Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3096 Indexed in Feed
Read Count 15295 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 27 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

266 stories
न्यायालयको मर्यादा र न्यायाधीशको चरित्र : बिचौलियाको ढोकाबाट विगतमा कति छिरे अन्याय ? Business & Economy
Business & Economy
1w ago

न्यायालयको मर्यादा र न्यायाधीशको चरित्र : बिचौलियाको ढोकाबाट विगतमा कति छिरे अन्याय ?

अमेरिकी संविधानका व्याख्याता अलेक्जेन्डर ह्यामिल्टनले ‘द फेडेरालिस्ट पेपर्स’ (७८) मा न्यायपालिकाबारे एउटा शाश्वत सत्य लेखेका थिए– 'न्यायालयसँग न सेनाको शक्ति हुन्छ, न त राज्यको ढुकुटीको तागत। यसको सम्पूर्ण सामर्थ्य केवल यसको निष्पक्षता, नैतिक अखण्डता र …

#न्यायालय #न्यायाधीश #केवल
तिहारको मुखमा वर्षात र हावाहुरीले फूलखेतीमा क्षति, किसान चिन्तित Business & Economy
Business & Economy
1w ago

तिहारको मुखमा वर्षात र हावाहुरीले फूलखेतीमा क्षति, किसान चिन्तित

१६ कात्तिक, गुल्मी । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा गुल्मीमा व्यावसायिक रूपमा फूल खेती गर्दै आएका किसान वर्षातका कारण समस्यामा परेका छन् । तिहार तथा विभिन्न मेला महोत्सवलाई लक्षित गरी लगाइएको सयपत्री, मखमली …

#किसान #तिहार #वर्षात
वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा रमाउँदै रोशन, वार्षिक १५ लाख आम्दानी Business & Economy
Business & Economy
1w ago

वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा रमाउँदै रोशन, वार्षिक १५ लाख आम्दानी

१६ कात्तिक, सुनसरी । वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउखेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन् । सात वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किएका गुप्ताले २०७७ सालदेखि भाइ भरतसँग मिलेर ५० …

#वैदेशिक #रोजगारी #च्याउखेती
भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण Business & Economy
Business & Economy
1w ago

भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

१६ कात्तिक, तनहुँ । तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको विकल्प तयार हुँदै गएको छ । उत्पादन भएको फूललाई …

#फूल #भिमाद #सयपत्री
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर Business & Economy
Business & Economy
1w ago

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

१६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको …

#पैसा #एकको #खरिददर
खराब कर्जा बढ्दा पनि बैंकहरूको नाफा १९ अर्ब, ‘प्रोभिजनिङ’ घट्यो साढे २ गुणा Business & Economy
Business & Economy
1w ago

खराब कर्जा बढ्दा पनि बैंकहरूको नाफा १९ अर्ब, ‘प्रोभिजनिङ’ घट्यो साढे २ गुणा

१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष बैंकहरूको खुद नाफा ४५ प्रतिशत बढेको छ । धेरै नयाँ कर्जा प्रवाह नभएको र पुरानो कर्जा पनि असुली भएपछि खुद नाफा बढेको हो । नेपाल राष्ट्र बैंकले बैंकहरूको नाफा …

#नाफा #कर्जा #खुद
धान नफलेपछि माडीका किसान चिन्तित Business & Economy
Business & Economy
1w ago

धान नफलेपछि माडीका किसान चिन्तित

१५ कात्तिक, नारायणगढ (चितवन)।  गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि विभिन्न रोग देखिनु, पाक्ने बेलासम्म बाला नलाग्नु र थन्क्याउने समयमा खोक्रा बाला (टाटला) मात्रै भेटिएपछि चितवनको माडीका किसान चिन्तित बनेका छन्। नयाँ जातको …

#धान #माडी #किसान
७ मंसिरदेखि ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ Business & Economy
Business & Economy
1w ago

७ मंसिरदेखि ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’

१५ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ आयोजनामा आगामी मंसिर १७ देखि २१ सम्म काठमाडौं भृकुटीमण्डपमा ‘११औं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२६’ हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, व्यापार तथा निकासी …

#मेला #वाणिज्य #काठमाडौं
फलफूलमा अस्वाभाविक मूल्यवृद्धि, बजारमा व्यापारीको मनोमानी Business & Economy
Business & Economy
1w ago

फलफूलमा अस्वाभाविक मूल्यवृद्धि, बजारमा व्यापारीको मनोमानी

१५ कात्तिक, काठमाडौं । कोटेश्वर बस्ने जुनु अधिकारी काम विशेषले नयाँ बानेश्वर आएकी थिइन् । बानेश्वरको एक फलफूल पसलमा राखिएको अनारमा उनको नजर पर्‍यो । अनार ताजा देखिएकाले उनलाई एक किलो किनौं न त भन्ने लाग्यो …

#अनार #बानेश्वर #किलो
मिडिया सञ्चालकले अन्यत्रको लगानी खुलाउनुपर्ने प्रस्ताव, समाचारमै लगानीको सम्बन्ध देखाउनुपर्ने Business & Economy
Business & Economy
1w ago

मिडिया सञ्चालकले अन्यत्रको लगानी खुलाउनुपर्ने प्रस्ताव, समाचारमै लगानीको सम्बन्ध देखाउनुपर्ने

१५ कात्तिक, काठमाडौं । मिडिया सञ्चालकले सम्बन्धित मिडियाबाहेक अन्यत्र लगानी गरेको भए त्यसबारे जानकारी गराउनुपर्ने गरी सरकारले विधेयक ल्याउन लागेको छ । सूचना तथा सञ्चार मन्त्रालयले अगाडि बढाएको ‘मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको …

#मिडिया #अन्यत्र #सञ्चालक
जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै Business & Economy
Business & Economy
1w ago

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

१५ कात्तिक, झापा । चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका जिल्लामा रैथाने खाजा ‘भक्का’ को व्यापार फस्टाउन थालेको छ । राजवंशी भाषामा ‘भक्का’ भनिने आदिवासी समुदायको यो परम्परागत परिकारलाई आमबोलीचालीमा ‘भक्का’ भनेर …

#भक्का #झापा #राजवंशी
यी हुन् सुरुङ खनेर फरार ८ कैदी, छानबिनका लागि बन्यो समिति Business & Economy
Business & Economy
1w ago

यी हुन् सुरुङ खनेर फरार ८ कैदी, छानबिनका लागि बन्यो समिति

१६ कात्तिक, काठमाडौं । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ कैदीबन्दी फरार भए । जमिनमा सुरुङ खनेर ८ कैदीबन्दी फरार भएपछि कारागारको सुरक्षामा प्रश्न उठेको छ । चौबिसै घण्टा सुरक्षा निगरानीमा हुने कारागारमा कैदीबन्दी एकाएक …

#फरार #कारागार #कैदीबन्दी
Build #2612