Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3076 Indexed in Feed
Read Count 14306 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 15 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

264 stories
राप्ती नदीमा ४८ किमी तटबन्ध निर्माण Business & Economy
Business & Economy
5d ago

राप्ती नदीमा ४८ किमी तटबन्ध निर्माण

२४ कात्तिक, तुलसीपुर (दाङ) । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही दाङले राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध निर्माण भएको छ । जसबाट एक हजार ४४० हेक्टर खेतीयोग्य जमिन उकास तथा संरक्षण भएको आयोजनाका सूचना अधिकारी खुमानन्द …

#राप्ती #तटबन्ध #दाङ
नेवानिले ४ जहाज किन्न लिएको ३४ अर्ब ऋण बढेर ५६ अर्ब Business & Economy
Business & Economy
5d ago

नेवानिले ४ जहाज किन्न लिएको ३४ अर्ब ऋण बढेर ५६ अर्ब

२३ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले चार  जहाज किन्न लिएको ३४ अर्ब रुपैयाँ बराबर ऋण बढेर ५५ अर्ब ९२ करोड पुगेको छ । दुई थान वाइड बडी र दुई न्यारोबडी जहाज किन्ने प्रयोजनका …

#जहाज #किन्न #कोष
ठेलामा मम-चाउमिन हुँदै ६ करोड लगानीको ‘ड्याडिज केक’ Business & Economy
Business & Economy
5d ago

ठेलामा मम-चाउमिन हुँदै ६ करोड लगानीको ‘ड्याडिज केक’

२३ कात्तिक, बुटवल । कुनै समय ठेलामा मम र चाउमिन बेचेर व्यवसाय थालेका कमलजंग कुँवरले एक दशकमै झन्डै ३० आउटलेट सहित चेन रेस्टुरेन्ट साम्राज्य खडा गरेपछि अहिले नयाँ व्यवसायका रूपमा ६ करोड लगानीमा ‘ड्याडिज केक’ …

#ड्याडिज #केक #व्यवसाय
को थिए लुसिफर ? Business & Economy
Business & Economy
5d ago

को थिए लुसिफर ?

लुसिफर इसाई धार्मिक मान्यताअनुसार स्वर्गका सबैभन्दा सुन्दर र शक्तिशाली देवदूत थिए ।  उनमा आफ्नो शक्ति र सुन्दरतामाथि  घमण्ड थियो । उनी ईश्वरकै बराबरी हुन खोजेपछि स्वर्गबाट निकालिएको विश्वास गरिन्छ । त्यसपछि शैतानका रूपमा चिनिन थाले …

#लुसिफर #स्वर्ग #शैतान
९ तहसम्म ट्रान्स्फर भएको पैसा १५ मिनेटमै रोक्का, एन्टिस्क्याम सेन्टरको हटलाइन ‘१२४७’ Business & Economy
Business & Economy
5d ago

९ तहसम्म ट्रान्स्फर भएको पैसा १५ मिनेटमै रोक्का, एन्टिस्क्याम सेन्टरको हटलाइन ‘१२४७’

२३ कात्तिक, काठमाडौं । विद्युतीय ठगी रोक्न स्थापना भएको एकीकृत एन्टिस्क्याम सेन्टरले काम सुरु गरेको छ । वाणिज्य बैंक, भुक्तानी प्रणाली सञ्चालक तथा सेवा प्रदायक र प्रहरी एकै ठाउँ बसेर अनलाइन माध्यमबाट हुने ठगी नियन्त्रणको काम …

#सेन्टर #ठगी #ट्रान्स्फर
एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी Business & Economy
Business & Economy
5d ago

एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

२२ कात्तिक, काठमाडौं । तिहारअघि सेयर बजार परिसूचक नेप्से २६५५ अंकमा बन्द भयो । विगत एक महिनामा बजार परिसूचक नेप्से २.९८ प्रतिशत बढ्यो । समग्रमा नेप्से थोरै बढे पनि कुनै कम्पनीको सेयर मूल्य एक महिनामै १५.९४ …

#शेयर-बजार #नेप्से #बढे
यस्तो छ आजकाे विदेशी मुद्रा विनिमयदर Business & Economy
Business & Economy
6d ago

यस्तो छ आजकाे विदेशी मुद्रा विनिमयदर

२३ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको …

#पैसा #एकको #खरिददर
बाँझो जमिनमा फूल खेतीले दिएको खुसी Business & Economy
Business & Economy
6d ago

बाँझो जमिनमा फूल खेतीले दिएको खुसी

२२ कात्तिक, गुल्मी । बढ्दो बसाइँसराइका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै गएका छन् । रोजगारी र अवसरको खोजीमा युवा पुस्ता विदेशिने क्रम बढ्दो छ । तर, छत्रकोट गाउँपालिका–२ ग्वाघाकी ५२ वर्षीया लक्ष्मी महत्राले भने अरूले …

#बढ्दो #जग्गा #बाँझो
सम्पर्कविहीनलाई मृतक सरह घोषणा गर्ने निर्णय कार्यान्वयन भएन, परिवारले पाएनन् रकम Business & Economy
Business & Economy
6d ago

सम्पर्कविहीनलाई मृतक सरह घोषणा गर्ने निर्णय कार्यान्वयन भएन, परिवारले पाएनन् रकम

२२ कात्तिक, काठमाडौं । भोटेकोशीमा विनासकारी बाढी आएको आज (कात्तिक २२) ७५ दिन पुगेको छ । भदौ १० गते आएको बाढीबाट मानवीय क्षतिको यकिन विवरण हालसम्म सार्वजनिक भएको छै राष्ट्रिय विपद् जोखिम न्यूनीकण तथा व्यवस्थापन प्राधिकरणले …

#बाढी #कात्तिक #यकिन
बढ्यो मादलको माग Business & Economy
Business & Economy
6d ago

बढ्यो मादलको माग

२२ कात्तिक, नवलपुर (नवलपरासी) । युवा मौलिक बाजाहरुप्रति आकर्षित हुन थालेपछि तिहारका समयमा मादलको कारोबार बढ्दै गएको छ । विगत २७ वर्षदेखि मादल बनाउने काममा व्यस्त यहाँका कालीगढ नारायण नेपालीले मौलिक बाजा मादलको माग पुरानै …

#मादल #मौलिक #विगत
फूल बेचेरै तिहार खर्चको जोहो Business & Economy
Business & Economy
6d ago

फूल बेचेरै तिहार खर्चको जोहो

२२ कात्तिक, राँझा (बाँके)।  बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरूले तिहार खर्चको जोहो गरेका छन् । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक तह पढ्दै गरेका नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी बेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले १० कट्ठा …

#नेपालगञ्ज #फूल #तिहार
Build #2612