Health & Wellness
बाढीपछिको नेपाल : जनस्वास्थ्य सुरक्षा र दिगो पुनर्स्थापनाका लागि भौगोलिक दृष्टिकोण
नेपालमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्ले हरेक वर्ष जनधनको क्षति पुर्याउँदै आएका छन्। विपद्का बेला उद्धार, राहत वितरण र प्रभावित नागरिकको तत्कालीन आवश्यकतामा ध्यान दिनु अपरिहार्य छ। तर, विपद्को वास्तविक प्रभाव राहत वितरणपछि पनि …