Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3303 Indexed in Feed
Read Count 21390 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 0 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

796 stories
स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई हिम पर्वतको आईपीओ खुल्यो National (Nepal)
National (Nepal)
3w ago

स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई हिम पर्वतको आईपीओ खुल्यो

११ कात्तिक, काठमाडौं । आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई हिम पर्वत हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ६९ करोडको ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार कित्ता सेयर …

#प्रभावित #वैदेशिक #रोजगार
सुनचाँदीको मूल्य बढ्यो National (Nepal)
National (Nepal)
3w ago

सुनचाँदीको मूल्य बढ्यो

११ कात्तिक, काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार …

#सुनचाँदी #बढे #प्रतितोला
धैर्य टुट्दा छुट्यो विराटनगरको जित National (Nepal)
National (Nepal)
3w ago

धैर्य टुट्दा छुट्यो विराटनगरको जित

११ कात्तिक, काठमाडौं । १७ ओभरमा १३७ रन । हातमा ५ विकेट । जितका लागि १८ बलमा मात्र २१ रन आवश्यक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार विराटनगर किंग्स चितवन राइनोजविरुद्ध यही …

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
धनगढीमा ९ लाखको अवैध सामानसहित जिप चालक पक्राउ National (Nepal)
National (Nepal)
3w ago

धनगढीमा ९ लाखको अवैध सामानसहित जिप चालक पक्राउ

११ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको छ भने चालकलाई समेत पक्राउ गरेको छ । मंगलबार साँझ धनगढी उपमहानगरपालिका-१ एलएन चोकमा शंकाका आधारमा …

#धनगढी #जिप #पिकअप
लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा National (Nepal)
National (Nepal)
3w ago

लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा

११ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभकुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्ने विवादित …

#लुम्बिनी #सभामुख #जनाविरुद्ध
रक्तदानका लागि नेपाल रेडक्रसको विशेष अनुरोध National (Nepal)
National (Nepal)
3w ago

रक्तदानका लागि नेपाल रेडक्रसको विशेष अनुरोध

११ कात्तिक, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि विशेष अनुरोध गरेका छ । नेपालीहरूको महान चाड बडादशैंको लामो बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू नभएको र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन …

#रक्तदान #रेडक्रस #अनुरोध
पोखराको लक्ष्य विजयी सुरुवात, सुदूरपश्चिम पुनरागमनको खोजीमा National (Nepal)
National (Nepal)
3w ago

पोखराको लक्ष्य विजयी सुरुवात, सुदूरपश्चिम पुनरागमनको खोजीमा

११ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। पोखराले यस सिजन पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिम उद्घाटन खेलमै लुम्बिनी लायन्ससँग पराजित भएको …

#एनपीएल #प्रिमियर-लिग #पोखरा
आज एनपीएलमा एउटा खेल, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै National (Nepal)
National (Nepal)
3w ago

आज एनपीएलमा एउटा खेल, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

११ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एउटा खेल हुँदैछ । आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा अपराह्न साढे ४ बजेपछि हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
खतरनाक बन्यो चक्रवात ‘अर्नब’, नेपालमा पनि उच्च सतर्कता National (Nepal)
National (Nepal)
3w ago

खतरनाक बन्यो चक्रवात ‘अर्नब’, नेपालमा पनि उच्च सतर्कता

११ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ले खतरनाक रुप लिएपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ । यसको असर हिमालदेखि तराईसम्मै पर्ने सम्भावना भएकाले सरकारले सुरक्षा अंगहरुलाई हाई अलर्टमा राखेको छ । राष्ट्रिय विपद् …

#चक्रवात #अर्नब #सतर्कता
नेपाली राष्ट्रवादको चरित्र भारतविरोधी हो ? National (Nepal)
National (Nepal)
3w ago

नेपाली राष्ट्रवादको चरित्र भारतविरोधी हो ?

१० कात्तिक, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले गत शुक्रबार भारतीय टीभी च्यानलले आयोजना गरेको एनडीटीभी वर्ल्ड समिटमा नेपाल-भारत सम्बन्धबारे दिएको अभिव्यक्तिले अहिले राजनीतिक र कूटनीतिक वृत्त तरंगित छ । उनको अभिव्यक्तिमाथि टिप्पणी गर्न नेताहरू मात्र …

#अर्थमन्त्री #वाग्ले #समिट
अवैध लागूऔषध सहित चार जना पक्राउ National (Nepal)
National (Nepal)
3w ago

अवैध लागूऔषध सहित चार जना पक्राउ

१० कात्तिक, काठमाडौं । देशका विभिन्न ठाउँमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । मकवानपुर, बाँके र धनुषामा गरेर ४ जना पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ पिपलबोटबाट अवैध लागूऔषध …

#परे #मकवानपुर #अवैध
एभरेस्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६ करोड ३६ लाख भुक्तानी National (Nepal)
National (Nepal)
3w ago

एभरेस्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६ करोड ३६ लाख भुक्तानी

१० कात्तिक, काठमाडौं । एभरेस्ट पेपर मिल्स प्रालिका श्रमिकले लामो समयको कानुनी र प्रशासनिक संघर्षपछि पाउनुपर्ने सेवा सुविधा बापत कुल ६ करोड ३६ लाख ६२ हजार ८ सय ३ रुपैयाँ ३८ पैसा भुक्तानी पाएका छन् …

#श्रमिक #कानुनी #एभरेस्ट
Build #2612