Technology
गोरखाको धार्चेमा भीषण पहिरो
गोरखा– गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्याङको जंगल क्षेत्रमा भीषण सुक्खा पहिरो गएको छ । यारू पुल नजिक बगरमा सुक्खा पहिरो खसेको हो । पहिरोबाट मानवीय तथा भौतिक क्षति हुन नपाएको गोरखाका सहा...