Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3303 Indexed in Feed
Read Count 21669 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 19 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

796 stories
भिक्टोरियाका प्रिमियरले पेट्रोलको ९० डलर तिर्न बिर्सिएपछि विवादमा National (Nepal)
National (Nepal)
3w ago

भिक्टोरियाका प्रिमियरले पेट्रोलको ९० डलर तिर्न बिर्सिएपछि विवादमा

५ कात्तिक, काठमाडौं । अस्ट्रेलियाको भिक्टोरिया राज्यका प्रिमियर बेन क्यारोलले पेट्रोल भरेपछि ९० अस्ट्रेलियन डलरभन्दा बढी रकम नतिरी पेट्रोल स्टेसनबाट गाडी चलाएर गएको स्वीकार गरेका छन्। उनले आफूले जानाजानी नभई भुक्तानी गर्न बिर्सिएको बताएका छन्। सोमबार …

#पेट्रोल #भिक्टोरिया #प्रिमियर
‘इस्लामी र आप्रवासी भिड’ बताउने विदेशी नेताहरूमाथि खनिए फ्रान्सेली राष्ट्रपति National (Nepal)
National (Nepal)
3w ago

‘इस्लामी र आप्रवासी भिड’ बताउने विदेशी नेताहरूमाथि खनिए फ्रान्सेली राष्ट्रपति

५ कात्तिक, काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले आफ्नो देशमा भएको हिंसात्मक विरोध प्रदर्शनबारे विदेशी नेताहरूले गरेका टिप्पणीलाई अस्वीकार्य र मूर्खतापूर्ण बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका टिप्पणीहरू र अरू कैयौं नेताहरूले फ्रान्समा भएको हिंसाका लागि …

#फ्रान्स #राष्ट्रपति #टिप्पणी
हिमाली गोठमा पुर्ख्यौली पेसा (तस्वीरहरू) National (Nepal)
National (Nepal)
3w ago

हिमाली गोठमा पुर्ख्यौली पेसा (तस्वीरहरू)

१ कात्तिक, पाँचथर । भरत बानियाँ ११ वर्षकै कलिलो उमेरमा बुवाको पछि लागेर गोठ हिँडेका थिए । पढ्ने उमेरमै गोठ उकालिएका उनले अहिले चौरीघ्याङ भन्ने ठाउँमा 'डि गोठ' चलाएर बसेका छन । ताप्लेजुङको कालीखोका वानियाँले गोठमा …

#गोठ #उमेर #बुवा
साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृ*त्यु, नेपाल सरकारको कडा निन्दा National (Nepal)
National (Nepal)
3w ago

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृ*त्यु, नेपाल सरकारको कडा निन्दा

५ कात्तिक, काठमाडौं । साउदी अरेबियाको सेबा आयल फिल्डमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ। बुधबार साउदी अरामकोको तेल उत्पादन तथा प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको उक्त आक्रमणमा एक नेपाली र एक …

#साउदी #आक्रमण #ड्रोन
निमोनियाका कारण १५ महिने शिशुको मृ*त्यु National (Nepal)
National (Nepal)
3w ago

निमोनियाका कारण १५ महिने शिशुको मृ*त्यु

५ कात्तिक, खोटाङ । निमोनियाका कारण खोटाङमा १५ महिने शिशुको ज्यान गएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका रियाना दाहालको जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा ज्यान गएको हो । अधिक ज्वरो आएपछि शिशुलाई कात्तिक ४ गते बिहान …

#शिशु #अस्पताल #खोटाङ
‘प्रकोपले कैयौँ सभ्यता ढले, संघर्षले जोगाइरहेछ मानव अस्तित्व’ National (Nepal)
National (Nepal)
3w ago

‘प्रकोपले कैयौँ सभ्यता ढले, संघर्षले जोगाइरहेछ मानव अस्तित्व’

डेढ महिनाअघिको रसुवागढी बाढीको खोज तथा उद्दार नसकिँदै गतसाता मुलुकले त्यस्तै खालको बुढीगण्डकी बाढीको विनाश खेप्नुपर्‍यो । पछिल्ला दुई/तीन वर्षयताका घटनाक्रम केलाउने हो भने मुलुकले अस्वभाविक र अनौठो प्रकृतिका प्रकोपहरू झेलिरहेको छ । मानव इतिहासमा नै …

