Technology
सशस्त्रको गोताखोर टोलीले निकाल्यो ड्यामबाट युवकको शव
घोराहीस्थित सिँचाइ ड्याममा डुबेर बेपत्ता युवकको शव गोताखोरले निकालेका छन्। घोराही उपमहानगरपालिका–१० अर्घुस्थित सिँचाइ ड्याममा पौडी खेल्न पसेकामध्ये घोराही–१२ बेलघारका २३ वर्षीय अनुप चौधरी बिहीबार ...