Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3073 Indexed in Feed
Read Count 13978 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

264 stories
पीएचडी गरेका कमलको कृषि र पर्यटनलाई जोड्ने बन्दीपुर फार्म हाउस Business & Economy
Business & Economy
2d ago

पीएचडी गरेका कमलको कृषि र पर्यटनलाई जोड्ने बन्दीपुर फार्म हाउस

२६ कात्तिक, तनहुँ । सहरको सुविधासम्पन्न जीवन, आफ्नै पाँचतले घर र दुई दशकभन्दा लामो जागिरे जीवन छाडेर गाउँ फर्किनु धेरैका लागि सहज निर्णय होइन। तर डा. कमल पण्डितका लागि भने सहरको भीडभाड र कोलाहलभन्दा गाउँको …

#गाउँ #कमल #सहर
असिना पानीले धानबालीमा क्षति Business & Economy
Business & Economy
2d ago

असिना पानीले धानबालीमा क्षति

२६ कात्तिक, भोजपुर। जिल्लाका विभिन्न ठाउँमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ । धान भित्र्याउने समयमा एक्कासि असिना पानी परेपछि किसान समस्यामा परेका हुन् । जिल्लाका विभिन्न स्थानमा परेको …

#असिना #पानी #क्षति
१०० वर्षका दाइलाई ९३ वर्षकी बहिनीले लगाइन् भाइटीका Business & Economy
Business & Economy
2d ago

१०० वर्षका दाइलाई ९३ वर्षकी बहिनीले लगाइन् भाइटीका

२६ कात्तिक, स्याङ्जा । उमेरले सय वर्ष पुगेका दाइलाई ९३ वर्षीया बहिनीले भाइटीका लगाइदिएकी छन् । स्याङ्जाको गल्याङ नगरपालिका–७ पड्काङमा तिहारका अवसरमा देखिएको यो दृश्यले दाजुभाइबीचको आत्मीयता र मायालाई झल्काएको छ । भाइटीकाका दिन बहिनीले दाइलाई …

#दाइ #बहिनी #स्याङ्जा
बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन Business & Economy
Business & Economy
3d ago

बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन

२६ कात्तिक, सुनसरी । छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थालेको छ। तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ। इनरुवा उपमहानगरपालिका–४ का मनभरण मरीक विगत …

#बाँस #चोया #बनाएर
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो Business & Economy
Business & Economy
3d ago

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

२६ कात्तिक, वीरगञ्ज । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ । …

#वीरगञ्ज #आयात #खाद्यान्न
विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख Business & Economy
Business & Economy
3d ago

विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख

२५ कात्तिक, विराटनगर । केही वर्ष उनले परदेशको तातो घाममा पसिना बगाए । फर्किएपछि स्थानीय बजारमा यातायात व्यवसाय पनि गरे । आम्दानी नभएको होइन, तर मोरङ केराबारी गाउँपालिका–९ घङ्गरुका गणेशबहादुर थापाको मन भने कतै अडिएन । …

#आम्दानी #परदेश #घङ्गरु
विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले Business & Economy
Business & Economy
3d ago

विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

२५ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नु परिरहेको बताएका छन् । टर्कीएमा जारी कोप–३१ सम्मेलनअन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण …

#अर्थमन्त्री #वाग्ले #विपद्पछिको
पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन Business & Economy
Business & Economy
3d ago

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

२५ कात्तिक, पोखरा । आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड २७ लाख ७६ हजार रुपैयाँ राजस्व जम्मा गर्ने लक्ष्य …

#पोखरा #राजस्व #आन्तरिक
६ करोडको व्यवसाय खरानी भएकै ठाउँबाट फेरि उठे प्रकाश Business & Economy
Business & Economy
3d ago

६ करोडको व्यवसाय खरानी भएकै ठाउँबाट फेरि उठे प्रकाश

२५ कात्तिक, बुटवल । २०७६ सालमा बुटवल मिलनचोकमा शैक्षिक, खेलकुद र स्कुल–कलेजका पोसाक सहित सामग्री एउटै छानामुनि पाइने गरी ‘डेल्टा एजुकेसनल मार्ट’ स्थापना भयो । मार्ट परिकल्पनाकार र नेतृत्वकर्ता थिए ३७ वर्षीय प्रकाश भुसाल । उनले …

#मार्ट #प्रकाश #बुटवल
फ्रान्सको आरोप- इरानले सुपरमार्केटका फ्रिज र फ्रिजर ह्याक गर्‍यो Business & Economy
Business & Economy
4d ago

फ्रान्सको आरोप- इरानले सुपरमार्केटका फ्रिज र फ्रिजर ह्याक गर्‍यो

२४ कात्तिक, काठमाडौं । फ्रान्सले साइबर आक्रमणका लागि इरानलाई कडा कारबाही गर्ने र प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। फ्रान्सका विदेशमन्त्री जिन-नोएल ब्यारोले इरानी सेनाको एक साइबर युनिटले गत अक्टोबरमा देशका ७०० सुपरमार्केटलाई निसाना बनाएको आरोप …

#फ्रान्स #साइबर #इरान
काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि Business & Economy
Business & Economy
4d ago

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

२४ कात्तिक, भद्रपुर (झापा) । पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा चिया निर्यातको परिमाण झण्डै दोब्बर पुगेको …

#चिया #निर्यात #असोज
मकै र भटमासको मूल्यवृद्धि : पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो Business & Economy
Business & Economy
4d ago

मकै र भटमासको मूल्यवृद्धि : पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो

२४ कात्तिक, चितवन । विदेशबाट आयात हुने मकै र भटमासको मूल्य आकासिएपछि दानाको लागत मूल्य बढेको छ । यससँगै पशुपन्छीजन्य उत्पादनको खर्च बढ्ने भएको छ । यसबाट प्रत्यक्ष रूपमा उपभोक्ता प्रभावित हुने भएका छन् । नेपाल …

#मकै #भटमास #पशुपन्छीजन्य
Build #2612