National (Nepal)
2d ago

चितवनमा पटका पड्काउँदा बालक घाइते

२६ कात्तिक, चितवन । पटका पड्काउँदा एक बालक घाइते भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का १२ बर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पटका …

#पटका #घाइते #बालक
भीमफेदी दुर्घटना : मृतकमध्ये ५ पुरुष, ३ महिला र २ बालिका National (Nepal)
National (Nepal)
2d ago

भीमफेदी दुर्घटना : मृतकमध्ये ५ पुरुष, ३ महिला र २ बालिका

२६ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको निधन भएको छ। निधन हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन्। मकवान प्रहरीका अनुसार दुर्घटनामा ५ जना …

#दुर्घटना #भीमफेदी #पुरुष
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा यातायात सञ्चालनमा समस्या National (Nepal)
National (Nepal)
2d ago

सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा यातायात सञ्चालनमा समस्या

२६ कात्तिक, चितवन । पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा आइतबार, सोमबार र मङ्गलबार लगातार खसेको सुक्खा पहिरो पन्छाएर मङ्गलबार दिउँसो १ः४० बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो …

#पहिरो #घोप्टेभिर #एकतर्फी
भीमफेदी गाडी दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते National (Nepal)
National (Nepal)
2d ago

भीमफेदी गाडी दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते

२६ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाका अनुसार ५ जना घाइते भएका छन्। बिहीबार बिहान करिब ६:१० बजे …

#दुर्घटना #भीमफेदी #मृत्यु
Build #2612