Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3158 Indexed in Feed
Read Count 16909 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

768 stories
पोसाक खरिदमा अनियमितता नभएको प्रहरी र सशस्त्रको दाबी National (Nepal)
National (Nepal)
3w ago

पोसाक खरिदमा अनियमितता नभएको प्रहरी र सशस्त्रको दाबी

१२ कात्तिक, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले निर्वाचन प्रहरीका लागि पोसाक खरिद गर्दा अनियमितता नभएको दाबी गरेका छन् । यस्तो दाबीसहितको विवरण दुवै संगठनले संसदीय उपसमितिमा बुझाएका हुन् । नेपाल प्रहरीले गत वर्षको …

#पोसाक #खरिद #अनियमितता
पोसाक खरिदबारे प्रहरीले संसदीय उपसमितिमा बुझायो एक बोरा विवरण National (Nepal)
National (Nepal)
3w ago

पोसाक खरिदबारे प्रहरीले संसदीय उपसमितिमा बुझायो एक बोरा विवरण

१२ कात्तिक, काठमाडौं । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोसाक खरिद सम्बन्धमा उठेको प्रश्नबारे संसदीय उपसमितिले प्रारम्भिक अध्ययन सुरु गरेको छ । बिहीबार बसेको उपसमितिको बैठकले यही कात्तिक ३० गतेभित्र प्रारम्भिक अध्ययन …

#कात्तिक #अध्ययन #प्रारम्भिक
सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते National (Nepal)
National (Nepal)
3w ago

सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते

१२ कात्तिक, काठमाडौं । सल्यानको बागचौर नगरपालिका-१० माथिल्लो मोखोलामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। बिहीबार बिहान मोखोला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई …

#अटो #दुर्घटना #मृत्यु
मन्त्रिपरिषद्ले गर्नुपर्ने नेपाल पारवहनको सीईओ नियुक्ति सञ्चालक समितिले नै गरिदियो National (Nepal)
National (Nepal)
3w ago

मन्त्रिपरिषद्ले गर्नुपर्ने नेपाल पारवहनको सीईओ नियुक्ति सञ्चालक समितिले नै गरिदियो

१२ कात्तिक, काठमाडौं । नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति मन्त्रिपरिषद्ले गर्नुपर्ने कानुनी व्यवस्था भए पनि कम्पनी सञ्चालक समितिले नै नियुक्ति दिएको खुलेको छ । नेपाल पारवहनमा नेपाल इन्टरमोडेल विकास …

#मन्त्रिपरिषद् #सीईओ #नियुक्ति
नेपालमा उत्पादित इनर्जी ड्रिंक्समा क्याफिनको मात्रा सुरक्षित : खाद्य विभाग National (Nepal)
National (Nepal)
3w ago

नेपालमा उत्पादित इनर्जी ड्रिंक्समा क्याफिनको मात्रा सुरक्षित : खाद्य विभाग

१२ कात्तिक, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालमा उत्पादित इनर्जी ड्रिंक्सहरू सुरक्षित रहेको बताएको छ । विभागले सूचना जारी गर्दै मानव स्वास्थ्य सुरक्षा र उपभोक्ता हित संरक्षणका लागि आफू प्रतिबद्ध रहेको जनाउँदै स्वदेशी …

#रहे #सुरक्षित #खाद्य
सातै प्रदेशका डीआईजीलाई प्रहरी हेडक्वाटर बोलाइयो National (Nepal)
National (Nepal)
3w ago

सातै प्रदेशका डीआईजीलाई प्रहरी हेडक्वाटर बोलाइयो

१२ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका छन् । पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका कार्कीले डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका हुन् । पीसीसीमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी कर्मचारीहरु …

#हेडक्वाटर #डीआईजीहरु #बोलाए
एनपीएल : जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस, रोज्यो ब्याटिङ National (Nepal)
National (Nepal)
3w ago

एनपीएल : जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस, रोज्यो ब्याटिङ

१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सिजन ३ अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्स भिड्दैछन्। खेलमा काठमान्डुले टस जितेर ब्याटिङ रोजेको छ। काठमान्डुका कप्तान करण केसीले अहिलेको कन्डिसनमा चेज गर्नभन्दा राम्रो …

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
आईजीपीले बोलाए पीसीसी बैठक National (Nepal)
National (Nepal)
3w ago

आईजीपीले बोलाए पीसीसी बैठक

१२ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पीसीसी (पोलिसी कोअर्डिनेसन कमिटी) को बैठक बोलाएका छन् । आईजीपी कार्कीको नेतृत्वमा पीसीसीको बैठक प्रहरी हेडक्वाटरमा बस्न लागेको प्रहरी उच्च स्रोतले बतायो । नीतिगत निर्णय तथा छलफलका …

#पीसीसी #आईजीपी #कार्की
सुनको मूल्य बढ्यो, चाँदी घट्यो National (Nepal)
National (Nepal)
3w ago

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

१२ कात्तिक, काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा …

#सुनचाँदी #सुन #बढे
कञ्चनपुरमा स्कुटरसहित ५ लाख बढीको अवैध सामान बरामद National (Nepal)
National (Nepal)
3w ago

कञ्चनपुरमा स्कुटरसहित ५ लाख बढीको अवैध सामान बरामद

१२ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली नेपाल भित्र्याइएका इभी स्कुटरसहित ५ लाख १७ हजार ५६० बराबरका अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बलका विभिन्न टोलीले कञ्चनपुरका छुट्टाछुट्टै सीमा क्षेत्रबाट ईभी …

#कञ्चनपुर #सशस्त्र #सामान
सिरहाको झाझपट्टीबाट १५२ किलो गाँजा बरामद National (Nepal)
National (Nepal)
3w ago

सिरहाको झाझपट्टीबाट १५२ किलो गाँजा बरामद

१२ कात्तिक, सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको हो। सशस्त्र प्रहरीका अनुसार,बुधवार राति करिब १२ बजेk समयमा …

#बरामद #सशस्त्र #सिरहा
बागचौर र सिद्धकुमाखमा घरघरमै धारा, फेरिँदै नागरिकको जीवनशैली National (Nepal)
National (Nepal)
3w ago

बागचौर र सिद्धकुमाखमा घरघरमै धारा, फेरिँदै नागरिकको जीवनशैली

१२ कात्तिक, सल्यान । पानी लिन घण्टौँ हिँड्नुपर्ने, गाग्री र डोको बोकेर पँधेरोमा लाइन बस्नुपर्ने र कहिलेकाहीँ मध्यरातमै उठेर पानीको जोहो गर्नुपर्ने सल्यान बागचौर र सिद्धकुमाखका धेरै बस्तीका नागरिकको दैनिकी अहिले फेरिँदै गएको छ । वर्षौँसम्म …

#पानी #सल्यान #बागचौर
Build #2612