Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3168 Indexed in Feed
Read Count 17087 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 9 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

769 stories
पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य National (Nepal)
National (Nepal)
3w ago

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

११ कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट …

#एनपीएल #प्रिमियर-लिग #पोखरा
दराजको ११.११ सेल नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट National (Nepal)
National (Nepal)
3w ago

दराजको ११.११ सेल नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट

११ कात्तिक, काठमाडौं । दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘वर्षकै सबैभन्दा ठूलो सेल’ दराज ११.११ नोभेम्बर १ राति ८ बजेदेखि सञ्चालन गर्ने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित ल्याउन लागिएको उक्त …

#दराज #नोभेम्बर #सेल
मधेस प्रदेशमा ९ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह National (Nepal)
National (Nepal)
3w ago

मधेस प्रदेशमा ९ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह

११ कात्तिक, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले मधेस प्रदेशमा मात्रै ९ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाले गत आव मधेसका ८ जिल्लामा उक्त सहुलियतपूर्ण कर्जा लगानी गरेका हुन् । गत आर्थिक …

#सहुलियतपूर्ण #कर्जा #मधेस
पर्यटक भिसामा आएका १० विदेशी नागरिक पक्राउ National (Nepal)
National (Nepal)
3w ago

पर्यटक भिसामा आएका १० विदेशी नागरिक पक्राउ

११ कात्तिक, काठमाडौं । पर्यटक भिसामा आएर क्रिश्चियन मिसनका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० जना विदेशी नागरिक पक्राउ परेका छन् । मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको ‘मर्सी डेभलपमेन्ट’ नामक …

#पर्यटक #क्रिश्चियन #शिविर
सडक सुरक्षा प्रवर्द्धनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण : सभापति गजुरेल National (Nepal)
National (Nepal)
3w ago

सडक सुरक्षा प्रवर्द्धनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण : सभापति गजुरेल

११ कात्तिक, काठमाडौं । पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक सुरक्षा प्रवर्द्धनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । काठमाडौं मेडिकल कलेजको आयोजनामा सडक सुरक्षा पुस्तिका विमोचन तथा सामुदायिक संलग्नता सम्बन्धी अनुभव आदानप्रदान कार्यक्रममा …

#सुरक्षा #काठमाडौं #प्रवर्द्धन
आईजीपी कार्कीको निर्देशन– जस्ता चुनौतीको पनि सामना गर्दै शान्ति कायम गर्न लागौं National (Nepal)
National (Nepal)
3w ago

आईजीपी कार्कीको निर्देशन– जस्ता चुनौतीको पनि सामना गर्दै शान्ति कायम गर्न लागौं

११ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले समाजमा देखिएका जस्तो सुकै चुनौतीहरूको सामना गर्दै शान्ति सुव्यवस्था कायम गर्न थप प्रभावकारी प्रहरी परिचालित हुनुपर्ने बताएका छन् । साथै नागरिकहरूको गुनासोको उचित सम्बोधन गरी …

#आईजीपी #कार्की #सामना
जनही पाँच/पाँच लाख धरौटी बुझाएर रिहा भए एन्फा अध्यक्ष र महासचिव National (Nepal)
National (Nepal)
3w ago

जनही पाँच/पाँच लाख धरौटी बुझाएर रिहा भए एन्फा अध्यक्ष र महासचिव

११ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई पाँच/पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। बुधबार भएको बयानपछि ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिसिंह धामीको इजलासले उनीहरूलाई …

#धरौटी #बुझाएर #रिहा
एन्फा अध्यक्ष र महासचिवलाई पाँच/पाँच लाख धरौटीमा छोड्न आदेश National (Nepal)
National (Nepal)
3w ago

एन्फा अध्यक्ष र महासचिवलाई पाँच/पाँच लाख धरौटीमा छोड्न आदेश

११ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई पाँच/पाँच लाख रुपैयाँ धरौटीमा छाड्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ। खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा मुद्दा खेपेका …

#एन्फा #धरौटी #आदेश
सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोज्यो, पोखराले ब्याटिङ गर्दै National (Nepal)
National (Nepal)
3w ago

सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोज्यो, पोखराले ब्याटिङ गर्दै

११ कात्तिक, काठमाडौं । तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा पोखराविरुद्ध सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । सुदूरपश्चिम पहिलो …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
कोशी प्रदेशका उद्योगको क्षमता उपयोग बढ्यो २ प्रतिशत विन्दु National (Nepal)
National (Nepal)
3w ago

कोशी प्रदेशका उद्योगको क्षमता उपयोग बढ्यो २ प्रतिशत विन्दु

११ कात्तिक, काठमाडौं । कोशी प्रदेशका उद्योगहरूको उत्पादन क्षमतामा समान्य सुधार आएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा कोशीका उद्योगहरूको भारित औसत क्षमता उपयोग ४३.१ प्रतिशत पुगेको हो । अघिल्लो आव २०८१/८२ मा भने यस्तो क्षमता …

#क्षमता #कोशी #उपयोग
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु National (Nepal)
National (Nepal)
3w ago

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

११ कात्तिक, काठमाडौं । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका–८ तोरीबारी जंगलस्थित सडकमा मधुमल्लाबाट खुडीतर्फ जाँदै गरेको को.१५ प ५४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटनामा परेको थियो । उक्त …

#दुर्घटना #मोटरसाइकल #मृत्यु
एन्फा अध्यक्ष र महासचिव अदालतमा उपस्थित, बयान सकियो National (Nepal)
National (Nepal)
3w ago

एन्फा अध्यक्ष र महासचिव अदालतमा उपस्थित, बयान सकियो

११ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई अदालत उपस्थित भएका छन् । खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा मुद्दा खेपेका नेम्वाङ र राई बुधबार जिल्ला अदालत ललितपुरमा …

#नेम्वाङ #राई #एन्फा
Build #2612