World News
घाइते भएको आठ महिनापछि ड्रोनबाट युक्रेनी सैनिकको उद्धार
युद्धमा घाइते भएका एक सैनिकको करिब आठ महिनापछि ड्रोनबाट उद्धार भएको छ। समाचार संस्था रोयटर्सका अनुसार, युक्रेनको खार्किभ क्षेत्रमा घाइते अवस्थामा लामो समय देखि रहेका ४९ वर्षीय सैनिक कोस्तियान्तिन ...