Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3130 Indexed in Feed
Read Count 16237 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 7 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

270 stories
छठको तयारी : सिरहाका बजारमा बढ्यो चहलपहल (तस्वीरहरू) Business & Economy
Business & Economy
3w ago

छठको तयारी : सिरहाका बजारमा बढ्यो चहलपहल (तस्वीरहरू)

७ कात्तिक, सिरहा । लोकआस्था र श्रद्धाको पर्व छठ नजिकिँदै गर्दा सिरहाका बजारमा चहलपहल बढ्न थालेको छ । छठ पूजाका लागि आवश्यक बाँसका सामग्री खरिद गर्न सर्वसाधारण बजार पुग्न थालेका छन् । छठमा सूर्यदेवलाई अर्घ्य अर्पण गर्दा …

#थाले #सिरहा #पर्व
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन Business & Economy
Business & Economy
3w ago

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

६ कात्तिक, म्याग्दी । म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानास्थित फापरखेतमा गत असोज ३१ गतेदेखि सुख्खा …

#म्याग्दी #पहिरो #दरवाङ
द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य Business & Economy
Business & Economy
3w ago

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

६ कात्तिक, बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच भीडन्तको घटनाबाट चिनिएको वसन्तपुर डाँडाको स्वरुप अहिले परिवर्तन भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा केबुलकार सञ्चालनसँगै लगानी भित्रिने क्रम पनि बढेको …

#डाँडा #वसन्तपुर #केबुलकार
मुख्यसचिव र सचिवहरूलाई सवारी खरिद गर्न ६० लाखसम्म ऋण दिने Business & Economy
Business & Economy
3w ago

मुख्यसचिव र सचिवहरूलाई सवारी खरिद गर्न ६० लाखसम्म ऋण दिने

६ कात्तिक, काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका, २०८३ अनुसार सरकारले सवारीसाधन किन्न चाहने कर्मचारीलाई ऋण व्यवस्थापन …

#सवारीसाधन #व्यवस्थापन #कर्मचारी
पीएचपी समस्याले बैंकिङ प्रणाली प्रभावित, जनताको पैसा र सूचना सुरक्षित रहेको राष्ट्र बैंकको दाबी Business & Economy
Business & Economy
3w ago

पीएचपी समस्याले बैंकिङ प्रणाली प्रभावित, जनताको पैसा र सूचना सुरक्षित रहेको राष्ट्र बैंकको दाबी

६ कात्तिक, काठमाडौं । विश्वव्यापी रूपमा पीएचपी प्रोग्रामिङमा देखिएका जोखिमका कारण नेपालको बैंकिङ प्रणाली पनि प्रभावित भएको छ । सम्भावित जोखिम ध्यानमा राख्दै नेपाल राष्ट्र बैंक र अधिकांश बैंक तथा वत्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक तथा …

#प्रणाली #बैंकिङ #प्रभावित
लुम्बिनी विकास कोषमा आनीको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी Business & Economy
Business & Economy
3w ago

लुम्बिनी विकास कोषमा आनीको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी

६ कात्तिक, बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिको स्थानीयस्तरमा विरोध जारी छ । लुम्बिनी बचाउ महाअभियानले आनीको नियुक्ति बदर गर्न माग गर्दै आज दिउँसो १ बजे लुम्बिनीको पर्साचोकमा विरोध प्रदर्शनको कार्यक्रम तय …

#लुम्बिनी #आनी #बदर
पाकिस्तान-इरान सीमा व्यापार चौथो दिन पनि बन्द: सयौं कन्टेनर अलपत्र Business & Economy
Business & Economy
3w ago

पाकिस्तान-इरान सीमा व्यापार चौथो दिन पनि बन्द: सयौं कन्टेनर अलपत्र

४ कात्तिक, काठमाडौं । पाकिस्तान र इरानबिचका प्रमुख सीमा चौकीहरूबाट हुने व्यापार लगातार चौथो दिन पनि पूर्ण रूपमा बन्द रहेको छ। यसअघि गत अक्टोबर १७ देखि अनिश्चितकालका लागि बन्द गरिएका यी सीमाहरू बन्द हुँदा बलूचिस्तानको …

#सीमा #पाकिस्तान #चौथो
अरुन्धती राय, वसन्त थापा र पुरुषोत्तम सुवेदीका किताब पढेपछि Business & Economy
Business & Economy
3w ago

अरुन्धती राय, वसन्त थापा र पुरुषोत्तम सुवेदीका किताब पढेपछि

१. भरखर रोमिला थापरको ‘जस्ट बिइङ’ पढ्न थाल्दै थिएँ (यो पढिसक्न तीन महिना त लाग्ने नै छ)। तिनका आरम्भिक पङ्क्तिहरूले तानिहाले। कहाँ इतिहासकारको छवि भएकी थापा र कहाँ एउटा मेमोयरका नाममा विलक्षण साहित्यिक प्रतिभा प्रस्तुत …

#थापा #रोमिला #फैज
गाईभैँसी पालनबाट मासिक १५ लाख बचत गर्छन् इन्जिनियर लामिछाने Business & Economy
Business & Economy
3w ago

गाईभैँसी पालनबाट मासिक १५ लाख बचत गर्छन् इन्जिनियर लामिछाने

४ कात्तिक, काठमाडौं । मिहिनेत र लगनशीलता साथ जुनसुकै व्यवसाय गरे पनि सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने । काठमाडौं नागार्जुन नगरपालिका-६ रामकोट डाँडापौवामा गाईभैँसी पालन गर्दै आएका लामिछानेले मासिक १५ …

#लामिछाने #गाईभैँसी #पालन
सर्वसाधारणको हातमा पुगेको पैसा कसरी पुन: राष्ट्र बैंक फर्कन्छ ? Business & Economy
Business & Economy
3w ago

सर्वसाधारणको हातमा पुगेको पैसा कसरी पुन: राष्ट्र बैंक फर्कन्छ ?

दैनिक जीवन सहज बनाउन गरिने विनिमयमा पैसा (नोट) प्रयोग अनिवार्य छ । तर, आममानिसको हातमा आइपुग्ने एउटा नोट कहाँ छापिन्छ, छपाइमा कति खर्च लाग्छ, कसरी बजार पुग्छ, सुरक्षित प्रयोग कसरी गर्ने र पुरानो भएपछि के …

#नोट #प्रयोग #हात
स्थानीयले पैसा उठाएर खुलाउँदैछन् डोल्पा-मुस्ताङ जोड्ने भेरल पास Business & Economy
Business & Economy
3w ago

स्थानीयले पैसा उठाएर खुलाउँदैछन् डोल्पा-मुस्ताङ जोड्ने भेरल पास

५ कात्तिक, सुर्खेत । भारी हिमपातका कारण अवरुद्ध डोल्पा र मुस्ताङको सीमावर्ती भेरल पासमा स्थानीयले आफ्नै खर्चमा हिउँ पन्छाउन थालेका छन्। सडक अवरुद्ध हुँदा उपल्लो डोल्पाका बासिन्दालाई दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएपछि स्थानीय व्यापारी तथा …

#डोल्पा #मुस्ताङ #भेरल
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा Business & Economy
Business & Economy
3w ago

नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

३० असोज, काठमाडौं । नबिल बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवालाई सहज र सुरक्षित बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गतेदेखि उपलब्ध यो कार्ड ग्राहकले बैंकको एनबैंक मोबाइल एपमार्फत प्राप्त गर्न …

#कार्ड #नबिल #क्रेडिट
Build #2612