Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3303 Indexed in Feed
Read Count 21400 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

796 stories
उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता National (Nepal)
National (Nepal)
3w ago

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता

१० कात्तिक, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो युजेन भोल्जले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका अवसरमा नेपाल–जर्मनी सम्बन्धका विविध आयाम, विकास सहकार्य, विपद् व्यवस्थापन तथा …

#उपराष्ट्रपति #यादव #जर्मनी
सर्वोच्चको व्याख्या : ‘तल्लो अदालतको आदेशले थुनिएकाहरूको पनि बन्दीप्रत्यक्षीकरणको निवेदन हेर्न मिल्छ’ National (Nepal)
National (Nepal)
3w ago

सर्वोच्चको व्याख्या : ‘तल्लो अदालतको आदेशले थुनिएकाहरूको पनि बन्दीप्रत्यक्षीकरणको निवेदन हेर्न मिल्छ’

१० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले तल्ला अदालतहरूबाट जारी भएको पक्राउ अनुमति र म्याद थप भएका बन्दी तथा थुनुवाहरूको बारेमा अभिलेख अदालतले त्यसको औचित्य परीक्षण गर्नसक्ने नजिर प्रतिपादन गरेको छ । पछिल्लो नजिरअनुसार, तल्ला अदालतका आदेश …

#सर्वोच्च-अदालत #आदेश #तल्ला
२ लाख ३ हजार मतदाता नामावलीबाट हटाइए, यी ४ जिल्लाका धेरै National (Nepal)
National (Nepal)
3w ago

२ लाख ३ हजार मतदाता नामावलीबाट हटाइए, यी ४ जिल्लाका धेरै

१० कात्तिक, काठमाडौं । मृत्यु भएका, दोहोरो नाम परेका र नागरिकता त्यागेका समेत गरी दुई लाख तीन हजार ५८६ जना मतदाता नामावलीबाट हटाइएका छन् । मृत्यु भएकाहरू ४५ हजार ३२२ जना रहेका छन् । एक लाख …

#मतदाता #नामावली #हटाइए
सप्तकोशीमा दुई मोटरबोट पल्टिइसके, दुई दशकमा पनि बनेन कार्यविधि National (Nepal)
National (Nepal)
3w ago

सप्तकोशीमा दुई मोटरबोट पल्टिइसके, दुई दशकमा पनि बनेन कार्यविधि

१० कात्तिक, विराटनगर । २०६७ साल भदौ २७ गते दिउँसो सप्तकोशी नदीको त्रिशुले घाँघी (चतरा र बराहक्षेत्रको बीच) मा ‘सुम्निमा जेटबोट’ दुर्घटनामा पर्‍यो । बर्खापछि परीक्षणका लागि ९ जनालाई लिएर गएको बोट पल्टिँदा ८ जनाले पौडिएर …

#सप्तकोशी #बराहक्षेत्र #दुर्घटना
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले दिए राजीनामा National (Nepal)
National (Nepal)
3w ago

कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले दिए राजीनामा

१० कात्तिक,विराटनगर । कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन् । पदको दुरुपयोग गरेको आरोप लागेपछि उनले मंगलबार पदबाट राजीनामा दिएका हुन्। उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख …

#राजीना #गुरागाईं #कात्तिक
तिहारमा ५२ लाख फूलका माला खपत हुने, विदेश जाँदै मखमलीका २ लाख माला National (Nepal)
National (Nepal)
3w ago

तिहारमा ५२ लाख फूलका माला खपत हुने, विदेश जाँदै मखमलीका २ लाख माला

१० कात्तिक, काठमाडौं । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले सार्वजनिक गरेको तथ्यांक अनुसार तिहारको ५ दिनमा खपत हुने …

#माला #तिहार #खपत
कहिँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू) National (Nepal)
National (Nepal)
3w ago

कहिँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

१० कात्तिक, काठमाडौं । एउटा नेपाली उखानै छ ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा ।’ काठमाडौंको हाँडीगाउँमा अहिले त्यही जात्रा सुरु भएको छ । कोजाग्रत पूणिर्माको भोलिपल्टदेखि ३ दिनसम्म यो जात्रा मनाउने गरिन्छ । लहरै तीनवटा रथ …

#जात्रा #गरिन्छ #कहिँ
खुला काठमाडौंका आकाशमा मुस्कुराएका हिमाल (तस्वीरहरू) National (Nepal)
National (Nepal)
3w ago

खुला काठमाडौंका आकाशमा मुस्कुराएका हिमाल (तस्वीरहरू)

१० कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका यतिबेला घमाइलो छ । वरपरका डाँडापाखाबाट उपत्यका प्रष्ट देखिन्छ । काठमाडौंबाट पनि परपरका हिमालहरू प्रष्टै देखिन्छन् । उपत्यका वरपर घुम्न जानेहरू पनि यो मनमोहक सुन्दरताले खुसी देखिन्छन् । केही दिनमा देशभर …

#काठमाडौं #उपत्यका #वरपर
२० प्रतिशत घट्यो निफ्राको नाफा National (Nepal)
National (Nepal)
3w ago

२० प्रतिशत घट्यो निफ्राको नाफा

१० कात्तिक, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २० प्रतिशत घटेको छ । चालु आर्थिक …

#खुद #नाफा #निफ्रा
डिसहोममा अतिरिक्त शुल्कविना एनपीएल सिजन ३ एचडीमा हेर्न पाइने National (Nepal)
National (Nepal)
3w ago

डिसहोममा अतिरिक्त शुल्कविना एनपीएल सिजन ३ एचडीमा हेर्न पाइने

१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को रोमाञ्चक क्रिकेट डिसहोम डीटीएच तथा आईपीटीभी मार्फत प्रत्यक्ष एचडी गुणस्तरमा हेर्न पाइने भएको छ । डिसहोमका एक्टिभ डीटीएच तथा आईपीटीभी ग्राहकले अतिरिक्त शुल्कविना हिमालय स्पोर्ट्स, …

#एनपीएल #प्रिमियर-लिग #हेर्न
बंगालको खाडीमा अर्नब चक्रवात : नेपालमा वर्षाभन्दा हिमपातको जोखिम धेरै National (Nepal)
National (Nepal)
3w ago

बंगालको खाडीमा अर्नब चक्रवात : नेपालमा वर्षाभन्दा हिमपातको जोखिम धेरै

१० कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित 'अर्नब' चक्रवातको प्रभावले नेपालका  विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ । नेपालमा बिहीवार बेलुकादेखि शनिवारसम्म प्रणालीको प्रभाव रहने प्रारम्भिक पूर्वानुमान छ । यसबाट आत्तिनु …

#चक्रवात #हिमपात #बंगाल
खल्तीको कर्मचारी भन्दै ठगी गर्ने ४ जना पक्राउ National (Nepal)
National (Nepal)
3w ago

खल्तीको कर्मचारी भन्दै ठगी गर्ने ४ जना पक्राउ

१० कात्तिक, काठमाडौं । मोबाइल बैंकिङ सेवा खल्तीको कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुभमकुमार झा, अनिकेतकुमार यादव, पवनकुमार चौधरी र रिशी गंगा छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरको …

#खल्ती #कर्मचारी #ठगी
Build #2612