#बुढीगण्डकी #प्रकोप #मुलुक
जहाँ बनिरहेको छ लिफ्टसहितको आकाशे पुल (भिडियो) National (Nepal)
National (Nepal)
3w ago

जहाँ बनिरहेको छ लिफ्टसहितको आकाशे पुल (भिडियो)

२ कात्तिक, काठमाडौं । दशैंको महाअष्ठमीको दोस्रो दिन सोमबार ललितपुर महानगरपालिकाको कुसुन्ती हाइटमा पुग्दा धमाधम आकशे पुल निर्माणको काम भइरहेको थियो । पुलका डिजाइनर विनोद न्यौपानेको टोलीले काम गरिरहेको थियो । यहाँ लिफ्टसहितको आकाशे पुल …

#पुल #लिफ्टसहित #आकाशे
अप्रिय जीवनको गीत National (Nepal)
National (Nepal)
3w ago

अप्रिय जीवनको गीत

मैले खोसेको छैन तिम्रो जीवन र तिम्रो सपना तिमी मखमली फूल जस्तै बाँच तिम्रो जीवनसँग मेरो कुनै गुनासो छैन । तिमी जूनको उज्यालो छर या नछर बत्ती जस्तै बलिरहेछन् आकाशका ताराहरू तारा टिप्ने तिम्रो चाहना पूरा होला या नहोला म कामना गर्छु टिपेर खोकिलामा राख बाँड सहेलीहरूलाई उज्यालो छर्न सकोस् अँधेरी …

#तिम्रो #जीवन #तिमी
मासुसँगै रक्सी खाँदा अड्किन सक्छ घाँटीमा हड्डी, के गर्ने ? National (Nepal)
National (Nepal)
3w ago

मासुसँगै रक्सी खाँदा अड्किन सक्छ घाँटीमा हड्डी, के गर्ने ?

दशैंमा प्राय व्यस्त रहने विभाग हो, नाक, कान तथा घाँटीरोग विभाग । किनभने अरू समयभन्दा यो बेला मासुको हड्डी अड्किएर आउने बिरामीको चाप बढ्ने गर्छ । दशैंमा लगातार मासुका परिकार पाक्नु सामान्य हो । होस …

#मासु #हड्डी #दसैँ
सरकारी सेवासँगै लिम्बूको साहसिक यात्रा, आफ्नै खर्चमा पुगे मेरापिक चुचुरो National (Nepal)
National (Nepal)
3w ago

सरकारी सेवासँगै लिम्बूको साहसिक यात्रा, आफ्नै खर्चमा पुगे मेरापिक चुचुरो

५ कात्तिक, तेह्रथुम । सरकारी सेवा जिम्मेवारीसँगै व्यक्तिगत रुचि र साहसिक यात्रा अघि बढाउँदै तेह्रथुम छथर गाउँपालिका–६ सुदापका  पृथ्वीमान लिम्बूले ६ हजार ४ सय ७० मिटर अग्लो मेरापिक हिमालको सफल आरोहण गरेका छन् । प्रदेश लेखा …

#लिम्बू #मेरापिक #तेह्रथुम
स्टेयरिङ समातेपछि बदलिएको सपना National (Nepal)
National (Nepal)
3w ago

स्टेयरिङ समातेपछि बदलिएको सपना

बार्सिलोना। सपना खड्का (३३) ले कहिल्यै बस चालक बन्ने सपना देखेकी थिइनन्। डेनमार्क पुगेपछि पनि उनको प्राथमिकता बसको स्टेयरिङ समात्नु थिएन। दुई सन्तानलाई नेपालमै छोडेर डेनमार्क पुग्दा उनीसँग आफ्नै भविष्यका अनेक प्रश्न थिए-काम कसरी पाउने? …

#सपना #डेनमार्क #स्टेयरिङ
पत्रकार सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक National (Nepal)
National (Nepal)
3w ago

पत्रकार सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक

३० असोज, काठमाडौं । पत्रकार एवं लेखक जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा लेखक सापकोटा, चिकित्सक डा. रामजी राम र डोम समूदायबाट छात्रवृत्तिमा राजधानीमा अध्ययन गरिरहेकी अञ्जु कुमारी मरिकले …

#मरिक #सापकोटा #लेखक
Build #2612