World News
मेलानिया ट्रम्पको पहलमा रूसी कब्जामा रहेको युक्रेनको सहरमा अस्थायी युद्धविराम
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको पहलमा रूस र युक्रेनबीच दक्षिणी युक्रेनको रूसी कब्जामा रहेको ओलेश्की सहरमा अस्थायी युद्धविराम गर्ने सहमति भएको छ। युद्धबाट ध्वस्त बनेको उक्त सहरमा मानवीय सहायत...