Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3303 Indexed in Feed
Read Count 21505 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 3 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

796 stories
आयल निगम निर्देशन- ग्यास बेच्दा अनिवार्य भ्याट बिल दिनू National (Nepal)
National (Nepal)
3w ago

आयल निगम निर्देशन- ग्यास बेच्दा अनिवार्य भ्याट बिल दिनू

९ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य ‘भ्याट बिल’ जारी गर्न निर्देशन दिएको छ । ग्यास विक्रेताहरूले ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो बढेपछि निगमले यस्तो निर्देशन …

#ग्यास #निगम #बिक्री
एनपीएलमा सुरु भयो डीआरएस National (Nepal)
National (Nepal)
3w ago

एनपीएलमा सुरु भयो डीआरएस

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा डीआरएसको प्रयोग सुरु भएको छ। एनपीएल तेस्रो सिजनको उद्‌घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा डीआरएस प्रयोग गरिएको हो। खेलको दोस्रो ओभरको अन्तिम बलमा शेर मल्लको बलिड्डमा …

#एनपीएल #प्रिमियर-लिग #डीआरएस
एनपीएल : डीआरएसबाट जोगिएका आरिफ क्याचआउट National (Nepal)
National (Nepal)
3w ago

एनपीएल : डीआरएसबाट जोगिएका आरिफ क्याचआउट

८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट पनि गुमाएको छ । लुम्बिनीका किशोर महतोको बलमा सुदूरपश्चिमका आरिफ शेख आउट भएका हुन् । यसअघि तेस्रो ओभर चलिरहँदा एम्फायरले आरिफलाई …

#एनपीएल #प्रिमियर-लिग #आरिफ
एनपीएल : सुदूरपश्चिमले गुमायो पहिलो विकेट National (Nepal)
National (Nepal)
3w ago

एनपीएल : सुदूरपश्चिमले गुमायो पहिलो विकेट

८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ । लुम्बिनीका शेर मल्लको बलमा सुदूरपश्चिमका विनोद भण्डारी आउट भएका हुन् । त्रिवि क्रिकेट मैदानमा खेल जारी छ ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
पाल्पामा अटो रिक्सा दुर्घटना हुँदा ६ जना घाइते National (Nepal)
National (Nepal)
3w ago

पाल्पामा अटो रिक्सा दुर्घटना हुँदा ६ जना घाइते

९ कात्तिक, बुटवल । पाल्पामा अटो रिक्सा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा भएको दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सोमबार बिहान करिब ११ …

#दुर्घटना #पाल्पा #अटो
लागुऔषधसहित नौ जना पक्राउ National (Nepal)
National (Nepal)
3w ago

लागुऔषधसहित नौ जना पक्राउ

९ कात्तिक, विराटनगर। प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको हो । कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी …

#लागुऔषधसहित #उनीहरु #वर्षीय
हुंकार मधेशले तोक्यो २५ जिल्लामा सम्पर्क व्यक्ति National (Nepal)
National (Nepal)
3w ago

हुंकार मधेशले तोक्यो २५ जिल्लामा सम्पर्क व्यक्ति

९ कात्तिक, काठमाडौं । हुंकार मधेशले देशका विभिन्न २५ जिल्लाका लागि सम्पर्क व्यक्ति तोकेको छ। आज बसेको केन्द्रीय सचिवालय बैठकले २५ जिल्लाका लागि सम्पर्क व्यक्ति तोकेको प्रवक्ता केशव कुमारले जानकारी दिए। हुंकार मधेशको घोषणा गत असोज …

#हुंकार #सम्पर्क #मधेश
दशैं अवधिभर कोशी प्रदेशमा ४१३ सवारी दुर्घटना, मानवीय क्षति कति ? National (Nepal)
National (Nepal)
3w ago

दशैं अवधिभर कोशी प्रदेशमा ४१३ सवारी दुर्घटना, मानवीय क्षति कति ?

९ कात्तिक, विराटनगर । यस वर्षको दशैं अवधिभर कोशी प्रदेशमा ४१३ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३६ जना गम्भीर घाइते र ७१० जना सामान्य घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग …

#दुर्घटना #घाइते #दसैँ
तेह्रथुम सदरमुकाम जोड्न पक्की पुल बनेपछि झोलुङ्गे पुल प्रयोगविहीन National (Nepal)
National (Nepal)
3w ago

तेह्रथुम सदरमुकाम जोड्न पक्की पुल बनेपछि झोलुङ्गे पुल प्रयोगविहीन

९ कात्तिक, तेह्रथुम । कुनै समय तेह्रथुमका ग्रामीण बस्तीलाई जिल्ला सदरमुकाम म्याङलुङसँग जोड्ने प्रमुख माध्यम बनेका झोलुङ्गे पुल पछिल्लो समय प्रयोगविहीनजस्तै बन्दै गएका छन् । सडक विस्तार र पक्की पुल निर्माणसँगै सवारीसाधनबाट आवतजावत सहज भएपछि लम्बुखोला …

#पुल #तेह्रथुम #सदरमुकाम
काठमाडौं उपत्यकाबाट ११८ जना पक्राउ National (Nepal)
National (Nepal)
3w ago

काठमाडौं उपत्यकाबाट ११८ जना पक्राउ

९ कात्तिक, काठमाडौं । प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट मात्रै ११८ जनालाई नियन्त्रण लिएको छ । काठमाडौंबाट मात्रै ९९ जना, भक्तपुरबाट १७ जना र ललितपुरबाट २ जनालाई नियन्त्रणमा लिइएको काठमाडदं उपत्यका प्रहरी कार्यालयले जनाएको छ …

#काठमाडौं #उपत्यका #नियन्त्रण
सुन तोलामा ३ हजार बढ्यो National (Nepal)
National (Nepal)
3w ago

सुन तोलामा ३ हजार बढ्यो

९ कात्तिक, काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन …

#सुनचाँदी #सुन #तोला
बबरमहलको आकासे पुल यसै हप्तादेखि सञ्चालनमा आउने National (Nepal)
National (Nepal)
3w ago

बबरमहलको आकासे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

९ कात्तिक, काठमाडौं । काठमाडौंको बबरमहलस्थित निर्माणाधीन आकासे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने भएको छ । सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै आकासे पुल निर्माण गरिएको हो । पुल निर्माण भएसँगै पैदलयात्रुले सुरक्षित रूपमा सडक …

#पुल #आकासे #काठमाडौं
Build #2612