Technology
चितवनका रवि बोपाराको अर्धशतक खेर, काठमाडौं १० रनले विजयी हुँदै शीर्ष स्थानमा
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ...