Technology
पटकाको छर्राले छातीमा लाग्दा मृत्यु
पर्सामा पटकाको छर्राले लाग्दा एक बालकको मृत्यु भएको छ। पकहामैनपुर गाउँपालिका- २ मा आज बिहान पटका पट्काउने क्रममा छर्रा लागेर ती बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। मृत्यु ...