Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3086 Indexed in Feed
Read Count 14826 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 8 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

264 stories
शशांक कोइरालाले भने– गगन थापालाई गाली नगरौं, उनको आफै महत्त्व घट्छ Business & Economy
Business & Economy
1w ago

शशांक कोइरालाले भने– गगन थापालाई गाली नगरौं, उनको आफै महत्त्व घट्छ

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहद्वारा गठित १५औं नियमित महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले सभापति गगन थापाको महत्व बढाउने काम नगर्न आग्रह गरेका छन् । देउवा समूहले शनिबार राष्ट्रिय सभागृहमा आयोजना गरेको …

#राष्ट्रिय-सभा #गगन-थापा #महत्व
सयपत्री बजारमा पुर्‍याउन भ्याइनभ्याइ (तस्वीरहरू) Business & Economy
Business & Economy
1w ago

सयपत्री बजारमा पुर्‍याउन भ्याइनभ्याइ (तस्वीरहरू)

२१ कात्तिक, काठमाडौं । नेपालीहरूको महान चाड तिहारको आज दोस्रो दिन । यमपञ्चकको दोस्रो दिन आज घर घरमा कागपूजा गरेर मनाइएको छ । भोलि लक्ष्मीपूजाको दिन हो । लक्ष्मीपूजा अघि काठमाडौं उपत्यकाका सडकमा फूलको माला बेच्नेहरूको …

#काठमाडौं #लक्ष्मीपूजा #फूल
पुतलीबजारका कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ Business & Economy
Business & Economy
1w ago

पुतलीबजारका कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

२१ कात्तिक, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले करिब सात हजार कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरेको छ । नगरपालिकाले १४ वटै वडाका कृषकको मागअनुसार एक लाख पाँच हजार ४०० किलो बीउ उपलब्ध गराएको हो …

#बीउ #कृषक #नगरपालिका
६ वर्षदेखि अलपत्र गोलबजार–लगडी गदियानी सडकमा कालोपत्रे थालियो Business & Economy
Business & Economy
1w ago

६ वर्षदेखि अलपत्र गोलबजार–लगडी गदियानी सडकमा कालोपत्रे थालियो

२१ कात्तिक, सिरहा । सिरहाको गोलबजारदेखि लगडी गदियानीसम्म केही समयदेखि अलपत्र सडक निर्माण कार्यले गति लिएको छ । करिब ६ वर्षदेखि निर्माणको प्रतीक्षामा रहेका स्थानीयले धुलो, धुवाँ र सास्तीपूर्ण यात्रा भोग्दै आएका थिए । सडकमा हिजो (शुक्रबार) …

#सिरहा #अलपत्र #गोलबजार
पश्चिम गुल्मीको छल्दी फाँटमा पहेंलपुर धानबाली (तस्वीरहरू) Business & Economy
Business & Economy
1w ago

पश्चिम गुल्मीको छल्दी फाँटमा पहेंलपुर धानबाली (तस्वीरहरू)

२१ कात्तिक, गुल्मी । गुल्मीको पश्चिमी क्षेत्रमा पर्ने छल्दी, पनाह, निस्ती र बढीगाड खोलाका किनारमा रहेका उर्वर फाँटमा यतिबेला धानबाली लहलहाउँदो छ । खेतभरि पाकेर पहेँलपुर बनेको धानले यहाँको प्राकृतिक सौन्दर्य थप मनमोहक बनाएको छ । किसानले …

#गुल्मी #फाँट #छल्दी
बैंकको बचत अपचलन आरोपमा पाराग्वेका राष्ट्रपति पदमुक्त, घरमै नजरबन्दमा Business & Economy
Business & Economy
1w ago

बैंकको बचत अपचलन आरोपमा पाराग्वेका राष्ट्रपति पदमुक्त, घरमै नजरबन्दमा

२१ कात्तिक, काठमाडौं । दक्षिण अमेरिकी देश पाराग्वेका राष्ट्रपति सान्टियागो पेनालाई महाअभियोगमार्फत पदबाट हटाइएको छ । बैंकिङ संकटसँग जोडिएको आर्थिक अनियमितताको आरोपमा पदमुक्त भएको केही मिनेटमै उनलाई प्रहरीले पक्राउ गरी घरमै नजरबन्दमा राखेको बीबीसीले जनाएको …

#पदमुक्त #पेना #पाराग्वे
डलरसहित विदेशी मुद्राको भाउ आज पनि घट्यो Business & Economy
Business & Economy
1w ago

डलरसहित विदेशी मुद्राको भाउ आज पनि घट्यो

२१ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ आज पनि घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा …

#पैसा #एकको #खरिददर
रसुवा बाढी : अर्थतन्त्रमा पौने ५ खर्ब क्षति, पुनरुत्थानमा ७ खर्ब आवश्यक Business & Economy
Business & Economy
1w ago

रसुवा बाढी : अर्थतन्त्रमा पौने ५ खर्ब क्षति, पुनरुत्थानमा ७ खर्ब आवश्यक

२० कात्तिक, काठमाडौं । १० भदौमा रसुवा–भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले अर्थतन्त्रमा ४ खर्ब ७२ अर्ब ६६ करोड बराबर क्षति गरेको पाइएको छ । राष्ट्रिय योजना आयोगले शुक्रबार रसुवा–भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति र विपद्पछिको …

#अर्थतन्त्र #खर्ब #बाढी
कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्डदेखि घर बीमासम्म Business & Economy
Business & Economy
1w ago

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्डदेखि घर बीमासम्म

२० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले स्याउ उत्पादनको व्यावसायिक विकास, घर बीमा, सञ्चारमाध्यममार्फत लोककल्याणकारी विज्ञापन वितरण र दलित समुदायको आयआर्जनसम्बन्धी पाँच निर्णय गरेको छ । मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णय …

#मन्त्रिपरिषद् #स्याउ #कर्णाली
लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधनबारे निजी क्षेत्रसँग छलफल Business & Economy
Business & Economy
1w ago

लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधनबारे निजी क्षेत्रसँग छलफल

२० कात्तिक, काठमाडौं । सरकारले लगानी तथा पूर्वाधार क्षेत्रमा देखिएका कानुनी जटिलता हटाउन प्रस्ताव गरेको विधेयकको मस्यौदामाथि निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘लगानी तथा पूर्वाधारसम्बन्धी केही नेपाल ऐन …

#मन्त्रिपरिषद् #पूर्वाधारसम्बन्धी #विधेयक
तिहार बिदामा भन्सार नाकास्थित बैंक शाखा खुल्ने Business & Economy
Business & Economy
1w ago

तिहार बिदामा भन्सार नाकास्थित बैंक शाखा खुल्ने

२० कात्तिक, काठमाडौं । तिहार बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखा खुला रहने भएका छन् । केन्द्रीय बैंकले भन्सार जाँचपासका लागि बैंकिङ सेवा निरन्तर राख्न निर्देशन दिएको हो । केन्द्रीय बैंकले शुक्रबार सूचना जारी …

#भन्सार #राख्न #तिहार
ग्लोबल आईएमई बैंकले उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै Business & Economy
Business & Economy
1w ago

ग्लोबल आईएमई बैंकले उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै

२० कात्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ । भवन निर्माणको औपचारिक सुरुवात गर्दै बैंकले शुक्रबार निर्माणस्थलमा भूमिपूजा सम्पन्न गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल …

#भवन #अत्याधुनिक #काठमाडौं
Build #2612