Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3117 Indexed in Feed
Read Count 15711 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

754 stories
काठमान्डुले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो National (Nepal)
National (Nepal)
1w ago

काठमान्डुले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो

१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेको छ। टस जितेर काठमान्डुले विराटनगर किंग्सलाई ब्याटिङको निम्तो दिएछ। काठमान्डुको कप्तानी करण केसीले गरेका छन् भने विराटनगरको …

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक महिलाको मृत्यु National (Nepal)
National (Nepal)
1w ago

भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक महिलाको मृत्यु

१९ कात्तिक, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्प अगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्ने ५१ …

#नगरपालिका #मृत्यु #ट्रक
‘सुरक्षामा कमजोरी नहोस्, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउनुस्’ National (Nepal)
National (Nepal)
1w ago

‘सुरक्षामा कमजोरी नहोस्, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउनुस्’

१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन र अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका …

#सुरक्षा #कमजोरी #अपराध
चन्द्रागिरीमा पटका सहित एक जना पक्राउ National (Nepal)
National (Nepal)
1w ago

चन्द्रागिरीमा पटका सहित एक जना पक्राउ

१९ कात्तिक, काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा पटकासहित एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–६ छापाली चोकबाट करिब १ लाख ५० हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रशुन मान्नधरलाई बुधबार …

#चन्द्रागिरी #पटका #सहित
३२ लाखभन्दा बढी मूल्यका माछासहित ट्रक नियन्त्रणमा National (Nepal)
National (Nepal)
1w ago

३२ लाखभन्दा बढी मूल्यका माछासहित ट्रक नियन्त्रणमा

१९ कात्तिक, वीरगञ्ज । पर्सा प्रहरीले भन्सार कागजातमा उल्लेख भएभन्दा बढी माछा लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा प्रहरीले बुधबार राति करिब ११ बजे वीरगञ्ज महानगरपालिका–२५ स्थित आईसीपी सडकखण्डबाट उक्त ट्रक नियन्त्रणमा …

#ट्रक #नियन्त्रण #वीरगञ्ज
न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिन मिल्दैन : बार अध्यक्ष मिश्र National (Nepal)
National (Nepal)
1w ago

न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिन मिल्दैन : बार अध्यक्ष मिश्र

१९ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिन नमिल्ने बताएका छन् । कानुन, न्याय तथा मानव अधिकार समितिमा बिहीबार मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको …

#न्यायाधीश #मेलमिलापकर्ता #बार
मध्यरातबाट लेकसाइडमा प्रहरीको ‘अपरेसन सभ्यता’: २१ जना नियन्त्रणमा National (Nepal)
National (Nepal)
1w ago

मध्यरातबाट लेकसाइडमा प्रहरीको ‘अपरेसन सभ्यता’: २१ जना नियन्त्रणमा

१९ कात्तिक, पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा मध्यरातबाट ‘अपरेसन सभ्यता’ सञ्चालन गरेको छ । लेकसाइड क्षेत्रमा वातारण बिग्रिँदै गएको गुनासोपछि प्रहरीले मध्यरातबाट थालेको ‘अपरेसन सभ्यता’ मा २१ जना पक्राउ परेका छन् । लेकसाइड क्षेत्रमा पर्यटकलाई अनावश्यक …

#लेकसाइड #मध्यरात #अपरेसन
लगनखेल चोकमा चिटिक्क पार्क National (Nepal)
National (Nepal)
1w ago

लगनखेल चोकमा चिटिक्क पार्क

१९ कात्तिक, काठमाडौं । ललितपुर महानगरले लगनखेलस्थित न्हु पोखरीसँगै सार्वजनिक पार्क ‛न्हु पुखु एभेन्यू’ निर्माण गरेको छ । स्वीस सरकारको आर्थिक र प्राविधिक सहयोगमा यो पार्क निर्माण भएको हो । उक्त पार्कको बिहीबार उद्घाटन गरिएको …

#पार्क #न्हु #महानगर
मेलमिलापबाट समाधान भएका विवादलाई अदालतको फैसलासरह कार्यान्वयन गर्नुपर्छ : उपमेयर शाक्य National (Nepal)
National (Nepal)
1w ago

मेलमिलापबाट समाधान भएका विवादलाई अदालतको फैसलासरह कार्यान्वयन गर्नुपर्छ : उपमेयर शाक्य

१९ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मेलमिलापको माध्यमबाट समाधान भएका विवादलाई अदालतको फैसलासरह कार्यान्वयन गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएकी छिन् । बिहीबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलापसम्बन्धी दोस्रो संशोधन …

#मेलमिलाप #कार्यान्वयन #विवाद
रिट लिएर सर्वोच्च पुगे निवर्तमान आईजीपी कार्की National (Nepal)
National (Nepal)
1w ago

रिट लिएर सर्वोच्च पुगे निवर्तमान आईजीपी कार्की

१९ कात्तिक, काठमाडौं । आफूलाई पदबाट हटाइएको भन्दै निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन् । रिट लिएर केहीबेर अघि सर्वोच्च अदालतमा उनका वकिलहरू पुगेका हुन् । सरकारले हिजोमात्रै उनलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको …

#सर्वोच्च-अदालत #रिट #लिएर
ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु National (Nepal)
National (Nepal)
1w ago

ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

१९ कात्तिक, काठमाडौं । सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडक खण्डमा ना.१ घ.५५३ नम्बरको ट्रक र स.९ प.७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा …

#मोटरसाइकल #सिरहा #ट्रक
सुन-चाँदीका सिक्काप्रति किन हुन्छ मोह ? National (Nepal)
National (Nepal)
1w ago

सुन-चाँदीका सिक्काप्रति किन हुन्छ मोह ?

१९ कात्तिक, काठमाडौं । हरेक वर्ष तिहार नजिकिएसँगै नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि सुन तथा चाँदीका सिक्का बिक्री खुला गर्छ । सिक्का किन्न राष्ट्र बैंकका बिक्री केन्द्रमा सर्वसाधारणको भीड लाग्छ । आज पनि बबरमहलस्थित टक्सार विभाग …

#सिक्का #तिहार #सर्वसाधारण
Build #2612