Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3089 Indexed in Feed
Read Count 14954 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 0 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

103 stories
बारामा स्वास्थ्य केन्द्र उद्घाटनको विवादमा गोली चल्यो, एक युवक घाइते Health & Wellness
Health & Wellness
3w ago

बारामा स्वास्थ्य केन्द्र उद्घाटनको विवादमा गोली चल्यो, एक युवक घाइते

१४ कात्तिक, बारा । स्वास्थ्य केन्द्र उद्घाटनका विषयमा भएको विवाद उग्र हुँदा बारामा गोली लागेर एक युवक घाइते भएका छन् । संघीय सरकारले निर्माण गरेको स्वास्थ्य केन्द्र उद्घाटनका लागि फेटा गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको …

#गोली #बारा #उद्घाटन
सल्यानमा जिप दुर्घटना, तीन जनाको मृत्य, सात घाइते Health & Wellness
Health & Wellness
3w ago

सल्यानमा जिप दुर्घटना, तीन जनाको मृत्य, सात घाइते

१४ कात्तिक, सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेस्थित भित्री कच्ची सडकखण्डमा शुक्रबार साँझ श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ …

#सल्यान #दुर्घटना #जिप
पाकिस्तान फर्किए इफ्तिखार र हुनेन, जाँदाजाँदै भने : आतिथ्यका लागि धन्यवाद Health & Wellness
Health & Wellness
3w ago

पाकिस्तान फर्किए इफ्तिखार र हुनेन, जाँदाजाँदै भने : आतिथ्यका लागि धन्यवाद

१३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नपाएपछि पाकिस्तान फर्किन लागेका इफ्तिखार अहमदले नेपालप्रति आभार व्यक्त गरेका छन्। जनकपुर बोल्ट्सका पाकिस्तानी खेलाडी इफ्तिखारले सामाजिक सञ्जालमार्फत नेपालमा पाएको आतिथ्यका लागि धन्यवाद दिएका हुन्। उनले लेखेका …

#एनपीएल #प्रिमियर-लिग #इफ्तिखार
चिकित्सकको सल्लाहबिना भिटामिन डी चक्की खाँदै हुनुहुन्छ ? सावधान Health & Wellness
Health & Wellness
3w ago

चिकित्सकको सल्लाहबिना भिटामिन डी चक्की खाँदै हुनुहुन्छ ? सावधान

घामबाट पाइने भिटामिन डी शरीरका लागि आवश्यक पोषक तत्व हो । हड्डी बलियो बनाउन, मांसपेशीको सामान्य काममा सहयोग गर्न र शरीरमा क्याल्सियमको सन्तुलन कायम राख्न यसको महत्त्वपूर्ण भूमिका हुन्छ । तर यसको कमी पूरा गर्ने नाममा …

#भिटामिन #शरीर #चक्की
ट्रकको ठक्करबाट पत्रकारको मृत्यु Health & Wellness
Health & Wellness
3w ago

ट्रकको ठक्करबाट पत्रकारको मृत्यु

१३ कात्तिक, बुटवल । पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ सेतो पुलस्थित हुलाकी सडकमा आज दिउँसो करिब सवा १२ बजे सु.प.प्र. ०१–००१ ख ३४९७ नम्बरको …

#ट्रक #ठक्कर #नवलपरासी
खुट्टा हल्लाउनु पनि कसरत : छुट्टै समय ननिकाली दिनभरि कसरी सक्रिय रहने ? Health & Wellness
Health & Wellness
3w ago

खुट्टा हल्लाउनु पनि कसरत : छुट्टै समय ननिकाली दिनभरि कसरी सक्रिय रहने ?

बिहान कार्यालयको कुर्सी, त्यसपछि गाडीको सिट र साँझ घरको सोफा । धेरैजसो मानिसको दिन यसरी नै बस्दाबस्दै बित्छ । राति खाना खाने बेलामा मात्रै दिनभरि कुनै कसरत नगरेको महसुस हुन्छ । विश्वभर गरिएका विभिन्न अध्ययनले लामो समयसम्म …

#कसरत #दिनभरि #लामो
अटो दुर्घटना हुँदा एक जनाको मृत्यु Health & Wellness
Health & Wellness
3w ago

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

१२ कात्तिक, सल्यान । सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१० स्थित सडकमा मोखला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना भएको थियो …

#दुर्घटना #अटो #मृत्यु
पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्यु Health & Wellness
Health & Wellness
3w ago

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्यु

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । प्रहरीका अनुसार थारपारकर जिल्लाको नगरपारकर सहरस्थित स्वास्थ्य केन्द्रमा पार्क गरिएको एम्बुलेन्समा विस्फोट …

#विस्फोट #मृत्यु #पाकिस्तान
राजधानी बनेपछि पनि जनता किन भौँतारिँदै छन् ? Health & Wellness
Health & Wellness
3w ago

राजधानी बनेपछि पनि जनता किन भौँतारिँदै छन् ?

वैदेशिक रोजगारीका क्रममा साउदी अरबको चर्को गर्मीमा तीन वर्षदेखि पसिना बगाइरहेका राप्ती गाउँपालिका–८, दाङका एक व्यक्तिले छोरालाई राम्रो शिक्षा दिएर ठूलो मान्छे बनाउने सपना देखेका थिए। परिवारको सुखद भविष्यका लागि परदेशमा दुःख गरिरहेका उनका आशा …

#छोरा #सपना #गाउँपालिका
हेटौंडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर Health & Wellness
Health & Wellness
3w ago

हेटौंडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

११ कात्तिक, बागमती । नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो । उक्त मन्दिर हेटौँडा उपमहानगरपालिका–७ मा रहेको छ । हेटौँडामा बस्ती बसाउने सन्दर्भमा २००७ सालतिर यहाँको जङ्गल फडानी भएकोमा २००८ सालदेखि …

#बस्ती #मन्दिर #वनदेवी
बिरामी कति समय बाँच्च भन्ने कुरा अनुहार हेरेर एआई उपकरणले बताउने ! Health & Wellness
Health & Wellness
3w ago

बिरामी कति समय बाँच्च भन्ने कुरा अनुहार हेरेर एआई उपकरणले बताउने !

बिरामीको अनुहार हेरेर चिकित्सकलाई बिरामीको स्वास्थ्य अवस्था कति गम्भीर छ भन्ने अनुमान गर्न मद्दत गर्ने उपकरण वैज्ञानिकले विकास गरेका छन् । अमेरिकी अनुसन्धानकर्ताहरूले यो उपकरणलाई लाखौँ स्वस्थ व्यक्तिका अनुहार र क्यान्सरका बिरामीका ३५ हजार तस्वीर …

#बिरामी #उपकरण #अनुहार
श्रम कार्यालयको निर्देशनपछि अस्पतालले कर्मचारीलाई दियो चाडबाड खर्च Health & Wellness
Health & Wellness
3w ago

श्रम कार्यालयको निर्देशनपछि अस्पतालले कर्मचारीलाई दियो चाडबाड खर्च

११ कात्तिक, काठमाडौं । श्रम तथा रोजगार कार्यालयको निर्देशनपछि रुपन्देही बुटवलस्थित गैरनाफामुखी संस्थाद्वारा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले कर्मचारीलाई चाडबाड खर्च उपलब्ध गराएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको सचिवालयका अनुसार अस्पतालमा कार्यरत श्रमिकले …

#श्रम #खर्च #अस्पताल
Build #2612